इलामको सूर्योदयका सामुदायिक बिद्यालयले फड्को मार्दै
शिक्षामा नगरको प्राथमिक्ता प्रेम अधिकारी, फिक्कल: पर्यटनमा अब्बल रहेको इलामको सूर्योदय नगरपालिकाले शैक्षिक क्षेत्रमा समेत फड्को मारेको छ । शैक्षिक गुणस्तर सुधारका लागि नगरकाका बिद्यालयलाई प्रविधिमैत्री बनाउदै बिभिन्न अभियान संचालन गरिए पछि छोटो समयमै सूर्योदयले शैक्षिक क्षेत्रमा फड्को मारेको हो ।नगरले बिद्यालय सुधार कार्यक्रम अन्र्तगत समयानुकुल बिद्यालयको परिमार्जन गर्नका लागि अभियान नै संचालन गर्दै आएको […]
Continue Reading