रोङको शान्ति निकेतन माध्यमिक विद्यालयमा इ-शिक्षा संञ्चालनका लागि प्रदेश सरकारको सहयोग

रोङ: विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश–१ को सामाजिक विकास मन्त्रालयले इलामको रोङ–३ कुटीडाँडास्थित शान्ति निकेतन माध्यमिक विद्यालयलाई रु ८ लाख ५० हजार अनुदान रकम उपलब्ध गराएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत ‘इ–एजुकेसन’का लागि रकम प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।इ–एजुकेसन अन्तर्गत इन्टरनेट, स्र्माट टिभि, सीसी क्यामेरा खरिद गर्नुपर्ने […]

Continue Reading

लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौँ: सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । यही जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो । मन्त्रालयले सार्वजनिक गरेको नेपालको नक्साको क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर रहेको छ । नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानामा खासगरी पश्चिम उत्तरी […]

Continue Reading

लिम्पियाधुरा सहित नेपालको नयाँ नक्सा पारित

काठमाडौं : सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा। युवराज खतिवडाले बताए । उनले भने, ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध पनि समेटेको छ । यो नक्सा अब नेपालको सबै विसिमका […]

Continue Reading

पत्रकार महासंघ पाँचथर अध्यक्ष ढुंगानाद्धारा जन्मदिनमा पत्रकारलाई मास्क वितरण

पाँचथर : जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगानाले ५० वटा के एन ९५ मास्क वितरण गर्नुभएको छ । महासंघ शाखाको निर्माणधिन भवनमा उहाँले सामाजिक दूरी कायम गर्दे के एन ९५ मास्क वितरण गर्नुभएको हो । सुरक्षा संवेदनशीलतलाई ख्याल गर्दे अग्रपङक्तिंमा खटिएर काम गर्ने पत्रकारहरुलाई फिल्डमा खटिएर कार्य गर्दा सहज होस भन्ने […]

Continue Reading

अर्थोडक्स चियाको बजार : समस्या र सम्भावनाहरु

विष्णु प्रसाद काफ्ले: तथ्याङ्कमा चिया : चिया विश्वकै एउटा लोकप्रीय स्वस्थ पेय पदार्थका रुपमा रहेको छ । सर्वप्रथम वि.स. १९२० मा इलाम वगानमा चीनबाट उपहार स्वरुप प्राप्त चियाको विउ तत्कालिन बडाहाकिम गजराजसिंह थापाको पहलमा रोपण शुरु भएको चियाको इतिहास १५७ वर्ष लामो छ । यसको १५ वर्ष पछि वि.स. १९३५ सालमा नेपालमै पहिलो चिया प्रशोधन […]

Continue Reading

२५६४ औं बुद्धजयन्ती आज

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप मनाइँदैछ। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतमबुद्धको २५६४ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो। बुद्धको जन्म, ज्ञान […]

Continue Reading

इलाममा नेविसंघको कोरोना सचेतना अभियान

इलाम: कोरोना भाइरसबाट बच्ने उपायहरु बारे इलामका विभिन्न स्थानमा सन्देशमूलक सुचना राखिएको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिती इलामले कोरोना भाईरसबाट बच्न अपनाउनुपर्नै उपायहरु बारे सन्देशमूलक सुचनाहरु इलामका विभिन्न स्थानहरुमा राखेको हो । कोरोना सचेतनाका लागि इलाम जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाम चोक बजार, बस पार्क, मरब क्याम्पस , ठूलो टुडिखेल, मोर्डन […]

Continue Reading

भानुभक्त माध्यमिक बिद्यालयको अध्यक्षमा खनाल

बिमल अधिकारी ,देउमाइ: देउमाइ नगरपालिकाको मङलबारे स्थित माध्यमिक बिद्यालयको बिधालय ब्यबस्थापन समितीको अध्यक्ष पदमा बिद्यालय का पुर्ब प्रधानाध्यापक प्रकाश चन्द्र खनाल निर्बिरोध चयन हुनु भएको छ। अभिभावक भेला बाट नया समिती चयन गरिएको हो। भेला बाट चयन गरिएका नब गठित समितीका सदस्यहरुमा क्रमश गिता श्रेष्ठ , पिङगला आचार्य, गिता पराजुली, हर्क राई, ज्ञानेन्द्र श्रेष्ठ रहेका […]

Continue Reading

जनकल्याणको वार्षिक उत्सव सम्पन्न

गोविन्द लामिछाने,इलाम: इलामको फाकफोकथुम गाउँपालिका ७ स्थित जनकल्याण माध्यमिक विद्यालयको ५३ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ आज सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालित उत्सवमा हाजिरीजवाफ प्रतियोगिता, नृत्य, भलिबल प्रतियोगिता सम्पन्न भएका छन् । प्रतियोगितामा जानकी मावि पोखरी, सिंहदेवी मावि एकतप्पा, मिक्तोक आवि, किराँतेश्वर आविका विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा विजयीलाई कार्यक्रमका प्रमुख […]

Continue Reading

कांग्रेस नेता खड्काद्वारा विद्यालयलाई सहयोग

इलाम : इलामका अग्रज समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेताडम्बर खड्काले सिहदेवी माध्यमिक विद्यालय आमचोकमा कृषि प्राविधिक बिधालय संचालन गर्न ,बिधालयको भोतीक संरचना निर्माण गर्न साथै आगामी शैक्षिक सत्र देखी यस मावि संचालनका लागि लगाइएको सप्ताह महायज्ञ पुराणमा रु ६१ हजार आर्थिक सहयोग प्रदान गरेका छन गत माघ २१ गतेदेखि शुरु भएको सपताहमा हिजो यज्ञ […]

Continue Reading