माईजोगमाई २ को ज्ञानोदय माविमा शिक्षकको कुटाईबाट विद्यार्थी घाईते

फिक्कल: इलामको एक सामूदायिक विद्यालयका शिक्षकले विद्यार्थीलाई जथाभावी कुटपिट गरेका छन् ।माईजोगमाई गाउँपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरिएको हो । करारमा रहेका शिक्षक उज्जवल खतिवडाले पढाउँदा बिद्यार्थीले नजानेको भन्दै कक्षा ६मा पढ्ने रोशिका राईलाई पिटेका हुन् ।शिक्षक खतिवडाको कुटाईबाट रोशिकाको दाहिने हात सुन्निएको छ ।हातमा समस्या देखिएपछि नजिकैको […]

Continue Reading

इलामको अन्तुमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न

फिक्कल : इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ मा १ दिने पाठेघरको मुखको क्यान्सर सम्वन्धि स्क्रिनिङ स्वास्थ्य शिविर सम्पन्न भएको छ । सूर्योदय नगरपालिका महिला वालवालिका तथा जेष्ठ नगरिक शाखाको आयोजनामा सम्पन्न शिविरमा जम्मा १२० जनाले सेवा दिएका थिए । ९१ जनाको VIA परीक्षण गर्दा २९ जनालाई Pap smear testमा पठाईएको छ ।१२० जना मध्ये […]

Continue Reading

इलाम नगरपालिकामा दीर्घ रोगीको उपचार सहयोगार्थ स्वास्थ्य उपचार कोष स्थापना

इलाम: इलाम नगरपापलकाले स्वास्थ्य उपचार कोष स्थापना गर्ने भएको छ । दीर्घ रोगी तथा कडारोग भएका बिरामीहरुको उपचार सहयोगार्थ सो कोष स्थापना गर्ने भएको हो ।कोषमा निर्वाचित मेयरको तर्फबाट मासिक तीन हजार, उपमेयरबाट मासिक दुई हजार र कार्यपालिका सदस्यहरुबाट मासिक एक हजार जम्मा गर्ने निर्णय भएको छ । नगरपालिकाको सोमबार बसेको पहिलो बैठकबाट सो निर्णय […]

Continue Reading

रोङ गाउँपालिका ५ मा पहिरोका कारण बिद्यालयको भवन जोखिममा

गोबिन्द पौडेल, रोङ: पहिरोकोको कारण इलामको रोङ गाउँपालिकामा एक बिद्यालयको भवन जोखिममा परेको छ ।बर्षयाम शुरु हुँन लाग्दै गर्दा इलामको रोङ गाउँपालिका वडा नं ५ मा रहेको मालबासे आधारभूत बिद्यालयको भवनन जिकैबाट पहिरो खस्न थालेपछि बिद्यालयको भवन जोखिममा परेको हो ।बिगतको बर्षमा निमार्ण गरेको वाटोले बिद्यालय भवन जोखिममा देखिएपछि रोङ गाउँपालिकाले २ लाखको लागतमा संरक्षण […]

Continue Reading

सूर्योदय नगरपालिकालाई देशकै नमुना बनाउन मेरो उम्मेदवारी : मेयर पदका उम्मेदवार रण बहादुर राई (भिडियो सहित)

इलामको सूर्योदय नगरपालिका देशमै प्रख्यात नगरपालिका हो । चिया पर्यटनले कहलाएको यो नगरपालिका चियाको राजधानीका रुपमा चिनीदै आएको छ । प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको यस नगरको समृद्धि भनेकै कृषि र पर्यटन हो । २०७१ सालमा घोषणा भएको यस नगरपालिकामा नरगपालिकाको जनसंख्या ५६ हजार बढी रहेको छ । २२५.५२ वर्ग किलो मिटर क्षेत्रफलमा […]

Continue Reading

चिया खेतीको इतिहास र बर्तमान अवस्था

नेपालमा चियाखेतीको इतिहास निकै पुरानै छ । नेपालमा चिया खेती हुन थालेको डेढ शताव्दी भइसकेको छ । वि।सं। १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरुप प्राप्त भएको चियाको विरुवा इलामा रोपेपछि नेपालमा नेपालमा चियाखेतीको सुरुवात भएको हो । कर्णेल थापा जंगबहादुर राणाका ज्वाई हुन् । थापाले जंगबहादुरकी जेठी छोरी वदनकुमारीसँग विहे गरेका थिए । […]

Continue Reading

सहारा नेपालको २७ औँ स्थापना दिवसको अवसरमा फिक्कल सेवा केन्द्रमा बिभिन्न कार्यक्रम सम्पन्न

फिक्कल: सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २७ औँ स्थापना दिवसको अवसरमा फिक्कल सेवा केन्द्रले बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाको स्थापना दिवको अवसरमा सोमबार फिक्कलमा आयोजित कार्यक्रममा संस्थाको अवस्थाबारे शेयर सदस्यर्ला जानकारी दिदै बिभिन्न कार्यक्रम गरी मनाईएको हो ।संस्थाका शेयर सदस्य शोभा शाक्यको अध्यक्षता र सूर्योदय नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शिवकुमार […]

Continue Reading

अमर कल्याण मा.बि.मा कार्यरत शिक्षिका टिका गौतम भण्डारीलाई सात दिने स्पष्टीकरण, कारबाही गर्न सर्वत्र माग

नयाँबजार: बिवादस्पद अभिब्यक्ति दिने अमर कल्याण माध्यमिक बिद्यालय नयाँबजारमा कार्यरत शिक्षिका टिका गौतम भण्डारीलाई शिक्षा बिकास तथा समन्वय इकाई इलामले स्पष्टीकरण सोधेको छ ।गौतमले नेकपा एकिकृत समाजवादी निकट शिक्षक संगठन छाडेर नेकपा एमाले निकट शिक्षक संगठनमा प्रवेश गर्दा सार्वजनिक रुपमै आफुले एमाले बाहेक अन्य दलमा आस्था भएका शिक्षकलाई नियुुक्त नगरेको बताएकी थिइन् । उनी कार्यक्रममा […]

Continue Reading

इलामको सूर्योदय नगरपालिमा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो सूर्योदय’ लोकार्पण

इलाम :इलामको सूर्योदय नगरपालिमा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो सूर्योदय’ लोकार्पण गरिएको छ । फिक्कल माविको प्राङ्गणमा सम्पन्न एक कार्यक्रमका बिच पुस्तक लोकार्पण साथै वडा नं ९ र १० लाई बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त वडा घोषणा गरिएको हो । बालमैत्री नगरपालिका घोषणा गर्ने तयारीमा रहेको सूर्योदयले पहिलोपटक २ वटा वडालाई बालमैत्री बनाएको छ । ‘सूर्योदय […]

Continue Reading

इलामको रोङ गाउँपालिकामा नेपालमै पहिलो पटक लाप्चा भाषाको पाठ्यपुस्तक तयार , आगामी शैक्षिक सत्रबाट पठनपाठन हुँने

पाठ्यपुस्तक तथा स्थानीय पाठ्यक्रमको लोर्कापण फिक्कल: नेपालमै लोपउन्मुख लाप्चा भाषामा पठनपाठन सुरु गर्ने उद्देश्यले इलामको रोङ गाउँपालिकामा लाप्चा भाषा पाठ्यपुस्तक तथा स्थानीय पाठ्यक्रमको लोर्कापण गरिएको छ । लाप्चा भाषामा नेपालमै पहिलो पटक रोङ गाउँपालिकाले तयार गरेको पाठयपुस्तक तथा स्थानीय पाठ्क्रमको राष्ट्रिय भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले लोर्कापण गर्नु भएको हो । रोङ गाउँपालिका शिक्षा […]

Continue Reading