सिंहदेवी माध्यमिक विद्यालयको शैक्षिक सुधारका लागि आमचोकमा पुराण

गोविन्द लामिछाने, आमचोक: इलामको पश्चिमी क्षेत्र फाकफोकथुम गाउँपालिका वडा नं. ३ आमचोकस्थित सिंहदेवी माध्यमिक विद्यालयमा विद्यालयको शैक्षिक सुधार गर्ने उद्देश्यले महायज्ञ सुरु भएको छ । विद्यालयको आयोजनामा सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको मंगलवार जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले उद्घाटन गर्नुभयो । महायज्ञको उद्घाटन गर्दै प्रमुख बरालले जिल्लाकै पुरानो विद्यालयले आफ्नो समग्र शैक्षिक […]

Continue Reading

नेबिसंघको खबरदारी सभा मरबमा

इलाम: इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा वढेको बेतिथी बिरुद्ध नेपाल बिद्यार्थी संघले खवरदारी सहितको कोणसभा सम्पन्न गरेको छ । गएको दुई महिना यता क्याम्पसमा भएको तालाबन्दी, प्रसासनको हेलचेक्रेयाइँ लगायतका विषयमा खवरदारी सहितको कोणसभा सम्पन्न भएको हो कोणसभामा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिका सचिव लक्ष्मण चौँलागाइँ र नेविसंघ क्याम्पस कार्य समितिका सभापती बबिन बोखिमले सम्बोधन गर्दै […]

Continue Reading

सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरे सर्वसिद्धि

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना काठमाडौँ : माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व बिहीबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । आजका […]

Continue Reading

गणेश रसिकका पाँच कृतिको समिक्षा

राजकुमार दहाल अभिलाषी,इलाम: साह्रै सुर्ता लाग्दैछ पिरले मन पाक्दैछ खानुलाउनु दुखले होईन चिठी नआउदा तिम्रो खबर नपाउँदा “तारा भन्दा धेरै सपना” गीत सग्रह भित्रका साहित्यकार गणेश रसिकका यि गीतका हरुफहरुले अहिलेको मोबायल फेसबुक लगायत सामाजिक सञ्जाल नभएको बेलाको ती यादहरु दिलाउछ जतिबेला खबर आदानप्रदान माया प्रेमका भावहरु चिठीबाट आदानप्रदान गरीन्थ्यो । मागी मीठो खाँदैन चोरी […]

Continue Reading

मरबका क्याम्पस प्रमुखले जारी गरेको हिउँदे विदा कार्यान्वयन गर्न उच्च अदालतको अन्तरिम आदेश

इलाम: क्याम्पस प्रमुख रामप्रसाद गुरागाईले जारी गरेको सूचनालाई नै आधिकारिक मान्दै इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसको हिउँदे विदा कार्यान्वयन गराउन उच्च अदालत विराटनगरको इलाम इजलासले आज अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय शिवनारायण यादव र विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासबाट यस्तो आदेश जारी भएको हो । अन्तरिम आदेशमा भनिएको छ– ‘बिदा सम्बन्धमा के कुन सूचना […]

Continue Reading

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

काठमाडौं: नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि।सं। १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत […]

Continue Reading

सूर्योदयका जनजाति बिद्यार्थीलाई लोकसेवा तयारी कक्षा

फिक्कल : सूर्योदय नगरपालिका भित्र बसोबास गर्ने आदिवासी जनजाति समुदायबाट निजामति प्रशासनमा सामेल हुन चाहाने विद्यार्थीहरुका लागि लोकसेवा तयारी कक्षा शुरु गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्को आयोजना र सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमा लोकसेवा तयारी कक्षा शुरु गरिएको हो । परिषद्का अध्यक्ष सोनाम यल्मोको अध्यक्षतामा भएको लोकसेवा तयारी कक्षाको सूर्योदय नगरपालिकाका […]

Continue Reading

प्याब्सन दिवशमा सम्मान तथा सांस्कृतिक कार्यक्रम

इलाम पुस : शिक्षा तथा खेल क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने इलामका बिभिन्न ब्यक्तिलाई बिहिबार सम्मान गरिएको छ । २९ औँ प्याब्सन दिवसको अवसर पारेर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) इलामले सदरमुकाममा उनीहरुलाई सम्मान गरेको हो । गएको एसइइ परिक्षामा जिल्लाबाट उत्कृष्ट हुने हेरिटेज नेशनल एकाडेमीका आषिशचन्द्र भट्टराई (३.९५) र नोनिता बराल (३.८)लाई प्रशंसा […]

Continue Reading

मरब क्याम्पसको विवाद अदालतमा : पुष २७ गते विपक्षीलाई उपस्थित गराउन अन्तरिम आदेश

इलाम: उच्च अदालत विराटनगरको इलाम इजलासले महेन्द्र रत्न बहुमुखी क्याम्पसको सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुँवरसहितका ब्यक्तिहरूलाई यही पुष २७ गते अदालतमा उपस्थित गराई छलफल गराउन बुधबार अन्तरिम आदेश जारी गरेको छ । क्याम्पस प्रमुख रामप्रसाद गुरागाईले उत्प्रेषण परमादेश, अधिकारपृच्छा र प्रतिशेधसमेतको माग गर्दै मङ्गलबार दायर गरेको मुद्दामा न्यायाधीश विष्णुप्रसाद कोइरालाको एकल इजलासबाट यस्तो आदेश भएको […]

Continue Reading

अखिलद्धारा क्याम्पस प्रमुख गुरागाईको सांकेतिक विदाई

इलाम: इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा विभिन्न माग राखेर आन्दोलन गरिरहेको अनेरास्ववियू क्याम्पस कमिटीले बहालवाला क्याम्पस प्रमुख रामप्रसाद गुरागाईको बिरुद्ध सांकेतिक विरोध गरेको छ । विद्यार्थीहरुले मंगलबार दिउँसो क्याम्पस परिसरमा प्रमुख गुरागाईलाई माला र अबिर लगाएर बिदाईको झल्को दिने गरी सांकेतिक विरोध गरेका हुन् । क्याम्पसलाई अस्तव्यस्त बनाएर काठमाडौंमा ४० दिन बढी समयपछि इलाम आएर […]

Continue Reading