रुसले बनायो कोरोनाको स्थायी प्रतिरक्षामुलक खोप , भोली परीक्षण हुँदै

बिश्ववभर खुसीयाली मस्को : रुसले कोरोनाभाइरस विरुद्ध स्थायी प्रतिरक्षामुलक खोपको विकास गरेको छ ।यो पहिलो खोपबारे राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका छन् । ‘यस बिहान, विश्वमै पहिलो पटक कोरोनाभाइरसविरुद्ध एउटा खोप रुसमा दर्ता भएको छ,’ नेता पुटिनले भनेका छन् ।पुटिनले आफ्नी एउटी छोरीलाई पनि यस खोप लगाएको बताएका छन् । पुटिनले अघि भनेका छन्, ‘मेरी […]

Continue Reading

१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने

एजेन्सी: अबको १२ दिनभित्र कोरोना भाइरसविरुद्धको खोप तयार हुने भएको छ । रुसमा निर्मित खोप १२ अगष्टमा अनुमोदित भई प्रयोगमा आउने भएको छ । ब्लुमबर्गको रिपोर्टका अनुसार मस्कोको गेमेलिया रिसर्च इन्स्टिच्युट अफ इपिडिमिलोजी एन्ड माइक्रोबायोलोजीले खोपको विकास गरेको हो । रिपोर्टमा औषधीले स्वीकृति पाएको तीन देखि सात दिनमा पब्लिकको प्रयोगमा ल्याइने जनाइएको छ । भ्याक्सिनले […]

Continue Reading

नेपाली राजनीतिका किङमेकर- पहिले भारत, अहिले चीन

काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले भारतले आफूलाई हटाउन खोजेको बताएपछि जिम्मेवार निकायमा बसेको व्यक्तिले अपरिपक्व अभिव्यक्ति दिएको टिप्पणीसहित नेकपा स्थायी समिति बैठकमा उनको राजीनामा मागिएको छ। असार १४ मा मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि भारत आफूलाई हटाउन लागिपरेको अभिव्यक्ति दिएका थिए। त्यसलगत्तै बसेको […]

Continue Reading

विदेशबाट उद्धार गर्ने तालिका सार्वजनिक, कुन देशका नेपाली कहिले आउँदैछन् ?

काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले धमाधम उद्धार कार्य सुरु गरेको छ । विदेशका नेपालीहरुलाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्धार गर्नेछन् । नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी दुवै जहाज तथा हिमालय एयरलाइन्सको न्यारो बडी जहाज नेपालीहरुको उद्धारमा परिचालित छन् । बिहीबार कुवेतबाट […]

Continue Reading

पश्चिम बङ्गालले प्रवेश नदिँदा सीमामा पाँच सय भारतीय नागरिक अलपत्र

झापा: भारतको पश्चिम बङ्गाल सरकारले आफ्ना नागरिकलाई प्रवेश नदिँदा नेपाल भारतको दशगजा क्षेत्रमा पाँच सय जना भारतीय नागरिक अलपत्र परेका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मुलुकभर लागू गरेको बन्दाबन्दीका कारण नेपालका विभिन्न जिल्लाको इँटा भट्टाका सञ्चालकले मजदुरलाई घर फर्कन भनेपछि घरतर्फ फर्कने क्रममा उनीहरू सीमामै रोकिएका छन् । भारत […]

Continue Reading

सीमामा प्रहरी ज्यादती : रात बिताउने सर्तमा सुनसरीकी एक महिलालाई सिमाना कटाइयो…

इटहरी स्सुनसरीकी अमृता सुवेदी ९नाम परिवर्तन० भारतको गोवामा रोजगारी गर्दै आएकी थिइन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतले लकडाउन घोषणा गरेसँगै उनी भारतको गोवामा २ हप्तासम्म अलपत्र परिन् । ४ वर्षदेखि गोवाको १ चाउचाउ फ्याक्ट्रीमा एकाउन्टेनको काम गर्दै आएको अमृताले बताइन् । गत मार्चमा कोरोना भाइरस नियन्त्रण गर्न भारतले लकडाउन गरेसँगै कम्पनी बन्द भएपछि […]

Continue Reading

झापाको कचनकवलको सिमामा फेरी सशस्त्र प्रहरीमाथि भारतीयको आक्रमण

झापा: झापा जिल्लाको दक्षिणी सिमानामा सुरुमा खटिएका सुरक्षाकर्मी माथि लगातार आक्रमण भइरहेको छ । झापाको कचनकवल गाउँपालीकाको भारतीय सिमा क्षेत्रमा भारतीय पक्षले नेपाली सुरक्षाकर्मी माथि शुक्रबार पनि आक्रमणको प्रयास गरेका छन् । कचनकवल गाउँपालीका वडा नम्बर १ स्थित पथरिया र घेराबारीको बिचमा पर्ने चम्मरभिट्टाको भारत नेपाल सिमा पिल्लर नम्बर १२२ र १२३ को विचबाट आज […]

Continue Reading

भारतीय प्रधानमन्त्री मोदीलाई अखिल इलामको रगतको चिठ्ठी

नेपालको सीमाना नमिच इलाम: सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नक्सा सार्वजनिक गरेकै दिने सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू जिल्ला कमिटि इलामले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रगतले लेखिएको पत्र पठाएको छ । अनेरास्ववियूका ९ जना विद्यार्थी नेताहरुले नेपालको मिचिएको सिमा फिर्ताको माग गर्द रगतको लेखेको पत्र इमेल मार्फत प्रधानमन्त्री […]

Continue Reading

झापाको स्यालमारामा एसएसबीद्वारा नेपाली भूमि अतिक्रमण

भद्रपुर : झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको हो । गाउँपालिकाका अध्यक्ष जयनारायण साहले विगत सात वर्षदेखि भारतीय एसएसबीले सो जग्गामा नेपालीलाई भोगचलन गर्न नदिएको बताउनुभयो । त्यसअघि नेपालीहरुले सो जग्गामा […]

Continue Reading

झापाको दक्षिणी सीमामा तैनाथ शसस्त्र प्रहरीको पोस्टमा भारतीय नागरिकद्धारा आक्रमण

रोक्नलाई सशस्त्रले चलायो गोली झापा : झापाको दक्षिणी सीमामा तैनाथ शसस्त्र प्रहरीको अस्थायी पोस्टमा भारतीय नागरिकले आक्रमण गरेका छन् । कचनकवल गाउँपालिका – १ घेराबारीमा रहेको सशस्त्र प्रहरीको सुरक्षा पोष्टमा भारतीय नागरिकले शनिबार साँझ आक्रमण गरेका हुन् । एक सय जनाको संख्यामा आएका भारतीयहरुले घेराबारीको झन्टुगाउँमा रहेको सशस्त्र प्रहरीको सुरक्षा पोष्टमा आक्रमण गरेको कचनकवल –१ […]

Continue Reading