कोरोना भाइरस विरुद्धको खोप पहिलो पटक मानवमा परीक्षण

एजेन्सी: कोरोना भाइरस विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ । अमेरिकाको वाशिंटन राज्यस्थित सिएटल शहरमा रहेको कैजर पर्मनेन्ट वाशिंटन हेल्थ रिसर्च इन्टिच्युटमा ४ जनालाई खोपको मात्रा दिइएको थियो । कोरोना भाइरसको खोप पाउने पहिलो व्यक्ति भने ४३ वर्षे महिला बनेकी छिन् । दुई सन्तानकी आमा जेनिफर हलरले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप लगाएकी […]

Continue Reading

पैसाबाट कोरोना सर्ने सम्भावना बढी

कसरी कीटाणुनाशक बनाउने ? काठमाडौँ: पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो । यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका […]

Continue Reading

नेपालमा आठवटा देशका नागरिकलाई ‘अन-अराइभलु’ भिसामा रोक

अध्यागमन विभागले कोरोनाभाइरसको सङ्क्रमण धेरै देखिएका विश्वका ८ वटा देशका नागरिकलाई भोलि मङ्गलवार देखि नेपाल प्रवेश गर्न अन अराइभलु भिसा बन्द गरिने जनाएको छ। अघिल्लो साता सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटली रहेकोमा थप तीन देशहरूका नागरिकलाई ुअन(अराइभलु भिसा बन्द गर्न लागिएको अध्यागमन विभागले जनाएको हो। अध्यागमन […]

Continue Reading

नेपालसहित १४ देशलाई कतार प्रवेशमा रोक

दोहा: कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ । आइतबार कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन,इजिप्ट, भारत, इरान, इराक,लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोकलगाउने निर्णय गरेको जानकारी दिएको हो ।कतार एयरवेजले यसअघि नै इटालीका लागि […]

Continue Reading

कोरोना भाइरसबाट बच्न डब्लुएचओको सुझाव

काठमाण्डौ : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोभिड नाईन्टिन अर्थात कोरोना भाइरसबाट सुरक्षित रहनका लागि सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ । सङ्गठनले कोरोनाबाट जोगिन साबुन पानीले हात धुनुलाई पहिलो सुरक्षाको रुपमा लिएको छ । हातले नाक, मुख तथा आँखामा बारम्बार छोईने भएकोले बारम्बार साबुन पानीले हात धुन सङ्गठनले आग्रह गरेको छ । यस्तै डब्लुएचओले अर्को […]

Continue Reading

कोरोनाको असरबारे अर्थतन्त्रमा अध्ययन शुरू

काठमाडौँ : सरकारले कोरोना भाइरसले मुलुकको अर्थतन्त्रमा पार्ने असरका बारेमा अध्ययन शुरू गरेको छ । अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा। युवराज खतिवडाका अनुसार अर्थ मन्त्रालयले एउटै टोलीले बनाएर यसको आर्थिक असरका बारेमा अध्ययन गर्न थालेको छ बिहीवार सरकारको नियमित पत्रकार सम्मेलनमा खतिवडाले नेपाल राष्ट्र बैंकले समेत यसबारेमा थप अध्ययन गरिरहेको बताए । खतिवडाका अनुसार कारोनाका […]

Continue Reading

कोरोना भाइरसः मृतक ३३४९, संक्रमित ९८०४१ घर फर्कने ५३८२७

काठमाडौं : कोरोना भाइरस ९कोभिड–१९० रोगबाट मृत्यु हुनेको संख्या ३ हजार ३४९ पुगेको छ । चीनको हुवेइमा मात्रै मृतकको संख्या २ हजार ९०२ रहेको छ । चीनको हेनान प्रान्तमा २२ को ज्यान गएको छ । चीनकै हेलोङजिआङ प्रान्तमा १३ जनाको ज्यान गएको छ । चीनको बेइजिङमा ८ जनाको ज्यान गएको छ । ग्वाङडोङ प्रान्तमा ७ […]

Continue Reading

नेपालमा कोरोना भाइरस संक्रमित सुन्यमा

काठमाडौं: नेपालमा एकजना कोरोना भाइरसका संक्रमित भेटिएका थिए । ती संक्रमित चीनबाट फर्किएका थिए । उनको चिकित्सकको विशेष निगरानीमा उपचार भएर संक्रमणमुक्त भई घर फर्किए । स्वास्थ्य सेवा विभागको तथ्यांकमा पछिल्लो समय नेपालमा कसैमा पनि कोरोना भाइरस संक्रमित छैनन् । बेला बेलामा भाइरसको आशंकामा अस्पताल भर्ना हुनेहरु छन् । तर, सबैको परीक्षणबाट नेगेटिभ परिणाम आयो […]

Continue Reading

कोरोना भाइरसबाट बच्ने उपायहरु !

कोरोना भाइरस (COVID19) को संक्रमणबाट बच्न निम्न सामान्य सावधानी अपनाऔं ! १. घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा (Glove) तथा फेस मास्क (Face mask) अनिवार्य लगाऔ ।२. एक पटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुन: दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा/परिवर्तन गरौ । ३. […]

Continue Reading

कोरोना भाइरस को लक्षण तथा बच्ने उपाय

कोरोना भाइसरको वास्तविका नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ । सर्वप्रथम सन् २००३ मा देखिएको एसएआरएस र कोरोना एउटै समूहका भाइरस हुन दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्छन् । कोरोना भाइरसको संक्रमण नेपालसहित […]

Continue Reading