आज खग्रास सूर्यग्रहण लाग्दै

यहि आषाढ कृष्ण औंशी तिथिका दिन अर्थात् असार ७ गते आइतवार तदनुसार २१ जुनका दिन ‘खण्डग्रास सूर्यग्रहण’ लाग्ने भएको छ । यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, चीन, थाईलैंड लगायत एशियाका सबै देश, दक्षिणरपूर्वी युरोप, सऊदी अरब, यूऐई, कांगो, इथियोपिया, अफ्रीकाको केही स्थानबाट देख्न सकिनेछ । नेपाली समय अनुसार बिहानको १० बजेर ५० मिनेटमा स्पर्श हुने […]

Continue Reading

स्याटेलाइटबाट इन्टरनेट प्रदान गर्न के के छन् अवरोध ?

काठमाडौं: स्याटेलाइटबाट इन्टरनेटको लागि अहिले विभिन्न कम्पनीहरुले काम गरिरहेका छन्। उनीहरु स्याटेलाइटको माध्यमबाट इन्टरनेट सेवा प्रदान गर्दै अहिले विश्वले इन्टरनेटका लागि भोगिरहेको भौगोलिक अवस्थाबाट भने पार पाउन सहयोग पुग्नेमा कुनै दुईमत छैन। त्यसैले यो योजना साकार पार्न अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले भने स्याटेलाइटबाट इन्टरनेट प्रदान गर्ने दिशामा अघि बढिरहेको छ। अहिले कम्पनीले विभिन्न चरणमा गरी […]

Continue Reading

दिवा खाजाले बिद्यार्थी आर्कषित

पशुपतिनगर(इलाम) : इलामको दक्षिणी माई नगरपालिका वडा नम्बर १ को खण्डेचुली सामुदायिक बनले स्थानीय युवाबर्ष माध्यमिक विद्यालयका बिद्यार्र्थीलाई दिवा खाजा खुवाउन शुरु गरेको छ । सामुदायिक बनले कक्षा १ मा अध्ययनरत बिद्यार्र्थीलाई खाजा खुवाउन शुरु गरेको हो । आर्थिक बिपन्नताका कारण बिधालय आउन नसकेका बिद्यार्र्थीहरु खाजा कार्यक्रम सञ्चालन भए पछी सात जना बिद्यार्थी भएको उक्त […]

Continue Reading

बिद्यार्थीले निर्माण गरेका सामग्रीको प्रदर्शनी

राजकुमार दहाल , फिक्कल बालबालिकाहरुले कक्षामा सिकेका कुरालाई ब्यवहारमा उतार्दै प्रत्यक्ष अभ्यासद्धारा सिकाईलाई प्रभावकारी बनाउने उदेश्यका साथ इलामको कन्याममा बिज्ञान प्रर्दशनी भएको छ । इलामको सूर्योदयनगरपालिकाको आयोजनामा नगर क्षेत्रका आधारभूत बिद्यालय तथा माध्यामिक बिद्यालयतहका बिद्यार्थीहरुको सहभागितामा बिज्ञान प्रर्दशनी भएको हो । प्रर्दशनिमा बिद्यार्थीहरुले आफैले तयार पारेको बिभिन्न बिज्ञानका प्रर्दशनीहरु प््रार्दशनमा ल्याएका छन् । बिद्यार्थीहरुले आफैले […]

Continue Reading

प्रिय काठमाडौं (कविता )

सिता आस्था ढुंगेल मानवता हराएको शहर ठानेको थिएँ बिश्वास त मट्टी हो  जलाइन्छ यहाँ जहाँ सपनाहरु फुल्न पाउँदैनन् फुलिहाले भनेँ पनि कोपिला डालीबाटै झरिहाल्छन् यस्तै  सुनेको थिएँ मैले स्वार्थमा लिप्त हुन्छ मान्छे। न शहरमा सद्भाव हुन्छ  न माया, प्रेम र  सम्मान हुन्छ यहाँ त प्रदूषणमा घुलिएको मान्छे मन वचन र भरोसाहरु पनि प्रदुषितनै हुन्छन्। हो […]

Continue Reading

करोडौ सकियो सडकको अवस्था जस्ताको त्यस्तै

इलाम: साविक मेची अञ्चलका चार जिल्ला जोड्ने मेची राजमार्ग स्थित इलाम राजदुवाली खण्डको सडक भासीने क्रम अझै रोकिएको छैन । डिभिजन सडक कार्यालयले आर्थिक वर्ष २०७१।७२ सालमा नै भासीएको सडक मर्मतका लागि ६ करोडमा ठेक्का लगाएको थियो । बल्ल तल्ल सकिएको निर्माण पनि भत्किएर पुन सडक भासीने क्रम रोकिएको छैन । निर्माण व्यवसायि स्व्च्छन्द सफल […]

Continue Reading

शान्तिपूर्ण देशको सूचिमा ७६ औं स्थानमा नेपाल

इलाम : नेपाल शान्तिपूर्ण देशको ७६ औं स्थानमा परेको छ । विश्व शान्ति सूचकांक ९ग्लोबल पिस इन्डेक्स० ९जीपीआई० २०१९ अनुसार नेपाल गएको वर्षभन्दा आठ स्थानमाथि उक्लिएको हो । सन् २०१८ को प्रतिवेदनमा भने नेपाल ८४ औं स्थानमा रहेको थियो । अष्ट्रेलियाको थिंक ट्यांक इन्स्टिच्यूट फर इकोनोमिक्स एण्ड पिस ९आईईपी० ले जारी गरेको प्रतिवेदन अनुसार, १६३ […]

Continue Reading

गर्मीका कारण पूर्वको जनजीवन प्रभावित , विराटनगरमा वैशाख यताकै बढी गर्मी

मोरङ : मोरङ र गर्मीले विराटनगर लगायत पूर्वी तराईका जिल्लाको जनजीवन नराम्ररी प्रभावित बनेको छ । केही दिनदेखि बढेको गर्मीका कारण सर्वसाधारणको जनजीवन निक्कै कष्टकर बनेको हो । विराटनगरमा बिहीबार वैशाख यताकै सबै भन्दा बढी गर्मी महसुस गरिएको छ । दैनिक मजदुरी गरेर जीवन यापन गर्नेहरुलाई कठिन भएको छ । रिक्सा मजदुर, निर्माण मजदुर, सडक […]

Continue Reading

चिया पिउँदाका फाईदा :मुटुरोग, क्यान्सर जस्ता रोगबाट बच्न कालो चिया

मानिसहरुलाई दुध हालेको चिया पिउन खुब मनपर्ने गर्दछ । तर दुध चिया पिउदा ग्यास्ट्रिकको समस्याले सताउने गर्दछ, त्यसैले कालो चिया पिउनु स्वास्थ्यको लागी एकदमै राम्रो मानिन्छ । कालो चिया पिउँदा स्वास्थ्यको लागि पनि विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन् । बिहान हर घरमा पाक्ने चिया मध्ये कालो चियाको बारेमा केही फाइदाजनक तथ्य समेत रहेका छन् । […]

Continue Reading