कोरोना बैशाखको प्रारम्भबाटै शान्त हुने (२०७७ को वार्षिक राशिफल सहित)

ज्योतिषाचार्यः हरिप्रसाद पौडेल: कोरोना महामारी शान्त हुनेः हाल विश्वभर फैलिएको कारोनारोगको महामारी वैशाखको प्रारम्भबाट नै शान्त भएर जाने देखिन्छ । वर्षभरि नै जनस्वास्थ्यमा आघात हुने ठूला महामारीहरु आइपर्ने छैनन् । अन्य भूकम्प,अतिवृष्टि,अनावृष्टि,भूक्षय जस्ता प्राकृतिकप्रकोपहरु समेत न्यूनमात्रामा देखिनेछन् । जनस्वास्थ्यको क्षेत्रमा केही राम्रा कामहरु समेत हुनेछन् । युवावर्गहरु खेलकूद एवं मनोरञ्जनमा रमाउनेछन् । राष्ट्रिय एवं अन्ताराष्ट्रिय […]

Continue Reading

कोरोनाबाट बच्ने उपाय

तिलक कार्की: साधारण रुघाखोकी लाग्ने वित्तिकै अहिले मानिसको होस उड्न थालेको छ । कतै कोरोना संक्रमण त भएन ? भन्ने आज हरेक मानिसको मानसपटलमा बसेको छ । नोबेल कोरोना भाईरस कोभिड–१९ को संक्रमणले आज विश्व आतङ्ति बनेको छ । साधारण रुघाखोकी लाग्दैमा, नाकबाट पातलो सिंगान बग्दैमा आत्तिनु पर्दैन । कोरोना भाइरसको संक्रमणका प्रमुख लक्षणहरु उच्च […]

Continue Reading

इलाममा कांग्रेस नेता खड्काद्धारा लकडाउनले समस्यामा परेकालाई ५०० मन चामल बितरण गर्दै

इलाम: नेपाली कांग्रेसका युवा नेता तथा इलामका समाजसेवी डम्बर खड्काले लकडाउनले मजदुर र बिपन्न बर्गलाई समस्या भैरहेका बेला २० हजार किलो ग्राम चामल निःशुल्क बितरण गर्न थाल्नु भएको छ । बिश्वमा महामारीका रुपमा देखा परेको कोरोना भाईरस(कोभीड १९)को प्रकोप पछि नेपालमा लगाईएको लकडाउनका कारण इलाम बजार आसपासका क्षेत्रमा काम गर्ने मजदुर र बिपन्न बर्गलाई खड्काले […]

Continue Reading

इलाममा दुई जना व्यवसायीद्धारा निःशुल्क साग वितरण

इलाम:कोरोना भाइरस ९कोभिड०१९० रोकथाम र नियन्त्रणका लागि सरकारले आव्ह्रान गरेको लकडाउनका कारण बजारमा सब्जी अभाव भएको बेला उद्योग वाणिज्य संघ इलामका बरिष्ठ उपाध्यक्ष कृष्ण पौडेल र विब्ल्याँटेका व्यवसायी मनोज घिमिरेले निःशुल्क साग वितरण गरेका छन् । सरलपाटीबाट सोमबार विहान पाँच सय मुठा साग बजारमा निःशुल्क वितरण गरिएको हो । भीडभाड नहोस् भन्ने उद्देश्यले घरघरमा एक […]

Continue Reading

दक्षिण कोरियामा कसरी रोकियो कोरोना ?

काठमाडौं: दक्षिण कोरिया एकैपटक सबैभन्दा धेरै कोरोना भाइरस फैलिएका दुई मुलुकमध्येको एक हो । चीनपछि दक्षिण कोरियामा यो भाइरसको प्रकोप फौलिएको थियो ।तर अहिले चीनको साथै दक्षिण कोरियामा नयाँ संक्रमणको संख्या उल्लेख्य कमी आएको छ । दक्षिण कोरियाले चीनको जस्तो अभिव्यक्ति स्वतन्त्रतामा पनि रोक लगाएन न त उसले यूरोप र अमेरिकाको अर्थतन्त्रलाई नै जोखिममा पर्ने […]

Continue Reading

कोरोना भन्दा खतरनाक मनको डर

कोरोना लागे-लागे जस्तो हुन्छ ? काठमाडौं : गत आइतबार पाटन मानसिक अस्पतालमा पुगेका एक अधवैंशेको गुनासो थियो( मलाई कोरोना भएको छ, तर डाक्टरले केही भएको छैन भनेर त्यसै घर पठायो । चार वटा अस्पतालमा चेकअप गर्दा पनि कसैले कोरोनाको लक्षण छ नभनेपछि उनले यस्तो गुनासो गरेका थिए । लगातार मलाई पक्कै कोरोना लागेको छ भन्न […]

Continue Reading

कोरोनाको नयाँ लक्षण-स्वाद र बासना थाहा नपाउनु

संसारभरि फैलिरहेको कोरोना भाइरस -सार्स कोभ २० रहस्यमयी छ। वैज्ञानिकहरूले औषधि पत्ता लगाउन नसकेकाले मात्र यो भाइरस रहस्यमयी भएको होइन, यसका लक्षण पनि छुट्याउन मुस्किल छ।कोरोनाका केही लक्षण रूघाखोकी र मर्कीसँग पनि मिल्छन् तर केही लक्षण फरक छन्। सुख्खा खोकीसँगै सास छोटो हुने, ज्वरो आएर स्याँस्याँ हुने कोरोना भाइरसका केही मुख्य लक्षण हुन्। तर पछिल्ला […]

Continue Reading

सूर्योदयको फिक्कलमा हात धुने बानी बसाल्ने अभियन शुरु

कोरोना त्रास फिक्कल : कोरोना त्रास बढदै गएपछि सूर्योदय नगरपालिकाले वडा नं १० को विभिन्न ठाउँमा हात धुने बानी बसाल्ने अभियान सुरु गरिएको छ । नगरले फिक्कल बजारको १५ ठाउँमा स्थानियको सहयोगमा अभियान सुरु गरिएको वडा नं १० का वडाध्यक्ष पेमा उगेन लामाले बताए । कोरोना भाइरसको संक्रमणबाट बच्न साबुन पानीले हात धुनु र भीडभाडबाट […]

Continue Reading

ऐलानी जग्गाको सहर ‘इलामको दानाबारी बजार’

इलाम:माई नगरपालिकाको दानाबारी बजार इलाम सदरमुकामपछिको ठूला बजार मध्येमा पर्दछ । तर, दानाबारी बजार जोड्ने न गतिलो सडक छ, न त बजारका पाँच सयभन्दा बढी घरधूरीसँग जग्गाको धनीपूर्जा नै छ ।ऐलानी जग्गामा दानाबारी बजारको बस्ती छ । सडक र निजी जमिन नहुँदा सम्भावना भएर पनि यो बजार ओझेलमा परेको छ । इलामको दक्षिणी बजार दानाबारी […]

Continue Reading

झापाको बिएन्डसीले बनायो हाते सेनिटाइजर

बिर्तामोड: झापाको बिर्तामोडमा रहेको बिएन्डसी हस्पिटलले हाते सेनिटाइजरको उत्पादन सुरु गरेको छ । संक्रमण कम गर्न विश्वभरि सेनिटाइजर प्रयोग हुन्छ । अल्कोहल, साबुन र पानीको सम्मिश्रणबाट बन्ने सेनिटाइजरले सूक्ष्म जीवाणुहरु मार्ने गर्छ । कोरोना भाइरस -(कोभिड–१९) को महामारी भएपछि सेनिटाइजर र मास्कको माग बजारमा उच्च छ । कोरोना भाइरस संक्रमणबाट जोगिन विश्व स्वास्थ्य संगठनले हाते […]

Continue Reading