गुणस्तर वृद्धि गर्न किसानलाई चिया काट्न सिकाइँदै

प्रेम अधिकारी ,इलाम : चियाको काट्छाँटमा एकरुपता ल्याउन चिया तथा कफी विकास बोर्डले किसानलाई सिकाउने भएको छ । काटछाँटमा एकरुपता नआउँदा गुणस्तर कमजोर भएकाले बोर्डले सीप विकास तालिम दिने भएको हो । तालिम र दक्षताबिना नै चियाको काट्छाँट गर्दा अन्तर्राष्ट्रियस्तरमा समेत गुणस्तर खचिएको अनुभव बोर्डसँग छ । आउँदा दिनमा चियाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले बोर्डले […]

Continue Reading

चियाको खगुणस्तर सुधारको प्रयास

प्रेम अधिकारी फिक्कल: नेपाली चियाको बजार यतिबेला अन्योलमा छ । नेपाली चियाको मुख्य बजार भारतले चिया आयातमा कडाइ गर्ने भएपछि चिया उत्पादक चिन्तित बनेका छन् । अहिले नेपाली चिया उत्पादक वैकल्पिक बजारसँगै गुणस्तर सुधारको खोजीमा लागि परेका छन् । भारतले चिया आयातमा व्यवधान ल्याउने भएपछि नेपाली चिया उद्योगी यतिबेला गुणस्तर सुधार गरेर तेस्रो देश निर्यात […]

Continue Reading

देश बिकास निर्माणको युगमा प्रवेश ग¥र्योः पूर्व प्रधानमन्त्री खनाल

फिक्कल : पूर्व प्रधानमन्त्री तथा इलाम निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभाका उम्मेदवार झलनाथ खनालले देश अव बिकास निर्माणको युगमा प्रवेश गरेको बताउनु भएको छ । आफनो निर्वाचन क्षेत्र अन्र्तगत सूर्योदय नगरपालिकामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी(एस)का सम्मानीत नेता समेत रहनु भएका पूर्व प्रम खनालले संबिधान समेत कार्यान्वयनमा आई सकेकाले अव देश बिकासको […]

Continue Reading

इलाममा ६ सिटका लागि ५४ जना प्रतिष्पर्धाको मैदानमा

फिक्कल : आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा इलाममा पाँच जना स्वतन्त्र सहित ५४ जनाले उम्मेद्वारी दर्ता गराएका छन । प्रतिनिधिसभा निर्वाचनका लागि २५ र प्रदेशसभाका लागि २९ जना गरी ५४ जनाले मनोनयन दर्ता गराएका हुन । दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर १ मा ११ र २ […]

Continue Reading