कांग्रेस नेता खड्काद्वारा विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण

इलाम: नेपाली कांग्रेसका नेता तथा समाजसेवी डम्बर खडकाले सूर्योदय नगरपालिका–१ गोर्खेमा रहेको सिंहदेवी माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि १२६ थान ट्रयाकसुट उपलब्ध गराएका छन ।कक्ष नर्सरी देखि १० कक्षासम्म अध्ययनरत बिद्यार्थीहरुलाई हौसला स्वरुप उनले ट्रयाकसुट उपलब्ध गराएका हुन ।बुधबार बिद्यालयमा आयोजित एक समारोहका बीच नेता खड्काले बिद्यालयका प्रधानाध्यापक हेम बहादुर साँवा र बिद्यालय ब्यवस्थापन समितिका […]

Continue Reading

इलामको मरब क्याम्पस प्रमुखलाई राजीनामा गर्न राजनीतिक दबाब

इलाम: इलाममा रहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतको एकमात्र आङ्गिक क्याम्पस देशकै उत्कृष्ट क्याम्पसको रूपमा घोषित महेन्द्र रत्न बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद गुरागाईले तीनचार दिनयता मोबाइल फोन घरमै छाडेर क्याम्पस जाने गरेका छन् । मोबाइलमा आएको कल रिसिभ हुँदैन । क्याम्पसबाट आएर हेर्दा चिनेको वा जिल्लाबाहिरबाट आएको कल रहेछ भने आपैmँ ब्याक कल गर्ने गर्छन् । अरु […]

Continue Reading

इलामको पुरानो विद्यालय आदर्श मावि अब स्मार्ट स्कूल

सविता पाण्डे, इलाम: इलाम सदरमुकाममा रहेको आदर्श माध्यमिक विद्यालयलाई स्मार्ट स्कूलको रुपमा विकास गरिएको छ । सूचना प्रविधिको प्रयोग गर्दै डिजिटल माध्यमवाट शिक्षा प्रदान गर्ने उद्देश्यले राणाशासन कालमा नै स्थापना गरिएको यो विद्यालयलाई स्मार्ट स्कुलको रुपमा विकास गरिएको हो । विद्यालयलाई आधुनिक र डिजिटल मैत्री बनाउने कार्यको सुरुवात संविधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले शुक्रबार एक […]

Continue Reading

त्रिवि प्राध्यापकले अन्यत्र पढाउन नपाउने

काठमाडौं: त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाइरहेका प्राध्यापक, सह प्राध्यापक तथा उप प्राध्यापकले नीजि तथा सामुदायिक क्याम्पसमा पढाउन नपाउने भएका छन्। त्रिविले बुधबार सूचना जारी गरेर सबै प्राध्यापकलाई यस्तो निर्देशन दिएको हो। अन्यत्र पढाउने हो भने त्रिविको अनुगमन निर्देशनालयबाट अनिवार्य अनुमति लिनुपर्ने सूचनामा उल्लेख छ। यसरी अनुमति लिंदा सम्बन्धित प्राध्यापकले आंगिक क्याम्पसमा पढाइरहेको भन्दा फरक सिफ्ट […]

Continue Reading

कोरियन भाषाको नतिजा प्रकाशित, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौँ: रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत दक्षिण कोरिया जानका लागि गत जेठ महिनामा भएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ ।सन् २०२० का लागि आवेदन दिएका परीक्षार्थी मध्ये १२ हजार १५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । यो कोरियाले कामदारका रुपमा लैजान निर्धारण गरेको कोटा भन्दा २ हजार बढी हो । परीक्षा दिने परीक्षार्थीमध्ये […]

Continue Reading

समावेशिताको आधारमा पुनः विज्ञापन गर्न लोक सेवा आयोगलाई सर्वोच्च अदालतको निर्देशन

काठमाण्डौ : सर्वोच्च अदालतले समावेशिताको आधारमा पुनः विज्ञापन गर्न लोक सेवा आयोगलाई निर्देशन दिएको छ ।बुधबार संयुक्त छलफल गरेर सर्वोच्चले यस्तो निर्देशन दिएको हो ।लोक सेवा आयोगले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन गरेको भन्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । यी तीन निवेदनमा सर्वोच्चले कारण देखाऊ […]

Continue Reading

लोकसेवा आयोगको आवेदन भरेका एक लाख परीक्षार्थी अन्योलमा

काठमाण्डौ: स्थानीय तहका लागि नौ हजार एक सय ६१ पदमा लोकसेवा आयोगले १५ जेठमा विज्ञापन खोलेपछि बुधबारसम्म एक लाखले फारम भरेका छन् । तर, राज्यका सम्बन्धित निकायबीचको विवादका कारण परीक्षा हुने–नहुने नै अन्योल छ । नयाँ पत्रिका दैनिकमा समाचार छ लोकसेवाले प्रकाशन गरेको विज्ञापन रद्द गर्न २७ जेठमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएसँगै अन्योल […]

Continue Reading

शान्ति निकेतनमा गणतन्त्र दिवस

रोङ : रोङ ३मा रहेको शान्ति निकेतन माध्यामिक बिद्यालयमा हिजो गणतन्त्र दिवस मनाइएको छ ।मुलुकमा राजतन्त्र हटेर जनताकोलागि गणतन्त्रतान्त्रिक ब्यवस्थाको शुरुआत भएको दिनको रुपमा मनाइने गणतन्त्र दिवसमा बिद्यालयमा अन्तर सदनात्मक र अन्तर तहगत रुपमा अंग्रेजी नेपाली दुबै भाषामा बक्तित्व प्रतियोगिता संचालन गरियो । माध्यामिक तह को लागीअंग्रेजीमा जंक फुडबाट हुने स्वास्थ्यमा बेफाइदा र नेपालीमा लागू […]

Continue Reading