इलामको रोङमा मिनि कर्वडहल निर्माणःखेलकुदको बिकासमा सहयोग पुग्ने अपेक्षा

गोबिन्द पौडेल: इलामको रोङ गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल हासपोखरीमा कर्वडहल बनेको छ । करातेको उर्वर भूमी मानिने कुटीडाँडा नजिकै रोङ गाउँपालिकाको २५ लाख संषद बिकास कोष इलाम क्षेत्र नं १ को ३० लाख र प्रदेश नं १ सरकारको ८ लाख गरी ६३ लाख रुपियाँको लागतमा कर्वडहल निर्माण भएको हो । कर्वडहल निमार्ण भएपछि खेल प्रेमीहरुका […]

Continue Reading

इलामको कैयाकट्टाबाट भारत लैजादै गरेको गोरु सशस्त्र प्रहरीको नियन्त्रणमा

फिक्कल: इलामको सन्दकपुर गाउँपालिका ८ कैयाकट्टा स्थित नेपाल–भारत सीमा क्षेत्रबाट भारत निकासी हुदै गरेको अवस्थामा सशस्त्र प्रहरीले गोरु नियन्त्रणमा लिएको छ । अवैध रुपमा भारत निकासी गर्न लागिएको अवस्थामा सात लाख ७० हजार मुल्य बराबरको २२ वटा गोरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । गोरु निकासी हुन लागेको सूचनाका आधारमा प्रहरीले गोरु नियन्त्रणमा लिएको सशस्त्र […]

Continue Reading

मानव बेचबिखन बिरुद्द पशुपतिनगरमा चेतनामुलक कार्यक्रम

फिक्कल: इलामको सूर्योदय नगरपालिका २ पशुपतिनगरमा मानव बेचबिखन बिरुदद्धको १६ औ राष्ट्रिय दिवस बिभिन्न कार्यक्रम गरी सोमबार मनाईएको छ । मानव बेचबिखनको ट्रान्जिट प्वाईन्टका रुपमा रहेको सीमावर्ती पशुपतिनगरमा स्थानीयलाई सजग गराउने उद्देश्यले दिवसको अवसरमा कार्यक्रम गरीएको हो । तीनै तहको सरकार , मानव बेचबिखन बिरुद्धको सरोकार भन्ने मुल नाराका साथ कार्यक्रम गरीएको छ । सूर्योदय […]

Continue Reading

‘आलु जस्तो लव’को अफिसियल ट्रेलर सार्वजनिक

काठ्माण्डौ: नेपाली सिरिजहरुको भिडमा अर्को नयाँ सिरिजको सुरुवात भएको छ, युवा पुस्तालाई लक्षित गरि तयार पारिएको ‘आलु जस्तो लव’को अफिसियल ट्रेलर आलु जस्तो लभ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । काठमाण्डौंको बानेश्वर थापागाँउमा एक कार्यक्रम बीच ट्रेलर सार्वजनिक गरिएको हो ।सार्वजनिक कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक देव प्रसाद धिमालले आफनो मेहेनतलाई दर्शकले स्वीकार्ने विश्वास […]

Continue Reading

जिल्ला प्रहरी कार्यालय इलामको वार्षिक प्रगति सार्वजनिक, साढे १ करोड राजस्व संकलन

इलाम: जिल्ला प्रहरी कार्यालय इलामले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।सोमबार संचारकर्मीसँगको कार्यक्रममा प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले कार्यालयको तर्फबाट भएको प्रगति विवरण प्रस्तुत गरे ।प्रहरी कार्यालयले एक वर्षको अवधिमा १ करोड ४९ लाख ८२ हजार ३० रुपैयाँ राजस्व संकलन गरेको छ । अवैध सामान, ट्राफिक जरिवाना, वनजन्य प्राकृतिक सम्पदा दोहन नियन्त्रण, नदीजन्य […]

Continue Reading

इलामको सूर्योदय ‘डिजिटलाइज’बन्दै

प्रेम अधिकारी: इलामको सूर्योदय नगरपालिकाले प्रविधिमा फड्को मारहेको छ । समय अनुकुल नगरपालिकाले आफना दैनिक गतिविधिलाई डिजिटल माध्ययमा लगे संगै सूर्योदयले प्रविधिमा फड्को मारको हो ।प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको नगरले प्रविधिमैत्री नगरको अभियानलाई तिब्रता दिएको छ । नगरले पछिल्लो समय अनलाईन सेवा पोर्टल समेत संचालनमा ल्याएको छ । अनलाईन मार्फत कर तिर्न […]

Continue Reading

पत्रकार महत सहित सूर्योदयका ४८ जना सम्मानित

फिक्कलः: इलामको सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७९.८० को बजेट निती तथा कार्यक्रम सार्वजनिकीकरणको अवसरमा नगरका बिभिन्न बिद्यामा उत्कृष्ठ ४८ जना सम्मानित गरेको छ ।कार्यक्रमको अवसरमा नगरपालिकाले रेडियो बुद्दवाणी एफएमका अध्यक्ष दिनेश कुमार महतलाई सम्मान गरेको छ। लामो समयदेखि संचारमाध्यममा आवद्ध भई निष्पक्ष र स्वतन्त्र पत्रकारिता गरेको भन्दै नगरपालिकाले सम्मान गरेको हो। महत विभिन्न संचारमाध्यममा आबद्ध […]

Continue Reading

सूर्योदयको शैक्षिक सुधारका लागि बिज्ञ सहित सरोकारवालाको जोड

फिक्कल: शिक्षा क्षेत्रमा फड्को मारीरहेको इलामको सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि बिज्ञ सहित सरोकारवाला संग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।नगरको शिक्षा युवा तथा खेलकुद शाखाले शुक्रबार नगरले शिक्षा क्षेत्रमा गरीरहेका काम र आगामी योजना बारे बिज्ञ सहित सरोकारवाला संग छलफल गरेको हो ।सरोकारवालाको छलफल कार्यक्रममा शिक्षा विद प्राध्यापक डाक्टर बिद्यानाथ कोईरालाले बिद्यालयमा अध्ययन […]

Continue Reading

सूर्योदयमा बाह्र महिना बाह्र कार्यकम शुरुः हाजिरी जवाफमा सरस्वती पहिलो

फिक्कल : सूर्योदय नगरपालिकामा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय लक्ष्मीपुरले जितेको छ । कृष्णाश्रम मावि। दोस्रो र सनराइज अंग्रेजी विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भए । प्रथम हुनेले नगद सात हजार , दोस्रो हुनेले नगद पाँच हजार र तेस्रो हुनेले नगद तीन हजार सहित प्रमाण पत्र प्राप्त […]

Continue Reading