देश बिकास निर्माणको युगमा प्रवेश ग¥र्योः पूर्व प्रधानमन्त्री खनाल

फिक्कल : पूर्व प्रधानमन्त्री तथा इलाम निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभाका उम्मेदवार झलनाथ खनालले देश अव बिकास निर्माणको युगमा प्रवेश गरेको बताउनु भएको छ । आफनो निर्वाचन क्षेत्र अन्र्तगत सूर्योदय नगरपालिकामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी(एस)का सम्मानीत नेता समेत रहनु भएका पूर्व प्रम खनालले संबिधान समेत कार्यान्वयनमा आई सकेकाले अव देश बिकासको […]

Continue Reading

इलामको क्षेत्र नं. २ लाई कहिले सुगम भन्न पाउने ?

माङसेबुङ : ३५ वर्षअघि दमक हुँदै लारुम्बा–रवि पुग्ने गोरेटो बाटो थियो । त्यही बाटोलाई फराकिलो पार्दै जाने काम भयो । त्यसैलाई चुनावी मुद्दा बनाएर धेरै माननीय, मन्त्री हुन पुगे । तर आज त्यो बाटो जस्ताको त्यस्तै छ । केही दिनअघि पाँचथरका माननीय बसन्तकुमार नेम्वाङ दमकबाट लारुम्बा हुँदै रवि पुगे । उनी चडेको गाडी धेरै ठाउँ […]

Continue Reading

चुनावी प्रचारमा जाँदा आयोगको अनुमति अनिवार्य लिनुपर्ने

काठमाडौं: सार्वजनिक पद धारण गरेका व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रूपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्रीसहित सार्वजनिक पद धारण गरेका सबैले निर्वाचनको प्रचारमा जाँदा आयोगको अनुमति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरिएको प्रस्ट्याउनु भएको हो। बुधबार काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा […]

Continue Reading

इलामको कैयाकट्टाबाट भारत लैजादै गरेको गोरु सशस्त्र प्रहरीको नियन्त्रणमा

फिक्कल: इलामको सन्दकपुर गाउँपालिका ८ कैयाकट्टा स्थित नेपाल–भारत सीमा क्षेत्रबाट भारत निकासी हुदै गरेको अवस्थामा सशस्त्र प्रहरीले गोरु नियन्त्रणमा लिएको छ । अवैध रुपमा भारत निकासी गर्न लागिएको अवस्थामा सात लाख ७० हजार मुल्य बराबरको २२ वटा गोरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । गोरु निकासी हुन लागेको सूचनाका आधारमा प्रहरीले गोरु नियन्त्रणमा लिएको सशस्त्र […]

Continue Reading

इलामको सूर्योदय ‘डिजिटलाइज’बन्दै

प्रेम अधिकारी: इलामको सूर्योदय नगरपालिकाले प्रविधिमा फड्को मारहेको छ । समय अनुकुल नगरपालिकाले आफना दैनिक गतिविधिलाई डिजिटल माध्ययमा लगे संगै सूर्योदयले प्रविधिमा फड्को मारको हो ।प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको नगरले प्रविधिमैत्री नगरको अभियानलाई तिब्रता दिएको छ । नगरले पछिल्लो समय अनलाईन सेवा पोर्टल समेत संचालनमा ल्याएको छ । अनलाईन मार्फत कर तिर्न […]

Continue Reading

सूर्योदयको ‘डिजिटल’ फड्को

प्रेम अधिकारी,फिक्कल: इलामको सूर्योदय नगरपालिकाले प्रविधिमा फड्को मारहेको छ । समय अनुकुल नगरपालिकाले आफना दैनिक गतिविधिलाई डिजिटल माध्ययमा लगे संगै सूर्योदयले प्रविधिमा फड्को मारको हो ।प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको नगरले प्रविधिमैत्री नगरको अभियानलाई तिब्रता दिएको छ । नगरले पछिल्लो समय अनलाईन सेवा पोर्टल समेत संचालनमा ल्याएको छ । अनलाईन मार्फत कर तिर्न […]

Continue Reading