आहा कन्याम ! (फोटो फिचर)

प्राकृतिक चुचुरा भित्र हरिया चियाका बुट्टा । चियाको सुन्र्दताले कन्याम सधै भरी पर्यटकको रोजाईमा पर्दे आएको छ ।सूर्योदय नगरपालिकाको प्रवेशद्धारको रुपमा रहेको कन्याम तराईको अचाक्ली गर्मीवाट उम्किएर इलाम उक्लनेहरुका लागि हरीया घुम्टाहरुले छोप्न आतुर हुन्छ ।अझ गर्मी छल्न आउनेहरुका लागि त कन्याम प्राकृतिक एयर कन्डिशन नै वनिदिन्छ ।भूई कुहिरोको घुम्टोभित्र लुकाउदैै जो कोहीलाई कन्यामले नयाँ […]

Continue Reading

‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान -२०७७’ बिश्वबल्लभलाई, गीतकार जे. बी. सम्योगीले थपे अर्को पुरस्कार

काठमाण्डौं:गीतकार संघ नेपालले यस बर्षको ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान -२०७७‘ विशिष्ट गीतकार विश्व वल्लभलाई प्रदान गर्ने भएको छ ।गीतीलेखनमा अमुल्य योगदान गर्ने बिशिस्ट गीतकारहरु मध्येबाट यस वर्ष नवौ ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान -२०७७ ‘ विशिष्ट गीतकार विश्व वल्लभलाई नगद रु १,५१,०००/-(एकलाख एकाउन्न हजार ), ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने कुरा आयोजक गीतकार […]

Continue Reading

अर्जुन थापाको निर्देशनमा मौलिक तिज गीत बजारमा

महेश आचार्य ,काठमाण्डौं: हिन्दु नारीहरुको महान चाड तिज निक्कै भड्किलो हुदै जादा तिज सम्बन्धी गीतहरु पनि यस्को मौलिकता भन्दा बाहिर जान थालेको सर्बत्र गुनासो आइरहदा नायक अर्जुन थापाको निर्देशनमा अब अति भो नामको मौलिक तिज गीत बजारमा आएको छ । गाउँले परिबेशमा छायांकन गरीएको भिडियोमा किशोर भन्डारी(डिठ्ठासाब) लक्ष्मीनाथ तिमल्सिना ,राधा श्रेष्ठ, रचना पौडेल आयुशा गौतम, […]

Continue Reading

झुमा र भानुको ‘फनफनी घुमेर’ बजारमा

इलाम: इलामकी गायगीका झुमा निरौला र झापाका गायक भानु ओलीले फनफनी घुमेर नाच्छु बरी लै बोलको तीज गीत बजारमा ल्याएका छन ।लोक गायक भानु ओलीको शब्द , संगीत रहेको गीतमा भानु र झुमाले स्वर दिएका छन् । बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले एरेन्ज गर्नु भएको उक्त गीत म्युजिक नेपालमा रेर्कड गरिएको हो ।उक्त गीतको भिडियोमा अनु […]

Continue Reading

गायक यम बराल सम्मानीत

फिक्कल: इलामको सूर्योदय नगर पालिकाले बरिष्ठ गायक यम बराललाई सम्मान गरेको छ ।सूर्योदय नगरपालिकाको २०७८/७९ को बजेट निती तथा कार्यक्रम सार्वजनिक कार्यक्रमको अवसरमा फिक्कलमा आयोजित कार्यक्रममा गायक बराललाई बिहिबार सम्मान गरिएको हो . गायक बराल फिक्कलमा जन्मीएर सोही ठाउँबाट बाल्यकालको शिक्षा आर्जन गरी राजधानी छिरेका थिए । गायक बरालले सम्मान ग्रहण पछी जन्म भूमीमा पाएको […]

Continue Reading

बिपी प्रतिष्ठानद्धारा इलामका नौ पालिकामा २१ थान कन्सन्ट्रेटर मेसिन हस्तान्तरण

फिक्कल: दोस्रो लहरको कोराना महामारीले जिल्लालाई आक्रान्त पारीरहेको बेला इलाम जिल्लामा धरानको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले २१ थन अक्सिजन कन्सन्ट्रेटर मेसिन उपलब्ध गराएको छ ।शुक्रबार सूर्योदय नगरपालिकामा आयोजित एक कार्यक्रममा मेसिन बितरण गर्दे प्रतिष्ठानले जिल्लाका नौवटा पालिकालाई २१ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको जानकारी गराएको हो । प्रतिष्ठानबाट अक्सिजन कन्सन्ट्रेटर मेसिन लिएर आउन भएका […]

Continue Reading

इलामको रोङ गाउँपालिका मौरी पालनमा ब्यवसायीक बन्दै

प्रेम अधिकारी,इलाम: इलामको रोङ ४ हडियाका बलराम तामाङ बिहानै देखि साझै सम्म मौरी बिकास केन्द्रमा मौरी संगै दिन बिताउनु हुन्छ । बलरामको दिन मौरीको हेरचाह र स्याहार सुसारमै बित्ने गर्छ । उहाको दैनिकी लामो समय देखि मौरी संगै बित्ने गरेको छ । उहा भन्नु हुन्छ ‘घर परिवार भन्दा पनि मौरीकै चिन्ता लाग्न थालेको छ ।’इलामको […]

Continue Reading

चिया थरीथरीका : कुन बढी स्वस्थ्यकर ?

चिया विश्वभरीमै सबैभन्दा बढी पिइने पेय पदार्थ हो । नेपालका मानिसहरुका लागि त चिया केवल एउटा पेय पदार्थ मात्र होइन, एउटा भावना समेत हो । बजारमा अनेकथरी चिया छन् । हर्बल टि, लेमनग्रास टि आदि । यी खासमा चिया होइनन् । चियामा मिश्रण गरिएका फ्लेबर हुन् । त्यसैले चियाको असली स्वाद लिनका लागि अर्थोडक्स चिया […]

Continue Reading

‘हरित नगर’ अभियानमा सूर्योदय नगरपालिका

प्रेम अधिकारी पशुपतिनगर(इलाम): इलामको सूर्योदय नगरपालिका पछिल्लो समय जति बिकासको क्रममा अघि बढी रहेको छ । त्यति नै योग्य बसोबास स्थलको रुपमा पनि मानिसको रोजाईमा पर्न थालेको छ । नगर क्षेत्र भरी भएका पर्यटकीय स्थलले कहलीएको नगरलाई प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरे संगै नगरलाई हरियाली बनाउने अभियान समेत थालिएको छ ।बढ्दो जनसंख्या र […]

Continue Reading

आस्थाकी देबी पाथीभरा: उत्पति देखी अहिले सम्म

रोङः ईलामको रोङ गाँउपालिका ३ मा रहेको धार्मीक तथा पर्यटकिय स्थल पाथीभरा इलामको मात्र हैन नेपालकै गहना हो । नेपाल, भारत लगायत तेस्रो मुलुकबाट आउने पर्यटकको समेत रोजाईमा छ पाथिभरा ।उसो त नाम नसुनेका र नपुगेका मानिसहरु थोरै मात्र होलान् । कति भक्तजन मनोकाङक्ष पुरा गर्ने आशामा आउने गरेका छन् भने कति प्राकृतिक सुन्दर अनुपम […]

Continue Reading