एक संक्रमितको दु:खानुभूति

तारा सापकोटा शनिबार बिदाको दिन । बेलुका ७ बजेतिर बरन्डामा हावा खाँदै सुस्ताइरहेको थिएँ । अचानक मोबाइलको रिङ बज्यो । हेरेँ, ल्यान्डलाइनबाट फोन आएको रहेछ । कसले गर्‍यो होला ?  फोन रिसिभ गरेँ । ‘हेल्लो, म जिल्ला अस्पतालबाट । अस्ति बुधबार तपाईंले दिनुभएको पीसीआर रिपोर्टको नतिजा आयो । दु:खको कुरा तपाईंको पनि पोजिटिभ आएछ । […]

Continue Reading

४० बर्ष भारतमा जेल जिवन बिताएका दिपक आज घर आईपुगे , परिवारमा खुसीयाली

चिसापानी: भारतमा ४० वर्ष जेल जिवन बिताएर माई नगरपालिका १० का दिपक जैसी दुर्गा प्रसाद तिम्सीना आज अपरान्न घर आईपुग्नु भएको छ ।भाईहरु प्रकास र धिरेन्द्रले दुई हातमा समातेर घर ल्याउदै गर्दा दिपकले दुई हात जोडेर उहाको पर्खाईमा बसेका सबैलाई नमस्कार मात्र गर्नु भयो कुनै प्रतिक्रिया दिन सक्नु भएन । लामो यात्राको थकानले गर्दा मलिन […]

Continue Reading

सेतीदेवी चरावलोकन क्षेत्र निर्माणको दोस्रो चरावलोकन परियोजना सम्पन्न

इलाम : सेतीदेवी चरावलोकन क्षेत्र निर्माण परियोजना अन्तर्गत दोस्रो चरणमा चार दिने चरावलोकन कार्यक्रम सम्पन्न भएको छ ।इलाम नगरपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको पहिचान र संरक्षनमा नयाँ कार्यक्रमको रुपमा चरावलोकनलाई लिईएको छ । यस परियोनालाई सेतिदेवी धार्मिक विकास समितिको आयोजक र क्वीन इलाम पर्यटन प्रबर्द्धन समितिले सह आयोजकको भूमिका निर्वाह गरिरहेको छ ।परियोजना क्षेत्र विकासको गत […]

Continue Reading

नेपाली अलैँचीका पाँच जातको पहिचान

इलाम: नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन । अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ । नेपालमा खेती हुने अलैँची पनि भारतले आफ्नो स्वामित्वमा लिएको छ । नेपालले […]

Continue Reading

संघीयता छ, समन्वय छैन

काठमाडौँ: मुलुकमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन्। तर, संघीयताको मर्मअनुरूप समन्वय र सहकार्य हुन सकेको देखिँदैन। तीनै तहका सरकारबीचको समन्वय अभाव कोरोना भाइरस संक्रमण नियन्त्रणमा देखिएको छ। प्रादेशिक योजनाविद् डा। खिमलाल देवकोटा तीन तहबीच समन्वय संयन्त्र नभएका कारण कोरानाले भयावह रूप लिएको बताउँछन्। ‘तीन तहका सरकारबीच समन्वय हुने गरी सर्वदलीय, सर्वपक्षीय […]

Continue Reading

आयुर्वेदिक औषधिले कोरोनाका संक्रमित छिट्टै निको हुँदै

काठमाडौँ: आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण भएका बिरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना सङ्क्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको भएर जाने क्रम बढ्दो छ । आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा। अमितमान जोशीले […]

Continue Reading

हत्कडी खुस्केपछी इलामबाट अभियुक्त फरार

इलाम: सूर्योदय नगरपालिका १० बाट दुई दिन अघि पक्राउ परेका किरण त्रिखत्री हत्कडी खुस्किएपछि इलाम अस्पतालबाट फरार भएका छन् ।सूर्योदयन गरपालिका १० फिक्क्लमा डेरा गरी बस्दै आएका त्रिखत्री श्रीमतीलाई कुटपिट गरेपछि अभद्र व्यवहारमा पक्राउ परेपछि आज उनलाई मेडीकल चेक गराउन इलाम अस्पताल लगिएको थियो । मेडीकल चेकको लागि अस्पताल पुर्याइएका उनी हत्कडी खुस्किएपछि फरार भएका […]

Continue Reading

कपाल सेतो हुनबाट जोगाउने उपाय !

कलिलो उमेरमै कपाल फुल्ने समस्याबाट धेरै मानिस हैरान भएका हुन्छन् । फुलेको कपालले गर्दा सौन्दर्यमा ह्रास आउने तथा व्यक्तित्वमा असर असर पर्ने गर्छ । यही भएर पनि यो समस्याबाट छुटकारा पाउन मानिसले विभिन्न उपाय अपनाएका हुन्छन् । आजभोलि बजारमा आएका विभिन्न अप्राकृतिक कलरले हाम्रो कपाललाई झनै बढि हानि पुर्याउने गर्छ । त्यसै कारण प्याकेटका रङ […]

Continue Reading