इलामको फिक्कलमा बैशाख ३ र ४ गते हुने सडक महोत्सवको तयारी पुरा

फिक्कल : इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा पाँचौ सूर्योदय सडक महोत्सव हुने भएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बैशाख ३ र ४ गते सूर्योदय नगरपालिकाको फिक्कलमा पाँचौ संस्करणको सूर्योदय सडक महोत्सव हुने भएको हो । बिगतका बर्ष देखि लाग्दै आएको महोत्सवमा यस पटक स्थानीय खाद्य परिकार, हस्तकला सामग्री, बिद्युतीय सवारी साधनको स्टल, वातावरणमैत्री निर्माण […]

Continue Reading

इलामका पालिका मध्ये कार्य सम्पादनमा सूर्याेदय पहिलो

फिक्क्ल: स्थानीय तह कार्य सम्पादनमा इलामका १० पालिका मध्ये सूर्याेदय नगरपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको मूल्यांकन नतिजामा सूर्याेदय नगरपालिका ४१ दशमलब ८५ अंकसहित जिल्लाको पहिलो भएको हो । केही महिनाअघि सार्वजनिक तथ्यांक अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा पनि सूर्याेदय नगरपालिका ९६ प्रतिशत अंकसहित जिल्लाको […]

Continue Reading

सूर्योदयमा रेमी परियोजनाको अर्ध बार्षिक समिक्षा तथा योजना तर्जुमा सम्पन्न

फिक्कल: सूर्योदय नगरपालिकामा रेमी परियोजनाको अर्ध बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । बैदेशीक रोजगारीबाट फर्कीएका ब्यक्तिको पुनः एकीकरण परियोजना (रेमी)ले जनप्रतिनिधि , वडा सचिव सहित सरोकारवाला संग अर्ध बार्षिक समिक्षा तथा योजना तर्जुमा सम्बन्धी छलफल गरेको हो । नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा नगरका १४ वटै वडामा आप्रवासी […]

Continue Reading

देश बिकास निर्माणको युगमा प्रवेश ग¥र्योः पूर्व प्रधानमन्त्री खनाल

फिक्कल : पूर्व प्रधानमन्त्री तथा इलाम निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभाका उम्मेदवार झलनाथ खनालले देश अव बिकास निर्माणको युगमा प्रवेश गरेको बताउनु भएको छ । आफनो निर्वाचन क्षेत्र अन्र्तगत सूर्योदय नगरपालिकामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी(एस)का सम्मानीत नेता समेत रहनु भएका पूर्व प्रम खनालले संबिधान समेत कार्यान्वयनमा आई सकेकाले अव देश बिकासको […]

Continue Reading