बाल संगठन इलामको सभापतिमा शंकर नियुक्त

इलाम: महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको नेपाल बाल संगठन इलामको तदर्थ जिल्ला कार्यसमिति सभापतिमा नवराज शंकर नियुक्त भएका छन् । नेपाल बाल संगठन केन्द्रीय कार्यसमितिको असोज १६ गते बसेको बैठकले देशभरका सबै जिल्ला कार्यसमिति भंग गर्ने निर्णय गरेपश्चात् असोज २० गते बसेको बैठकले ७७ वटै जिल्लामा सभापतिहरु नियुक्त गरेको हो । नेपाल बाल […]

Continue Reading

सरकार र डा.केसीबीच ८बुँदे सहमति

काठमाडौं : सरकार र डा। गोविन्द केसीबीच ८बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा। केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।डा.केसीले आइतबार अनसन तोड्नेछन् । केके भयो सहमति ? सरकार र डा।केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको […]

Continue Reading

कुनाकन्दरा उज्यालो पार्दै सूर्योदयका मेयर

गेवाटारमा सौर्य बत्ती झलल मात्रिका दाहाल, फिक्क्ल: बिद्युत प्रसारण लाईनले नछोएको इलामको सूर्योदय नगरपालिकाको गेवाटारमा सौर्य बत्ती जडान गरिएको छ ।११ घरपरिवार झलमल्ल बिजुली बले पछि स्थानीयमा खुःसी छाएको छ ।भैगोलिक बिकटताका कारण बिद्युतीकरणमा समस्या हुँदै आएको बडा नम्बर १३ को खानेभन्ज्याङ गेवाटारमा सूर्योदय नगरपालिकाले ११ घर परिवारका लागि सौर्य बत्ती जडान गरिदिएको हो ।टुकीको […]

Continue Reading

प्रदेश प्रहरी समायोजनका लागि ल्याइएको अध्यादेशमा के छ?

काठमाडौं: नेपाल प्रहरीको समायोजन प्रकृयाका लागि बाटो खुला भएसँगै गृहमन्त्रालयले समायोजनका लागि सूचना निकाल्ने तयारी गरेको छ । नेपाल प्रहरी र प्रदेश प्रहरीकार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएसँगै अबरुद्ध रहेको प्रहरी समायोजन प्रकृयाका लागि बाटो खुलेपछि मन्त्रालयले सो तयारी थालेको हो । तर बाग्मती प्रदेशले भने यसलाई अस्वीकार गर्दै आएको छ […]

Continue Reading

संबिधान दिवसको अवसरमा सूर्योदयको कन्याम देखि फिक्कल सम्म म्याराथन

फिक्कलः संविधान दिवस—२०७७ को अवसरमा इलामको सूर्योदय नगरपालिकामा शनिबार म्याराथुन दौड प्रतियोगिता आयोजना गरिएको गरिएको छ संबिधान दिवसको अवसरमा नगरपालिकाले सूर्योदय नगरपालिकाको पर्यटकीय स्थल कन्याम देखि फिक्कल सम्म म्याराथुन दौड प्रतियोगिता गराएको हो ।कोरोना भाईरस (कोभिड १९)को संक्रमण पछि लामो समय लकडाउनमा परेका नगरबासीको कार्यक्रममा बाक्लो उपस्थिति रहेको चियो । संबिधानका सदस्या सूर्यवाला राई र […]

Continue Reading

संबिधान दिवसको अवसरमा सूर्योदय नगरपालिकामा दिप प्रज्वलन

फिक्कलः संविधान दिवस—२०७७ को अवसरमा इलामको सूर्योदय नगरपालिकामा शुक्रबार साझ दिप प्रज्वलन गरिएको छ ।संबिधान दिवसको अवसरमा नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सरकारी कार्यालय,संघ,संस्था,विद्यालय र सम्पूर्ण नागरिकको घरघरमा दीप प्रज्वलन र राष्ट्रिय झण्डातोलन गर्ने निर्णय गरे अनुसार दिप प्रज्वलन गरिएको हो । नगर प्रमुख रणबहादुर राईले दिप प्रज्वल गर्दै जनताको अधिकार जनताकै हातमा आएको दिनलाई उल्लासका […]

Continue Reading