फाकफोकथुममा निःशुल्क स्वास्थ्य शिविरमा १९ सय बढीको जाँच, ५६ जनाको शल्यक्रिया गर्नुपर्ने

इलाम: इलामको फाकफोकथुम गाउँपालिकामा सञ्चालन भएको निःशुल्क वृहत् स्वास्थ्य शिविरमा १९ सय ५६ जनाले सेवा लिएका छन । फाकफोकथुम गाउँपालिकाको आयोजनामा चैत १ र २ गते सिहँ देवी माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरमा १९ सय ५६ जनाले सेवा लिएका हुन । जसमा मुटुको जाँच १४ सय जनाले सेवा लिएका छन । त्यस्तै बालरोग चार सय […]

Continue Reading

सूर्योयमा पालिका स्तरबाटै नागरिकता र राष्ट्रिय परिचय-पत्र

फिक्लल : इलामको सूर्योदय नगरपालिकाबाट नागरिकता बितरण तथा राष्ट्रिय परिचय पत्र दर्ताको काम शुरु भएको छ । नगरपालिकाबाटै नागरिकता बितरण तथा राष्ट्रिय परिचय पत्र दर्ताको काम शुरु भएपछि जिल्ला प्रशासन कार्यालय इलाम धाउनु पर्ने बाध्यताबाट सूर्योदय नगरपालिकाका बासिन्दा मुक्त भएका हुन । आईतबार एक कार्यक्रमका बिच राष्ट्रिय परिचयपत्रको लागि दर्ता स्टेसन सूर्योदय नगरपालिकामा स्थापना भएको […]

Continue Reading

माईजोगमाईमा तीनपाङ्ग्रे सवारीको दर्ता शुरु

नयाँबजार : माईजोगमाई गाउँपालिकाले पालिकाभित्र संचालन रहेका तिनपाङ्ग्रे (अटो)सवारीहरुलाई दर्ता गराएको छ । माईजोगमाई गाउँपालिकाले माईजोगमाई गाउँपालिकाको सवारी तथा यातायात व्यवस्थापन कार्यबिधि बनाएर तिनपाङ्ग्रे सवारीसाधनलाई दर्ता गरेको हो । पालिकाले गत फागुन १९ गते निकालेको सूचना बमोजिम आज पालिकाभित्रका १३ वटा तिनपाङ्ग्रे सवारीहरूलाई दर्ता गरेको माईजोगमाई गाउँपालिकाले जनाएको छ । सवारीसाधनहरुलाई दर्ता पश्चात गाउँपालिका अध्यक्ष […]

Continue Reading

सूर्योदयबासीले नगरबाटै नागरिकता पाउने सेवा बिस्तार

फिक्कल : इलामको सूर्योदय नगरपालिकाकामा नागरिकता बितरणको क्षेत्रअधिकार बिस्तार भएको छ । पाँचवटा वडा बासीलाई बितरण गरीदै आएको नागरिकता सेवा बिस्तार गरी १४ वटै वडाका नागरीकले पाउने ब्यवस्था भएको हो । अव सेवा बिस्तार संगै १४ वटै वडाका नागरिकले आगामी चैत्र तीन गतेबाट नगरपालिकाबाटै नागरिकता पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय इलामको मिति २०८१ […]

Continue Reading

माईजोगमाईमा एक महिने कुक,होमस्टे र कम्प्युटर तालिम सम्पन्न

नयाँबजार: इलामको माईजोगमाई गाउँपालिकामा एक महिने कुक तथा होमस्टे तालिम सम्पन्न भएको छ । गाउँपालिकाको बार्षिक स्वीकृत कायक्रम अनुसार गाउँपालिकाका २१ जना युवालाई कुक तथा होमस्टे तालिम दिईएको हो । तालिममा ७० बढी खानाका परिकार बनाउन सिकाईएको होमस्टे ब्यवसायी तथा कुक तामिम प्रशिक्षक निर्मला लाप्चाले जानकारी दिनु भयो । वडा नं. १ का वडाध्यक्ष याम […]

Continue Reading

सूर्योदयको १ अर्व ४१ करोडको बजेट पारित

फिक्कल : इलामको सूर्योदय नगरपालिकाको नगर सभाको १५ औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१र८२ को लागि कूल रु. १ अर्व ४१ करोड ४६ लाख २७ हजार ५ सय को वार्षिक बजेट पारित भएको छ। मंगलबार बसेको अधिवेशसनको ५औं बैठकले आइतबार उपप्रमुख दुर्गा कुमार बरालले पेश गरेको आर्थिक विधेयक र विनियोजन विधेयक सभाले पारित गरेको हो। […]

Continue Reading

रोङको बजेट साढे ५५ करोड

फिक्कल : इलामको रोङ गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि ५५ करोड ५२ लाख ४५ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । १७औं गाउँसभामा उपाध्यक्ष विष्णुमाया खवासले आउँदो वर्षको बजेट र कार्यक्रम पेस गरिन् । रोङ गाउँपालिकाले गुन्द्रुक, सिस्नोलगायतको खेतीसहित कृषिमा अनुदानका कार्यक्रमसहितको बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष मनिकुमार स्यागबोले […]

Continue Reading

माइजोगमाईको बजेट ४५ करोड ५१ लाख

फिक्कल : इलामको माइजोगमाई गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ४५ करोड ५१ लाख ६३ हजार रुपैयाँको आय–व्यय अनुमान पारित गरेको छ १६औं गाउँसभामा उपाध्यक्ष प्रविना राईले आउँदो वर्षको आय–व्यय अनुमान पेस गरिन् । राईका अनुसार आउँदो वर्षका लागि आर्थिक विकासतर्फ एक करोड छ लाख, पूर्वाधार विकासमा सात करोड ६७ लाख, सामाजिक विकासमा दुई […]

Continue Reading