रोङमा विद्यालय कर्मचारी र बालशिक्षकको तलव बढ्यो

गोबिन्द पौडेल:रोङ गाउँपालिकामा न्युन पारिश्रमिकमा काम गरिरहेका बिद्यालयका कर्मचारी र बाल शिक्षकहरुको आगामी बैशाख १ गतेबाट लागु हुनेगरि तलव बढेको छ ।नेपाल शिक्षक सघ रोङको तेश्रो साधारण सभामा बिद्यालय कर्मचारी र बाल शिक्षकहरुको न्युन पारिश्रमिक रहेकोमा कुनै पनि तहको सरकारको ध्यान नगएको चर्चा भईरहदा रोङ गाउँपालिकाका अध्यक्ष शम्सेर राईले संघीय सरकारले आगामी बर्ष यस बारेमा […]

Continue Reading

मोटरसाईकल दुर्घटनामा ग्लोवल आइएमई बैंक फिक्कल शाखाका प्रमुख आचार्यको मृत्यु

फिक्कल: झापामा भएको मोटरसाईकल दुर्घटनामा ग्लोवल आइएमई बैंक फिक्कल शाखाका प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ ।शुक्रबार साझ चारआलीमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्कीदा घाईते भएका शाखा प्रमुख आचार्यको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।शुक्रबार साँझ करिब ७ः२० बजे मेचीनगर १३ चारआलीस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जादै आउदैको मे ११ प ४४७८ नंम्बरको […]

Continue Reading

सूर्योदय नगरपालिकाको पर्यटकीय गन्तब्य गुफापातलमा राष्ट्रिय झन्डा फहराईयो

फिक्कल : प्रजातन्त्र दिवसको अवसरमा सूर्योदय नगरपालिकाको पर्यटकीय क्षेत्र गुफापतालमा नेपाली राष्ट्रिय झन्डा राखिएको छ । तेश्रो मुलुकका पर्यटकहरुको आगमन हुने नेपाल–भारतको सिमा क्षेत्रमा रहेको पर्यटकीय गन्तव्यमा नेपालीपन झल्कने विम्ब नहुँदा समस्या हुँदै आएको थियो ।७१ औ प्रजातन्त्र दिवसको अवसरमा गुफापातल क्षेत्र पर्यटन विकास समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद काजीमान कागते र […]

Continue Reading

सूर्योदय नगरपालिकाद्धारा कृषि सहकारीलाई १ सय बाख्रा अनुदान

फिक्कल : कृषि क्षेत्रमा लगानी बढाउदै गएको इलामको पर्यटकीय नगरी सूर्योदयले वडा नं ४ र ५ कार्यक्षेत्र बनाएको उन्नतीशिल बाख्रापालना कृषि समुहलाई ५० प्रतिशत अनुदानमा विभिन्न बाख्रा वितरण गरेको छ । नगर प्रमुख रणबहादुर राईका अनुसार बाख्रा पकेट विकास कार्यक्रम अनुसार अनुदानमा १ सय वटा उन्नत जातका बाख्रा वितरण गरिएको हो । नगरले सानन र […]

Continue Reading

श्रीमती हत्या गरि फरार भएका दिनेश तामाङ सिद्दिखोला र मेचीखोला दोभानबाट पक्राउ

फिक्कल : श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त नेपाल भारतको सिमानाबाट पक्राउ परेका छन् । इलामको सूर्योदय नगरपालिका–५ खरबनेटोल बस्ने बर्ष २३ को दिनेश तामाङलाई सिद्दिखोला र मेची खोला दोभान स्थित नेपाल(भारतको सिमानाबाट पक्राउ गरिएको हो। उनले गत फागुन २ गते १९ बर्षिय श्रीमती गिता तामाङलाई क्रुर अमानविय तरिकाले कुटपिट गरी हत्या गरेका थिए । […]

Continue Reading

इलामको सन्दकपुर सहितका उच्च हिमाली क्षेत्रमा हिमपात

फिक्कल: इलामका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।पश्चिमी वायुको प्रभावका कारण इलामका उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।इलामको सन्दकपुर, जौबारी, मेघमा, तुम्लिङ लगायतका स्थानमा बिहीबार मध्यान्हदेखि हिमपात भएको हो । हिमपातका कारण स्थानीयको जनजीवन प्रभावित भएको छ । हिमपातपछि स्थानीयहरु […]

Continue Reading

रगुन गुरुङको ‘तिम्रो मुस्कान भित्र’ सार्वजनिक (भिडियो सहित)

फिक्क्ल: गायक रगुन गुरुङको तिम्रो मुस्कान भित्र गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।सुनसरीको रामधुनी , सिमसार , तालतलैया लगायतका पर्यटकीय स्थामा सुटिङ भएको गीतको म्यूजिक भिडियो जीएम नेपाल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । कमला राईको शब्द रचना , रुबिन जोयूको सङ्गीत एरेन्ज तथा गायक रगुन गुरुङको स्वरमा नयाँ भिडियो बजारमा आएको हो […]

Continue Reading

माईजोगमाई ५ का अति बिपन्न नागरिकलाई न्यानो कपडा बितरण

फिक्कल: इलामको माईजोगमाई ५ सिरिसेका अति बिपन्न नागरिकलाई न्यानो कपडा बितरण गरिएको छ ।जिल्ला प्रशासन कार्यलय इलाम र माईजोगमाई गाउँपालिकाको सहकार्यमा अति बिपन्न नागरिकलाई न्यानो कपडा बितरण गरिएको हो ।बिपन्न नागरिकको पहिचान गरी गाउँपालिका अध्यक्ष जित बहादुर राईले एक कार्यक्रमका बिच न्यानो कपडा बितरण गर्नु भएको छ ।अति बिपन्नको सूचीमा परेका जिवलाल अधिकारी,शुक्रराज राई,भक्तिमाया अधिकारी,मन […]

Continue Reading

नाका नखुल्दा सीमा क्षेत्रका व्यवसायी सङ्कटमा

झापा : कोभिड–१९ को महामारी नियन्त्रणका लागि खोप लगाउन शुरु भइसक्यो । तर सरकारले भारतसँगका सीमा नाका खुला गरेको छैन । नाका बन्द हुँदा सीमा वरपरका ठूला बजार र होटेल व्यवसाय सङ्कटग्रस्त बनेका छन् । झापाको काँकडभिट्टा, धुलाबारी, भद्रपुर, गौरीगञ्जलगायत सीमावर्ती बजार खुलेका छन् तर चहलपहल छैन । सरकारले गत वर्षको चैत ११ गते बन्दाबन्दी […]

Continue Reading

इलामेलीलाई नचाए गायक नविन के भट्टराईले

नमीन ढकाल: २०२१ को भ्यालेन्टाइन साँझ । चर्चित गायक नविन के भट्टराई फिक्कल आउने तय भएपछि सबैलाई उनकै प्रतिक्षा थियो । साँझको ५ बजेबाटै होटल पानारोमामा संगित पारखी भ्यालेन्टाइन जोडी–जोडी भेला भएका थिए ।एक्लै हुनेहरु जोडी भेटिन्छ की कोहि भनेर पनि आएका थिए । अब सवैलाई प्रतिक्षा थियो नविन के र अतृप्त ब्यान्ड । होटलको […]

Continue Reading