दिवा खाजाले बिद्यार्थी आर्कषित

पशुपतिनगर(इलाम) : इलामको दक्षिणी माई नगरपालिका वडा नम्बर १ को खण्डेचुली सामुदायिक बनले स्थानीय युवाबर्ष माध्यमिक विद्यालयका बिद्यार्र्थीलाई दिवा खाजा खुवाउन शुरु गरेको छ । सामुदायिक बनले कक्षा १ मा अध्ययनरत बिद्यार्र्थीलाई खाजा खुवाउन शुरु गरेको हो । आर्थिक बिपन्नताका कारण बिधालय आउन नसकेका बिद्यार्र्थीहरु खाजा कार्यक्रम सञ्चालन भए पछी सात जना बिद्यार्थी भएको उक्त […]

Continue Reading

उपचार खर्चको अभावमा माईजोगमाईको थुम्केका सन्तोष खोरमा

माईजोगमाई : इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर ६ थुम्के डाँडाका सन्तोष कठेत उपचार खर्चको अभावमा खोरमा थुनिएका छन । मानसिक सन्तुलन गुमाएका ३४ बर्षे अबिवाहीत सन्तोषलाई आफन्तले केहि दिन अघि देखि खोरमा थुनेर राखेका हुँन । न्यूरो अस्पताल, भारतको राँची लगायतका स्थानमा उपचारमा लगेर आफन्तले पाँच लाख बढी रकम खर्च गर्दा पनि सन्तोषको अवस्था ठिक […]

Continue Reading