क्यान्सर उपचारमा नयाँ आशा

हाम्रो शरीरको रोग प्रतिरक्षा प्रणालीको नयाँ पत्ता लागेको हिस्सा प्रयोग गरी क्यान्सर रोगको उपचार गर्न सकिने वैज्ञानिकहरूले बताएका छन्।कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले प्रोस्टेट, स्तन, फोक्सो र अन्य सबै खाले क्यान्सरको उपचार गर्ने विधिको प्रयोगशालमा परीक्षण गरेका छन्। क्यान्सरका बिरामीहरूमा यसको परीक्षण गरिएको छैन तर वैज्ञानिकहरूले यसले क्यान्सरको उपचार गर्न ठूलो सम्भावना बोकेको बताएका छन्। नेचर इम्युनोलोजी […]

Continue Reading

‘गुनासो सुन्न् घरदैलोमै सूर्योदय नगर प्रमुख’

फिक्कल: जनताको गुनासो जिज्ञासा र सुझाव सुन्नको लागि सूर्योदय नगरपालिकाकाले वडा वडामा गुनासो चौतारी कार्यक्रम अगाडी बढाएको छ । गत बर्षबाट सुरु गरिएको कार्यक्रमलाई नगरले यस बर्ष पनि निरन्तरता दिएको हो । नगरले वडा नं ११ बाट यस बर्षको कार्यक्रमलाई सुरुवात गरेको जनाएको छ । कार्यक्रमका सहभागीहरुले वडामा बजेट विनियोजनमा असमानता, वडा कार्यालय पुग्न असहजता, […]

Continue Reading

आयुर्वेद शिविरमा आठ सय बढीको उपचार

फिक्कल: इलामको सूर्योदय नगरपालिका १३ का तीन स्थानमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेची आयुर्वेद अस्पतालको आयोजनामा सूर्योदय नगरपालिका वडा नम्बर १३ को खानी भञ्ज्याङ, कोल्बोटे र पोखरीमा शनिबार , आईतबार र सोमबार गरी तीन दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । खानी भञ्ज्याङमा संचालित शिविरमा एक सय ५० जना , कोल्बोटेमा […]

Continue Reading

पत्रकार रवि लामिछाने निर्दोष ठहर, चितवन जिल्ला अदालतले सफाई दियो

काठमाडौं: आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन्। चितवन जिल्ला अदालतले आइतबार ९माघ ५०मा आत्महत्यादुरुत्साहन गरेको कसुरमा उनीहरु निर्दोष रहेको भन्दै सफाइ दिएको हो । यसअघि उनीहरु धरौटी बझाएर थुनामुक्त भएका थिए । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधन सम्बन्धमा अनुसन्धानका लागि ११ दिन प्रहरीको न्यायिक हिरासत बसेर गत भदौ ९ गते रिहा […]

Continue Reading

गति नियन्त्रण गर्न झापामा ‘टाइम कार्ड’ लागू

झापा:सवारी दुर्घटना न्यूनीकरणका गर्न झापाका सवारीसाधनमा आजदेखि ‘टाइम कार्ड’ लागू भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले पूर्वपश्चिम राजमार्गमा चल्ने यात्रुबाहक बसहरुमा टाइम कार्ड अनिवार्य गरेको हो । तिव्र गतिमा चल्ने सवारी साधनका कारण दुर्घटनाको जोखिम बढेको गुनासो बढेपछि यात्रुबाहक बसहरुमा टाइम कार्ड लागू गरेको जिल्ला ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक होम अधिकारीले बताउनुभयो । […]

Continue Reading

काम बिहीन अध्यागमन कार्यालय

प्रेम अधिकारी: पशुतिनगर(इलाम) नेपाल भारत सिमा नाका इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगरमा अध्यागमन कार्यालय उद्घाटन गरिएको नौ महिना बितीसक्दा पनि सेवा प्रवाहको काम हुन सकेको छैन । पशुपतिनगरमा गत बैशाख १५ गते गृहमन्त्री रामबहादुर थापा वादलले कार्यालयको उद्घाटन गर्नु भए पछि संचालनमा ल्याईएको अध्यागमन कार्यालय अहिले काम बिहीन बनेको हो । नेपाल तर्फ अध्यागमन कार्यालय स्थापना […]

Continue Reading

प्रदेश १ का सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थको प्रयोगमा प्रतिबन्ध लाग्दै

विराटनगर : प्रदेश १ सरकारले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री र प्रयोग प्रतिबन्ध लगाउने भएको छ । फागुन १ बाट प्रदेश सरकारले सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ बिक्री र सेवनमा प्रतिबन्ध लगाउने भएको हो । सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन जारी भएको ८ वर्षपछि प्रदेश १ मा यसको कार्यान्यन हुने भएको हो […]

Continue Reading

बिएन्डसीका संचालक प्रसाईलाई पक्राउ गर्न अदालतको अनुमति

झापा : जिल्ला अदालत भक्तपुरले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ । प्रसाईं भने फरार छन् । २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । लगतै प्रहरी भक्तपुरस्थित […]

Continue Reading

गणेश रसिकका पाँच कृतिको समिक्षा

राजकुमार दहाल अभिलाषी,इलाम: साह्रै सुर्ता लाग्दैछ पिरले मन पाक्दैछ खानुलाउनु दुखले होईन चिठी नआउदा तिम्रो खबर नपाउँदा “तारा भन्दा धेरै सपना” गीत सग्रह भित्रका साहित्यकार गणेश रसिकका यि गीतका हरुफहरुले अहिलेको मोबायल फेसबुक लगायत सामाजिक सञ्जाल नभएको बेलाको ती यादहरु दिलाउछ जतिबेला खबर आदानप्रदान माया प्रेमका भावहरु चिठीबाट आदानप्रदान गरीन्थ्यो । मागी मीठो खाँदैन चोरी […]

Continue Reading

माघे संक्रान्तिमा प्रदेश १ मा सार्बजनिक विदा

विराटनगर : प्रदेश १ सरकारले माघी पर्वको अवसरमा बुधबार माघ १ गते सार्बजनिक बिदा दिईएको छ ।माघी पर्बको अवसरमा प्रदेश १ सरकार मन्त्री परिषदको बैठकले सार्बजनिक बिदा दिने निर्णय गरेको हो । थारु समुदायको माघी तथा माघे संक्रान्तीको अबसर पारेर सार्बजनिक बिदा दिने निर्णय भएको बिज्ञप्तीमा जनाईएको छ । बिज्ञप्ती

Continue Reading