इलामको कन्याममा बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न, बैज्ञानिक शिक्षा तर्फ सूर्योदयले फड्को मार्दै

फिक्कल: इलामको कन्याममा २ दिने बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न भएको छ । सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न भएको हो । ।गणित र बिज्ञानलाई ब्यवहारमा परिणत गर्ने र बिद्यार्थीको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा नगर क्षेत्रका सामुदयीक र संस्थागत गरी १८ वटा बिद्यालयका ४सय […]

Continue Reading

रोङका मुटु रोगीलाई सहयोगी हातद्धारा आर्थिक सहयोग

गोबिन्द पौडेल: सामाजिक सेवामा कृयाशिल सहयोगी हातहरु नामक सस्थाले रोङ गाउँपालिकाका एक मुटुरोगीलाई आर्थिक सहयोग गरेको छ ।वडा न ६ का ५९ बर्षिय मुटुरोगी डिल्लि राम बिश्वकर्माको घरमै पुगेर संस्थाका सल्लाहकार समेत रहेका हिमालय कर्माचार्यले स्वास्थ्य अवस्थाको जानकारी लिदै सहयोग स्वरुप पाँचहजार सहयोग हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था निक्कै कमजोर रहेको र नियमित औषधी […]

Continue Reading

इलामको गोर्खेमा ९० वर्ष माथिका जेष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण

फिक्कल: इलामको सूर्योदय नगरपालिका १ गोर्खेमा नब्बे वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरी घर दैलो स्वास्थ्य शिविर संचालन गरिएको छ ।उक्त अवसरमा नब्बे वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई घर दैलो स्वास्थ्य शिविर गर्ने क्रममा १०२ वर्षका १ जना सहित जम्मा १६ जना जेष्ठ नागरिकलाई औषधी उपचार र पोसिलो खाना वितरण गरिएको हो । उक्त […]

Continue Reading

इलाम सहित ७ नगरपालिका उत्कृष्ट

फिक्कल: वन वातावरण, जयवायु परिवर्तन बिधातर्फ इलाम नगरपालिका उत्कृष्ट भएको छ। नेपाल नगरपालिका संघले पाँच विधामा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको हो । २९औं बार्षिक उत्सवको अवसर पारेर आइतबार संघले उत्कृष्ट नगरपालिका घोषणा गरेको छ।संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन् । यस्तै शहरी योजना, […]

Continue Reading

दिसामा पाइने जीवाणुका कारण इलाममा झाडापखाला फैलिएको पुष्टि

इलाम: दिसामा पाइने जीवाणु इकोलाइका कारण इलामको सदरमुकाम इलाममा झाडापखाला फैलिएको पुष्टि भएको छइलाम सदरमुकाम र आसपासका क्षेत्रका बालबालिकासहित ठूला व्यक्तिहरुलाई लगातार बान्ता हुने, पेट ढुस्स हुने र झाडापखाला लाग्नेजस्ता लक्षण देखिएको छ । बिरामी पर्नेमा धेरैजसो बालबालिका छन् । स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यका अनुसार झाडापखालाका बिरामी बिस्तारै कम हुँदै गएका छन् । […]

Continue Reading

प्याङ प्राथमिक स्वस्थ्य केन्द्रमा मेडिकल अधिकृत आए पछि स्वास्थ्य सेवामा स्थानीयलाई सहज

नयाँबजार: माईजोगमाई गाउँपालिकाको सदरमुकाम भन्दा केही टाढा रहेको प्याङ प्राथमिक स्वस्थ्य केन्द्र प्याङमा डाक्टर नहुदा बिरामी हुने प्याङबासीले धेरै समस्या खेपिरहेको अवस्थामा प्याङ प्राथमिक स्वस्थ्य केन्द्रमा मेडिकल अधिकृतको दरबन्दी पदपूर्ति भएको छ । प्याङ प्राथमिक स्वास्थ केन्द्रमा रिक्त रहेको मेडिकल अफिसरको दरबन्दी पद पुर्ती भई आउनु भएका डा। बिजय कुमार देबलाई गाउँपालिका अध्यक्ष जित बहादुर […]

Continue Reading

माईको शुक्रबारेमा फर्मुला सडक नाटक मञ्चन

हरी असिम ,शुक्रबारे: इलामको माई नगरपालिका ४,शुक्रबारे बजारमा आज लागू औषध विरुद्धको सडक नाटक मञ्चन गरिएको छ। युवा शसक्तिकरण नगर सञ्जाल माईको आयोजना,माई नगर पालिकाको सहयोग र नेपाल प्रहरीको सहकार्यमा सहभागी कलाकारले लागू औषधको प्रयोग र यसले गर्ने असर सम्बन्धी चेतनामूलक संदेश फैलाउने नाटक मञ्चन गरेका हुँन । पछिल्लो समय युवा पुस्ता कुलतको लतमा परेको […]

Continue Reading

श्रमिक महिला दिवको अवसरमा सूर्योदयमा बिभिन्न कार्यक्रम सम्पन्न

फिक्कल: ११२ औ अन्तराष्ट्रिय श्रमीक महिला दिवको अवसरमा सूर्योदय नगरपालिकामा बिभिन्न कार्यक्रम सम्पन्न भएका छन ।दिवको अवसरमा फिक्कल , कन्याम , बौद्धधाम, अन्तु समालबुङ लगायतका स्थानमा चेतनामुलक कार्यक्रम सम्पन्न भएका हुन ।फिक्कलमा महिला सृजना बहुउद्देश्यीय सहकारी संस्था र महिला मंचको आयोजनामा भएको कार्यक्रममा प्रदेश १ का पर्यटन तथा संस्कृती मन्त्री खिनु लङवाले महिलाहरुलाई बोलीमा मात्र […]

Continue Reading

रोङ गाउँपालिकामा फेब्रिक झोला उद्योग स्थापना

गोबिन्द पौडेल: इलामको रोङ गाउँपालिकामा फेब्रिक झोला उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । वडा नम्बर ३ कुटिडाँडा स्थित माता पाथीभरा साना पर्यटन ब्यवसायी समुहले उक्त उद्योग सञ्चालनमा ल्याएको हो ।बिहिबार एक कार्यक्रम गरी सो उद्योगको उद्घाटन गरिएको छ । गाउँपालिका सँगको साझेदारीमा सो उद्योग सञ्चालनमा आएको हो । समुहको २ लाख ४६ हजार रुपैयामा […]

Continue Reading

आमाको स्मृतिमा विद्यार्थीलाई सहयोग

इलाम : इलामको माइजोगमाई ६ साविक प्याङ ५ का राजेन्द्र घिमिरेले आफ्नो आमाको निधन भएपछि आमाको आत्म शान्तिकालागि नौलो तरिका अपनाएका छन् । ७१ बर्षिया ललिमाया घिमिरे विश्वकर्माको निधन भएको आज सातौ दिनको पूण्य तिथिको अवसरमा स्थानीय जनता प्राविका न्युन आर्थिक अवस्था भएका १ छात्र र १ छात्रालाई १ वर्षकालागि व्याग, कपी, पेन्सिललगायतका समाग्री निशुल्क […]

Continue Reading