सूर्योदयको १ अर्व ४१ करोडको बजेट पारित

फिक्कल : इलामको सूर्योदय नगरपालिकाको नगर सभाको १५ औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१र८२ को लागि कूल रु. १ अर्व ४१ करोड ४६ लाख २७ हजार ५ सय को वार्षिक बजेट पारित भएको छ। मंगलबार बसेको अधिवेशसनको ५औं बैठकले आइतबार उपप्रमुख दुर्गा कुमार बरालले पेश गरेको आर्थिक विधेयक र विनियोजन विधेयक सभाले पारित गरेको हो। […]

Continue Reading

देश बिकास निर्माणको युगमा प्रवेश ग¥र्योः पूर्व प्रधानमन्त्री खनाल

फिक्कल : पूर्व प्रधानमन्त्री तथा इलाम निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभाका उम्मेदवार झलनाथ खनालले देश अव बिकास निर्माणको युगमा प्रवेश गरेको बताउनु भएको छ । आफनो निर्वाचन क्षेत्र अन्र्तगत सूर्योदय नगरपालिकामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी(एस)का सम्मानीत नेता समेत रहनु भएका पूर्व प्रम खनालले संबिधान समेत कार्यान्वयनमा आई सकेकाले अव देश बिकासको […]

Continue Reading

इलामको क्षेत्र नं. २ लाई कहिले सुगम भन्न पाउने ?

माङसेबुङ : ३५ वर्षअघि दमक हुँदै लारुम्बा–रवि पुग्ने गोरेटो बाटो थियो । त्यही बाटोलाई फराकिलो पार्दै जाने काम भयो । त्यसैलाई चुनावी मुद्दा बनाएर धेरै माननीय, मन्त्री हुन पुगे । तर आज त्यो बाटो जस्ताको त्यस्तै छ । केही दिनअघि पाँचथरका माननीय बसन्तकुमार नेम्वाङ दमकबाट लारुम्बा हुँदै रवि पुगे । उनी चडेको गाडी धेरै ठाउँ […]

Continue Reading

चुनावी प्रचारमा जाँदा आयोगको अनुमति अनिवार्य लिनुपर्ने

काठमाडौं: सार्वजनिक पद धारण गरेका व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रूपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्रीसहित सार्वजनिक पद धारण गरेका सबैले निर्वाचनको प्रचारमा जाँदा आयोगको अनुमति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरिएको प्रस्ट्याउनु भएको हो। बुधबार काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा […]

Continue Reading

इलाममा ६ सिटका लागि ५४ जना प्रतिष्पर्धाको मैदानमा

फिक्कल : आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा इलाममा पाँच जना स्वतन्त्र सहित ५४ जनाले उम्मेद्वारी दर्ता गराएका छन । प्रतिनिधिसभा निर्वाचनका लागि २५ र प्रदेशसभाका लागि २९ जना गरी ५४ जनाले मनोनयन दर्ता गराएका हुन । दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर १ मा ११ र २ […]

Continue Reading

नेता मात्र नभई जनता समेत देश बिर्गान लागे : राप्रपा अध्यक्ष लिङदेन

इलाम: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले देश बिगारेको बताएका छन् । इलाममा भएको बृहत पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्वोधन गर्दै उनले नेता मात्र चोर नभएको तिनै नेतालाई भोट हाल्ने जनताका कारण देश बिग्रीएको बताएका हुन् । उनले भने ‘नेताहरुलाई मात्र चोर भनेर हुन्छ, यो काम बिगार्न तपाई सहभागी भइराख्ने’ । परम्परागत रुपमा […]

Continue Reading

सन्दकपुरमा प्रमुख प्रशासकीय अधिकृत माथि दुर्व्यवहार भएको भन्दै कर्मचारीको बिरोध

इलाम: इलामको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईमाथि भएको दुव्र्यवहार प्रति गाउँपालिकाका कर्मचारीले आपत्ति जनाएका छन् । गाउँपालिकाका कर्मचारीहरुबाट कुशल ढंगले कार्य सम्पादन भइरहेको बेला जनप्रतिनिधि र कर्मचारी बाहेकका राजनीति दलका कार्यकर्ता प्रवेश गरि गरेको दुव्र्यवहार प्रति कर्मचारीले खेद व्यक्त गरेका हुँन । बुधबार संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै कर्मचारीहरुले गाउँपालिका सँग घटनाको […]

Continue Reading

मदन भण्डारी फाउन्डेसन अध्यक्षमा प्रकाश अधिकारी

इलाम: इलामस्थित मदन भण्डारी फाउन्डेसनको सम्पन्न चौथो जिल्ला अधिवेशनले प्रकाश अधिकारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।समितिको उपाध्यक्षमा रमेश राई, सचिवमा छवि श्रेष्ठ, उपसचिवमा सावित्रा शिवा र कोषाध्यक्षमा दीपेन्द्र खनाल चयन भएका छन् । सदस्यहरूमा शिव भण्डारी, धनबहादुर फियाक, दिनेश ढकाल, मित्र खड्का, सीताराम घिमिरे, भक्त बर्देवा, प्रवेश पराजुली, नोमनाथ खतिवडा, […]

Continue Reading