जिल्ला प्रहरी कार्यालय इलामको वार्षिक प्रगति सार्वजनिक, साढे १ करोड राजस्व संकलन

इलाम: जिल्ला प्रहरी कार्यालय इलामले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।सोमबार संचारकर्मीसँगको कार्यक्रममा प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले कार्यालयको तर्फबाट भएको प्रगति विवरण प्रस्तुत गरे ।प्रहरी कार्यालयले एक वर्षको अवधिमा १ करोड ४९ लाख ८२ हजार ३० रुपैयाँ राजस्व संकलन गरेको छ । अवैध सामान, ट्राफिक जरिवाना, वनजन्य प्राकृतिक सम्पदा दोहन नियन्त्रण, नदीजन्य […]

Continue Reading

इलामको सूर्योदय ‘डिजिटलाइज’बन्दै

प्रेम अधिकारी: इलामको सूर्योदय नगरपालिकाले प्रविधिमा फड्को मारहेको छ । समय अनुकुल नगरपालिकाले आफना दैनिक गतिविधिलाई डिजिटल माध्ययमा लगे संगै सूर्योदयले प्रविधिमा फड्को मारको हो ।प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको नगरले प्रविधिमैत्री नगरको अभियानलाई तिब्रता दिएको छ । नगरले पछिल्लो समय अनलाईन सेवा पोर्टल समेत संचालनमा ल्याएको छ । अनलाईन मार्फत कर तिर्न […]

Continue Reading

पत्रकार महत सहित सूर्योदयका ४८ जना सम्मानित

फिक्कलः: इलामको सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७९.८० को बजेट निती तथा कार्यक्रम सार्वजनिकीकरणको अवसरमा नगरका बिभिन्न बिद्यामा उत्कृष्ठ ४८ जना सम्मानित गरेको छ ।कार्यक्रमको अवसरमा नगरपालिकाले रेडियो बुद्दवाणी एफएमका अध्यक्ष दिनेश कुमार महतलाई सम्मान गरेको छ। लामो समयदेखि संचारमाध्यममा आवद्ध भई निष्पक्ष र स्वतन्त्र पत्रकारिता गरेको भन्दै नगरपालिकाले सम्मान गरेको हो। महत विभिन्न संचारमाध्यममा आबद्ध […]

Continue Reading

सूर्योदयको शैक्षिक सुधारका लागि बिज्ञ सहित सरोकारवालाको जोड

फिक्कल: शिक्षा क्षेत्रमा फड्को मारीरहेको इलामको सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि बिज्ञ सहित सरोकारवाला संग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।नगरको शिक्षा युवा तथा खेलकुद शाखाले शुक्रबार नगरले शिक्षा क्षेत्रमा गरीरहेका काम र आगामी योजना बारे बिज्ञ सहित सरोकारवाला संग छलफल गरेको हो ।सरोकारवालाको छलफल कार्यक्रममा शिक्षा विद प्राध्यापक डाक्टर बिद्यानाथ कोईरालाले बिद्यालयमा अध्ययन […]

Continue Reading

सूर्योदयमा बाह्र महिना बाह्र कार्यकम शुरुः हाजिरी जवाफमा सरस्वती पहिलो

फिक्कल : सूर्योदय नगरपालिकामा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय लक्ष्मीपुरले जितेको छ । कृष्णाश्रम मावि। दोस्रो र सनराइज अंग्रेजी विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भए । प्रथम हुनेले नगद सात हजार , दोस्रो हुनेले नगद पाँच हजार र तेस्रो हुनेले नगद तीन हजार सहित प्रमाण पत्र प्राप्त […]

Continue Reading

इलामको फिक्कलमा सिभिल बैङ्कको शाखा संचालनमा

फिक्कल: ब्यपारिक केन्द्रका रुपमा बिकास भैरहेको इलामको फिक्कलमा सिभिल बैङ लिमिटेडको शाखा संचालनमा आएको छ । बैङ्कको १३३ औं शाखाको रुपमा बुधबार एक कार्यक्रमका बिच फिक्कल शाखाको उद्घाटन गरिएको हो । बैङका प्रदेश १ का प्रमुख राजेश ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति इलामका उप प्रमुख चित्रकला बराईलीले शाखाको उद्घाटन गर्नु भयो । बैङको […]

Continue Reading

इलामको सुकिलुम्बा विमानस्थल २ महिना देखि बन्द, कागजको प्लेन उडाएर बिरोध

इलाम: राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलमा कागजी हवाईजहाज उडाएको छ ।राप्रपा निकट विद्यार्थी संगठनले ०७९ जेठ ६ गतेबाट विभिन्न कारणले बन्द भएको विमानस्थल सन्चालन गराउन विरोध स्वरुप कागजको हवाईजहाज उडाएको हो । ३० करोडको लागतमा निर्माण सम्पन्न विमानस्थलमा विगत २ महिना […]

Continue Reading

पहाडमा भेटिन थाल्यो बिषालु सर्प हरेउ

रोङ: इलामको रोङमा पहाडमा दुलर्भ मानिएको बिषालु सर्प हरेउ भेटिएको छ । जलबायु परिवतर्नको प्रभाव बढिरहेको बेला रोङ ६ को रम्भ्याङमा पहिलो पटक अति बिसालु मानिने सर्प हरेउ भेटिएको हो ।प्रायजसो तातो मौसममा स्थिर अवस्थामा रुख र बुट्यानमा बस्न रुचाउने उक्त प्रजातिको सर्प चिसो मौषम भएको उक्त गाउँमा अहिलेसम्म कहिल्यै नभेटिएको जानकारहरु बताउछन् । जलबायु […]

Continue Reading

रोङको झण्डी डाँडामा धरहरा

गोबिन्द पौडेल रोङ: इलामको पर्यटन प्रवर्धनको लागि रोङ ६ को झण्डीडाँडामा धरहरा निर्माण गरिएको छ । रोङ गाउँपालिकाको १२ लाखको लागतमा झण्डीडाँडाको सौन्दर्यीकरणको लागि सिडी निर्माण,रेस्ट हाउस,रगरोगन रेलिङ डस्टबिन ब्यवस्थापन सहित डाँडाको चुचुरोमा १६ फिट अग्लो नौ तले धरहरा निर्माण गरिएको हो ।नजिकै तराईमा उखपातको गर्मी भईरहदा नजिकैको गन्तब्य झण्डीमा गर्मी छल्न आउनेहरुको भिड बढ्न […]

Continue Reading

सूर्योदयका सामुदायिक बिद्यालयमा प्रविधिमैत्री अभियान, बिभिन्न सामग्री हस्तान्तरण

फिककल: इलामको सूर्योदय नगरपालिकाले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि प्रविधियुक्त अभियान संचानल थालेको छ । नगरले सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्नका लागि बिद्यालयलाई कम्पयुटर, प्रिन्टर इ–प्यानल बोर्ड लगायतका सामग्री हस्तान्तरण गरेको हो ।नगरको शिक्षा युवा तथा खेलकुद शाखाले नगरका ३८ वटा सामुदायिक बिद्यालयमा १÷१ थान कम्प्युटर र १÷१ थान प्रिन्टर ४ वटा बिद्यालयमा प्रयोगशाला ल्याव […]

Continue Reading