सूर्योदयमा रेमी परियोजनाको अर्ध बार्षिक समिक्षा तथा योजना तर्जुमा सम्पन्न

फिक्कल: सूर्योदय नगरपालिकामा रेमी परियोजनाको अर्ध बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । बैदेशीक रोजगारीबाट फर्कीएका ब्यक्तिको पुनः एकीकरण परियोजना (रेमी)ले जनप्रतिनिधि , वडा सचिव सहित सरोकारवाला संग अर्ध बार्षिक समिक्षा तथा योजना तर्जुमा सम्बन्धी छलफल गरेको हो । नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा नगरका १४ वटै वडामा आप्रवासी […]

Continue Reading

इलामको सूर्योदय ‘डिजिटलाइज’बन्दै

प्रेम अधिकारी: इलामको सूर्योदय नगरपालिकाले प्रविधिमा फड्को मारहेको छ । समय अनुकुल नगरपालिकाले आफना दैनिक गतिविधिलाई डिजिटल माध्ययमा लगे संगै सूर्योदयले प्रविधिमा फड्को मारको हो ।प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको नगरले प्रविधिमैत्री नगरको अभियानलाई तिब्रता दिएको छ । नगरले पछिल्लो समय अनलाईन सेवा पोर्टल समेत संचालनमा ल्याएको छ । अनलाईन मार्फत कर तिर्न […]

Continue Reading

पत्रकार महत सहित सूर्योदयका ४८ जना सम्मानित

फिक्कलः: इलामको सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७९.८० को बजेट निती तथा कार्यक्रम सार्वजनिकीकरणको अवसरमा नगरका बिभिन्न बिद्यामा उत्कृष्ठ ४८ जना सम्मानित गरेको छ ।कार्यक्रमको अवसरमा नगरपालिकाले रेडियो बुद्दवाणी एफएमका अध्यक्ष दिनेश कुमार महतलाई सम्मान गरेको छ। लामो समयदेखि संचारमाध्यममा आवद्ध भई निष्पक्ष र स्वतन्त्र पत्रकारिता गरेको भन्दै नगरपालिकाले सम्मान गरेको हो। महत विभिन्न संचारमाध्यममा आबद्ध […]

Continue Reading

सूर्योदयको शैक्षिक सुधारका लागि बिज्ञ सहित सरोकारवालाको जोड

फिक्कल: शिक्षा क्षेत्रमा फड्को मारीरहेको इलामको सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि बिज्ञ सहित सरोकारवाला संग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।नगरको शिक्षा युवा तथा खेलकुद शाखाले शुक्रबार नगरले शिक्षा क्षेत्रमा गरीरहेका काम र आगामी योजना बारे बिज्ञ सहित सरोकारवाला संग छलफल गरेको हो ।सरोकारवालाको छलफल कार्यक्रममा शिक्षा विद प्राध्यापक डाक्टर बिद्यानाथ कोईरालाले बिद्यालयमा अध्ययन […]

Continue Reading

सूर्योदयमा बाह्र महिना बाह्र कार्यकम शुरुः हाजिरी जवाफमा सरस्वती पहिलो

फिक्कल : सूर्योदय नगरपालिकामा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय लक्ष्मीपुरले जितेको छ । कृष्णाश्रम मावि। दोस्रो र सनराइज अंग्रेजी विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भए । प्रथम हुनेले नगद सात हजार , दोस्रो हुनेले नगद पाँच हजार र तेस्रो हुनेले नगद तीन हजार सहित प्रमाण पत्र प्राप्त […]

Continue Reading

पहाडमा भेटिन थाल्यो बिषालु सर्प हरेउ

रोङ: इलामको रोङमा पहाडमा दुलर्भ मानिएको बिषालु सर्प हरेउ भेटिएको छ । जलबायु परिवतर्नको प्रभाव बढिरहेको बेला रोङ ६ को रम्भ्याङमा पहिलो पटक अति बिसालु मानिने सर्प हरेउ भेटिएको हो ।प्रायजसो तातो मौसममा स्थिर अवस्थामा रुख र बुट्यानमा बस्न रुचाउने उक्त प्रजातिको सर्प चिसो मौषम भएको उक्त गाउँमा अहिलेसम्म कहिल्यै नभेटिएको जानकारहरु बताउछन् । जलबायु […]

Continue Reading

सूर्योदयका सामुदायिक बिद्यालयमा प्रविधिमैत्री अभियान, बिभिन्न सामग्री हस्तान्तरण

फिककल: इलामको सूर्योदय नगरपालिकाले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि प्रविधियुक्त अभियान संचानल थालेको छ । नगरले सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्नका लागि बिद्यालयलाई कम्पयुटर, प्रिन्टर इ–प्यानल बोर्ड लगायतका सामग्री हस्तान्तरण गरेको हो ।नगरको शिक्षा युवा तथा खेलकुद शाखाले नगरका ३८ वटा सामुदायिक बिद्यालयमा १÷१ थान कम्प्युटर र १÷१ थान प्रिन्टर ४ वटा बिद्यालयमा प्रयोगशाला ल्याव […]

Continue Reading

इलाममा पनि‘नाइरोबी फ्लाइ’का सक्रमित

फिक्कल: इलाममा ‘नाइरोबी फ्लाइ’का सक्रमित फेला परेका छन् । जिल्लाका केहि पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुँन ।इलामको सूर्योदय नगरपालिका, माई नगरपालिका , इलाम नगरपालिका र रोङ गाउँपालिकामा नाइरोबी फलाईका बिरामी धमाधन फेला पर्न थालेका हुँन । बिगत केहि दिन देखि बिरामी फेला पर्न थालेको स्थानीय स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय […]

Continue Reading

रोङ गाउँपालिकाको पाटापुर बन्ने भयो जलबायु अनुकुल गाउँ

रोङ: इलामको रोङ गाउँपालिका वडा नं ६ को पाटापुरलाई जलबायु अनुकुलताको नमुना गाउँ बनाउन बिदेशी संस्थासंग संम्झौता भएको छ ।जलबायु परिवर्तनको कारण बिश्वमा अनेकन प्रभाव परिरहेको बेलामा जलबायुको अनुकुलताको अवस्थामा स्थानिय नागरिकहरुको आर्थिक र सामाजिक अवस्था सुधार गर्न नामसालिङ्ग सामुदायिक बिकास केन्द्र ९एन सि डि सि ०को समन्यवयमा क्यानडाको भारतीय उच्च आयोग स्थानिय बिकास कोषको […]

Continue Reading