कोरोना भाइरस ५७ देशमा फैलियो तीन हजारको मृत्यु

काठमाडौं : महामारीकै रुपमा फैलिएको कोरोना भाइरसले कम्तीमा तीन हजार जनाको ज्यान गइसकेको छ । तीमध्ये अधिकांश चिनियाँ नागरिक हुन् । चीनको वुहानबाट फैलिएको कोरोनाले विश्व नै आत्तिएको छ । यसबाट बच्नका लागि विभिन्न उपायहरु अपनाइएका छन् । यद्यपि अमेरिकामा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको छ ।स्थानीय स्वास्थ्य अधिकारीले शनिबार वाशिङ्टनको किङ्ग्स काउन्टीमा ५० […]

Continue Reading

कामदार भिसामा अमेरिका जान भोलिदेखि अनलाइन दर्ता खुल्दै

अमेरिकी कामदार ‘भिसा एचवान बी’ भोलि मार्च १ बाट खुल्ने भएको छ ।पूर्वीय समय अनुशार ‘भिसा एचवान बी’ भोलि मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ने युएससीआईएसले जनाएको छ। युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र विश्वभरबाट अनलाईन मार्फत आवेदन दिन सकिने […]

Continue Reading

भारत र पाकिस्तानको सम्बन्ध बिग्रिदा नेपाली अलैँचीको मूल्यमा गिरावट

काठमाडौँ: कास्मीरको विषयमा भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएपछि नेपाली अलैँची पाकिस्तान निर्यात ठप्प भएको छ । भारत र पाकिस्तानको सम्बन्ध बिग्रँदा नेपाली अलैँचीको मूल्यमा गिरावट आएको हो । भारतको बाटो हुँदै निर्यात हुने अलैँची निर्यात हुन छाडेपछि प्रतिमन एक लाखसम्ममा बिक्री हुने अलैँचीको मूल्य २६ हजारमा झरेको छ । खोल्साको कालो सुन भनेर चिनिएको अलैँचीको […]

Continue Reading

कोरोनाका कारण कोरिया जान लागेका ५० जना नेपालीको उडान रोकियो

काठमाडौं: दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि ईपिएस मार्फत यसै हप्ता कोरिया जान तयार भएका नेपालीको उडान रोकिने भएको छ । यसै हप्ताका लागि कोरियाको उडान तोकिएका करिब ५० जना नेपालीको उडान मार्च तेस्रो सातासम्मका लागि स्थगित गरिएको हो । ईपिएस कोरिया शाखा प्रमुख कृष्ण खनालका अनुसार ईपीएस मार्फत कोरिया जान लागेका करिब ५० जनाको […]

Continue Reading

दिवा खाजाले बिद्यार्थी आर्कषित

पशुपतिनगर(इलाम) : इलामको दक्षिणी माई नगरपालिका वडा नम्बर १ को खण्डेचुली सामुदायिक बनले स्थानीय युवाबर्ष माध्यमिक विद्यालयका बिद्यार्र्थीलाई दिवा खाजा खुवाउन शुरु गरेको छ । सामुदायिक बनले कक्षा १ मा अध्ययनरत बिद्यार्र्थीलाई खाजा खुवाउन शुरु गरेको हो । आर्थिक बिपन्नताका कारण बिधालय आउन नसकेका बिद्यार्र्थीहरु खाजा कार्यक्रम सञ्चालन भए पछी सात जना बिद्यार्थी भएको उक्त […]

Continue Reading

भ्रमण वर्षको भव्यता

विश्वमा धेरै त्यस्ता कम ठाउँ छन्, जहाँ हिउँदे बिहान धुम्म भए पनि दिउँसो पारिलो घाम लाग्छ । विश्वमा धेरै कम सहर छन्, जहाँको आकाशमा जुनतारा चम्किन्छन् । नेपाल त्यो ठाउँ हो, काठमाडौँ त्यस्तो सहर हो । नेपालीलाई अति सामान्य लाग्ने यी कुरा विदेशी पर्यटकका लागि वास्तवमै जीवनभरका लागि स्मरण रहने फरक अनुभव हुन्, हुनसक्छन् । […]

Continue Reading

जम्मु कश्मिरबाट अलगियो लद्दाख

काठमाडौं : भारत सरकारले जम्मु(कश्मीरलाई दिइँदै आएको विशेष राज्यको दर्जा खारेज गरेको छ । संविधानको धारा ३७० र अनुच्छेद ५ खारेज गरिएसँगै जम्मु कश्मीरको विशेष अधिकार खोसिएको हो ।मोदी सरकारको सो प्रस्ताव राष्ट्रपतिबाट स्वीकृत भएलगत्तै अब जम्मु कश्मिरमाथिको शासन सीधै हिन्दूवादी दल भाजपाको सरकारल गर्नेछ । कश्मिर इस्लामिक बाहुल्य क्षेत्र हो । भारत(पाकिस्तान विभाजनपछि कश्मिरको […]

Continue Reading

नेपाल भ्रमण बर्ष 2020 लाई लक्षित गरी इलामको देउमाई नगरपालिकाको बृतचित्र सार्वजनिक ( भिडियो )

इलामः इलामको देउमाई नगरपालिकालाई समेटेर तयार पारीएको बृतचित्र सार्वजनिक भएको छ । देउमाई नगरपालिकाको सहयोगमा क्रिसल एडभरटाईजिङ एण्ड क्रिएसन प्रा.लि.ले निर्माण गरेको बृतचित्र हालै सार्वजनिक भएको हो । देउमाई नगरपालिकाको आर्थिक, धार्मिक, पर्यटकीय , सांस्कृतिक, शैक्षिक र विकास निर्माणका गतिविधि समेटेर बृतचित्र तयार पारिएको छ . बृतचित्रमा आगामी दिनमा नगरपालिकाको योजना समेत समेटीएको छ । […]

Continue Reading

अमेरिकी राष्ट्रपतिमा मिचेल ओबामाको “शुन्य संभावना”

अमेरिकाकी पूर्वप्रथम महिला मिचेल ओबामाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने संभावना शुन्य रहेको स्पष्ट पारेकी छन् ।उनले उम्मेदवारी दिने चर्चा चलिरहेका बेला आफू त्यस प्रतिश्पर्धामा नरहेको शुक्रबार स्पष्ट पारेकी हुन् । मिचेलले देशको सेवा गर्नका लागि अन्य धेरै बाटो रहेकाले राष्ट्रपति नै बन्नु पर्ने चाहना नभएको बताइन् । “त्यस विषयमा मेरो शुन्य संभावना रहेको छ,” […]

Continue Reading

खाडीको तापक्रम ६३ डिग्री पुग्यो, यी देशमा दिउँसो काम गर्न रोक

काठमाण्डौं: तापक्रम ६३ डिग्रीसम्म पुगेपछि खाडीका ६ देशले मध्याह्नको समयमा काम गराउन कम्पनीहरूलाई रोक लगाएका छन्  ।बहराइन, कुवेत र ओमनले १ जुलाईदेखि ३१ अगस्टसम्म, कतारले १५ जुनदेखि ३१ अगस्टसम्म, साउदी अरबले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म र यूएईले १५ जुनदेखि १६ सेप्टेम्बरसम्म मध्याह्नको समय काम गर्न रोक लगाउने निर्णय गरेका हुन् । उनीहरूले निर्णय उल्लंघन गर्ने कम्पनीलाई […]

Continue Reading