सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड

काठमाडौं । सरकारले देशैभरका सामुदायिक विद्यालयका छात्राका लागि सेनेटरी प्याड निःशुल्क बितरण गर्ने व्यवस्था गरिने भएको छ । आर्थिक वर्ष ०७६र७७ को बजेटमार्फत सरकारले सो कार्याका लागि यथेष्ट बजेट बिनियोजन गरेको अर्थमन्त्री डा। युवराज खतिवडाले बताएका छन् । यस्तै, सरकारले बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार बनाउन बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०७६र७७ को […]

Continue Reading

लोकसेवा आयोगले नौ हजार बढी कर्मचारीका लागि आवेदन माग्यो

काठमाडौं : तपाईं सरकारी जागिर खान चाहनुहुन्छ भने यसपटक राम्रो अवसर छ । किनभने लोक सेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ । स्थानीय तहको आग्रहमा संघीय लोक सेवा आयोगले प्राविधिक र अप्राविधिक तर्फ चौथो, पाँचौ र छैठौं तहका कर्मचारी भर्ना गर्न विज्ञापन खोलेको हो […]

Continue Reading

स्थानीय तहमा ८ हजार बढीको विज्ञापन खोलीदै , पहिलो चरणमा इन्ट्रान्स पास गर्नुपर्ने

काठमाडौं:लोकसेवा आयोगले स्थानीय तहको लागि नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ । नयाँ पाठ्यक्रमअनुसार अब स्थानीय तहमा पनि पहिलो चरणमा इन्ट्रान्स ९प्रवेश परीक्षा० पास गर्नुपर्ने छ । लोक सेवा आयोगले सुरुमा अधिकृत तहमा प्रवेश परीक्षा पास भएकाहरुलाई दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । पछि सुब्बाका लागि पनि त्यस्तै व्यवस्था गरियो । अहिले […]

Continue Reading

लोक सेवा आयोगको पाठ्यक्रम सार्वजनिक

काठमाण्डौ: लोक सेवा आयोगले स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फ विभिन्न तहको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । यस्तो छ लोक सेवा आयोगको विभिन्न तहको पाठ्यक्रमस् १।स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फ चौंथो तहका सहायक ९प्रशासन सेवा, सामान्य प्रशासन समूह० तथा सहलेखापाल ९प्रशासन सेवा, लेखा समूह० पदहरुको प्रतियोगितात्मक परीक्षाको लागि पाठ्यक्रमको हेर्नका लागि यो लिंकमा क्लिक […]

Continue Reading

शैक्षिक गुणस्तर सुर्धादै सूर्योदय नगरपालिका

गोपाल गिरी,सूर्योदय : स्थानीय तह कै मातहतमा रहि बिभिन्न क्षेत्रका ईकाईहरु संचालन हुन थाले पछि त्यसले पनि नयाँ ढंगले आफुलाई अगाडि बढाउन थालेको छ तिनै मध्येको शिक्षा क्षेत्र पनि स्थानीय सरकारकै मातहतमा आए पछि नगरको शैक्षिक गतिविधिमा तुलनात्त्मक परिवर्तनको आभाष पाईन्छ । जिल्लाकै ठूलो सूर्योदय नगरपालिकामा हाल संस्थागत र सामुदायिक गरि जम्मा ९४ वटा बिद्यालय […]

Continue Reading

निजी विद्यालयमा जातिय पोशाक

फिक्कल: इलाम सदरमुकाममा सञ्चालित ग्रीनभ्याली एकाडेमीमा मंगलबारबाट विद्यालयमा जातिय पोशाक लगाउन थालेका छन् । विद्यालयले जातिय भेषभुषाबारे विद्यार्थीलाई जानकारी होस भनेर यस्तो अभियान थालेको हो । महिनाको एक दिन भएपनि विद्यालयमा यस्तो पोशाक लगाउन विद्यार्थीहरुलाई आग्रह गरिएको विद्यालयका कोअर्डिनेटर सञ्जिव प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार जुनसुकै जातजातिको विद्यार्थी भएपनि अन्य जातजातीको पोशाक लगाउन छुट […]

Continue Reading

रोङको शान्ति निकेतनमा यसै शैक्षिक सत्रदेखि बाली विज्ञान पढाई हुँने

कुटिडाँडा: इलामको रोङ गाउँपालिका ३ कुटिडाँडास्थित शान्ति निकेतन माविमा चालु शैक्षिक वर्ष २०७६ देखि कक्षा ९ देखि १२ सम्म प्राविधिक तथा ब्यावसायिक धारअन्तर्गतको बाली विज्ञान विषय पढाई हुन लागेको छ । चालु वर्ष कक्षा ९ मा आगामी वर्ष कक्षा १० सम्म र त्यसैगरि चार वर्षभित्र कक्षा १२ सम्म नै पढाई हुने बाली विज्ञान सञ्चालनको तयारी […]

Continue Reading

त्रिभुवन विश्वविद्यालय एशियाकै उत्कृष्ठ

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय एशियाको उत्कृष्ठ बिश्वबिद्यालयको २ सय ५१ देखि ३ सयमा परेको छ । बेलायतमा मुख्यालय रहेको टाइम्स हायर एजुकेशनले गरेको याङकिङमा त्रिभुवन विश्वविद्यालय २ सय ५१ देखि ३ सयौं स्थानमा परेको हो । एशियाक्षेत्रको करिब ४८ मुलुकका चर्चित करिब ३ हजार भन्दा बढी विश्वविद्यालय छनौट गर्दा त्रिवि उत्कृष्ठ ३ सय भन्दा कम […]

Continue Reading

संरचनागत हिंसाको दुष्चक्रमा महिलाको जीवन

भानु बोखिम तराई -मधेसमा दाइजोको नाममा महिलामाथि हुने कुटपिट, यातना र हत्याको शृंखला जारी छ। यसको मारमा पछिल्लो पटक पर्साकी सुनिता यादव र सिराहाकी कञ्चन मण्डल परेका छन्। विगतलाई आधार मान्ने हो भने प्रचलित कानुन अनुसार दोषीलाई कारबाही नै मृतकलाई दिइने न्याय हो। यो घटनामा आधारित उपचार हो। तर यस्ता घटना विशेष मात्र नभएर संरचनागत […]

Continue Reading