रोङ गाउँपालिकाको पाटापुर बन्ने भयो जलबायु अनुकुल गाउँ

रोङ: इलामको रोङ गाउँपालिका वडा नं ६ को पाटापुरलाई जलबायु अनुकुलताको नमुना गाउँ बनाउन बिदेशी संस्थासंग संम्झौता भएको छ ।जलबायु परिवर्तनको कारण बिश्वमा अनेकन प्रभाव परिरहेको बेलामा जलबायुको अनुकुलताको अवस्थामा स्थानिय नागरिकहरुको आर्थिक र सामाजिक अवस्था सुधार गर्न नामसालिङ्ग सामुदायिक बिकास केन्द्र ९एन सि डि सि ०को समन्यवयमा क्यानडाको भारतीय उच्च आयोग स्थानिय बिकास कोषको […]

Continue Reading

रोङको बहुवनमा अस्थाई प्रहरी चौकीको स्थापना

फिक्कल: झापा र इलामको सीमा रहेको रोङ ५ को बहुवनमा अस्थाई प्रहरी चौकी स्थापना भएको छ ।सीमावर्ती रहेको बहुवनमा वन तस्करी बन्यजन्तुको चोरी शिकार र बिभिन्न आपरिधिक गतिबिधि बढ्दै जादा नागरिकले असुरक्षा महसुस गर्दै लामो समयदेखि प्रहरी चौकिको माग गरि रहेकोमा बुधबार अस्थाई प्रहरी चौकि स्थापना गरिएको हो । चौकी स्थापना भएपछि नागरिकले सुरक्षाको प्रत्याभुत […]

Continue Reading

माईजोगमाई २ को ज्ञानोदय माविमा शिक्षकको कुटाईबाट विद्यार्थी घाईते

फिक्कल: इलामको एक सामूदायिक विद्यालयका शिक्षकले विद्यार्थीलाई जथाभावी कुटपिट गरेका छन् ।माईजोगमाई गाउँपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरिएको हो । करारमा रहेका शिक्षक उज्जवल खतिवडाले पढाउँदा बिद्यार्थीले नजानेको भन्दै कक्षा ६मा पढ्ने रोशिका राईलाई पिटेका हुन् ।शिक्षक खतिवडाको कुटाईबाट रोशिकाको दाहिने हात सुन्निएको छ ।हातमा समस्या देखिएपछि नजिकैको […]

Continue Reading

इलामको अन्तुमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न

फिक्कल : इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ मा १ दिने पाठेघरको मुखको क्यान्सर सम्वन्धि स्क्रिनिङ स्वास्थ्य शिविर सम्पन्न भएको छ । सूर्योदय नगरपालिका महिला वालवालिका तथा जेष्ठ नगरिक शाखाको आयोजनामा सम्पन्न शिविरमा जम्मा १२० जनाले सेवा दिएका थिए । ९१ जनाको VIA परीक्षण गर्दा २९ जनालाई Pap smear testमा पठाईएको छ ।१२० जना मध्ये […]

Continue Reading

इलाम नगरपालिकामा दीर्घ रोगीको उपचार सहयोगार्थ स्वास्थ्य उपचार कोष स्थापना

इलाम: इलाम नगरपापलकाले स्वास्थ्य उपचार कोष स्थापना गर्ने भएको छ । दीर्घ रोगी तथा कडारोग भएका बिरामीहरुको उपचार सहयोगार्थ सो कोष स्थापना गर्ने भएको हो ।कोषमा निर्वाचित मेयरको तर्फबाट मासिक तीन हजार, उपमेयरबाट मासिक दुई हजार र कार्यपालिका सदस्यहरुबाट मासिक एक हजार जम्मा गर्ने निर्णय भएको छ । नगरपालिकाको सोमबार बसेको पहिलो बैठकबाट सो निर्णय […]

Continue Reading

रोङ गाउँपालिका ५ मा पहिरोका कारण बिद्यालयको भवन जोखिममा

गोबिन्द पौडेल, रोङ: पहिरोकोको कारण इलामको रोङ गाउँपालिकामा एक बिद्यालयको भवन जोखिममा परेको छ ।बर्षयाम शुरु हुँन लाग्दै गर्दा इलामको रोङ गाउँपालिका वडा नं ५ मा रहेको मालबासे आधारभूत बिद्यालयको भवनन जिकैबाट पहिरो खस्न थालेपछि बिद्यालयको भवन जोखिममा परेको हो ।बिगतको बर्षमा निमार्ण गरेको वाटोले बिद्यालय भवन जोखिममा देखिएपछि रोङ गाउँपालिकाले २ लाखको लागतमा संरक्षण […]

Continue Reading

सूर्योदय नगरपालिकालाई देशकै नमुना बनाउन मेरो उम्मेदवारी : मेयर पदका उम्मेदवार रण बहादुर राई (भिडियो सहित)

इलामको सूर्योदय नगरपालिका देशमै प्रख्यात नगरपालिका हो । चिया पर्यटनले कहलाएको यो नगरपालिका चियाको राजधानीका रुपमा चिनीदै आएको छ । प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको यस नगरको समृद्धि भनेकै कृषि र पर्यटन हो । २०७१ सालमा घोषणा भएको यस नगरपालिकामा नरगपालिकाको जनसंख्या ५६ हजार बढी रहेको छ । २२५.५२ वर्ग किलो मिटर क्षेत्रफलमा […]

Continue Reading

इलामको सूर्योदयको उप-मेयरमा दुई दुर्गाको भिडन्त

फिक्कलः इलामको सूर्योदय नगरपालिकामा उपमेयर पदका लागि दुई दुर्गाको चुनावी प्रतिष्पर्धा निक्कै रोचक बन्दै गएको छ । नेकपा एमालेको तर्फबाट दुर्गादेवी भट्टराई र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दुर्गा कुमार बरालको प्रतिष्पर्धा रोचक बन्ने देखिन्छ। नगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी पार्टी नेपाल लगायतका दलले पनि उम्मेदवारी दिएका छन् ।तर, मुख्यतया दुई दुर्गा बिचमा नै प्रतिष्पर्धा हुने […]

Continue Reading

चिया खेतीको इतिहास र बर्तमान अवस्था

नेपालमा चियाखेतीको इतिहास निकै पुरानै छ । नेपालमा चिया खेती हुन थालेको डेढ शताव्दी भइसकेको छ । वि।सं। १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरुप प्राप्त भएको चियाको विरुवा इलामा रोपेपछि नेपालमा नेपालमा चियाखेतीको सुरुवात भएको हो । कर्णेल थापा जंगबहादुर राणाका ज्वाई हुन् । थापाले जंगबहादुरकी जेठी छोरी वदनकुमारीसँग विहे गरेका थिए । […]

Continue Reading

इलामको नेपाल–भारत सीमा क्षेत्रमा स्थाई संरचना निर्माण गर्दै सशस्त्र प्रहरी

प्रेम अधिकारी,फिक्कल: लामो समय सीमा बिवाद देखिएको इलाम जिल्लाको भारतीय सीमा क्षेत्रमा सशस्त्र सशस्त्र प्रहरीले स्थाई स.रचना निर्माण गरेको छ । बिगतका बर्ष देखि नेपाल भारत सीमा क्षेत्रमा अस्थाई संरचनामा बस्दै आएको सशस्त्रले स्थाई बसोबासका लागि संरचना निर्माण गर्न थालेको हो ।नेपाल भारत सीमा क्षेत्रका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) दुईवटा भवन निर्माण […]

Continue Reading