सरकारले नहेरेपछि बृद्ध दम्पतीको घर निमार्णमा स्थानीय युवा जुटे

गोबिन्द पौडेल,इलाम: घरबार बिहिनदम्पतीलाई कुनै सरकारले पनि सहयोग नगरेपछि स्थानिययुवाहरुले सहयोग गर्ने भएका छन् ।माइजोग्माइ ५ निवासी घर बिहिन ५५ बर्षिय पूर्णलिम्बुु र ५७ बर्षिय सन्चरानी लिम्बसको बासस्थानको लागि रहेको घर जिर्णरहेको र उनिहरुको कोही साहारा पनि नभएका कारण कस्टकर जनजीवन देखेर स्थानिययुवाहरुको सक्रियतामा पूर्ण लिम्बुको घर बनाउन अभियान संचालन गरि कामथालेको स्थानिय युवा प्रदिप […]

Continue Reading

इलामको माङसेबुङ ६ का वडाअध्यक्ष साङपाङको पद खुस्कियो !

इलाम : पार्टी परिवर्तन गरेका कारण इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रदीप साङपाङको पद खुस्किएको छ । आफू निर्वाचित भएको तत्कालिन नेपाली कांग्रेस परित्याग गरी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी ९एमाले० प्रवेश गरेका साङपाङको पद खुस्किएको निर्वाचन आयोग नेपालले पुष्टि गरेको हो । आयोगको गत ७ माघको बैठकको निर्णयअनुसार भन्दै ९ माघमा […]

Continue Reading

इलामको सूर्योदय नगरपालिकाको आठऔ नगरसभा

फिक्कल : पुर्वी पहाडको सवैभन्दा ठुलो नगरपालिका सूर्योदयको आठौ नगरसभा बुधबारबाट सुरु भएको छ । नगर कार्यपालिकाको हलमा सुरु भएको नगरसभाको पहिलो दिन २ वटा ऐनको संसोधनको लागि प्रस्तुत भएको छ । नगर प्रमुख रणबहादुर राईको अध्यक्षतमा सुरु भएको नगरसभामा आधारभुत तथा माध्यमिक शिक्षा ऐन २०७६ को दोश्रो संसोधनको लागि प्रस्ताव राखिएको छ । त्यसैगरी […]

Continue Reading

ट्रकको ठक्करले माईजोगमाईकी सन्जुको मृत्यु, दुई जना घाईते

फिक्कल: मेची राजमार्गको नगरपालिका ९मा ट्रकको ठक्करबाट आज अपरान्न १ महिलाको मृत्यु भएको छ ।इलामबाट झापा तर्फ जादै गरेको को १८ प ६९७ नम्बरको मोटर साईकललाई सोही दिशातर्फ जादै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदा माईजोगमाई गाँउपालिका ३ मानचोकी २८ बर्षीय सन्जु आचार्यको घट्ना स्थलमानै मृत्यु भएको हो ।मृत लाशको कानुनी […]

Continue Reading

इलामका तीन स्वास्थ्य संस्थाबाट १४६ जनालाई पहिलो पटक कोरोना बिरुद्धको खोप लगाईयो

सूर्योदयमा ३० , देउमाईमा २७ र इलाममा ८९ फिक्कल: इलामको सूर्योदय नगरपालिकामा आज कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाईएको छ ।नगरपालिकामा पहिलो पटक चिकित्सक तथा स्वास्थ्यकर्मी, सफाई कर्मचारी र एम्बुलेन्स चालकलाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाईएको हो । प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा १९ जना पुरुष र ११ जना महिला कर्मचारी गरी ३० […]

Continue Reading

ओरीयन्सको कारोवारमा धक्का, झापाको दमकबाट ३ करोडको समान बरामद

दमक: नेटवर्कीङ् व्यापारको ?पमा कारोवार गर्दै आएको ओरीयन्स कम्पनीका विभिन्न उत्पादन झापा प्रहरीले बरामद गरेको छ । तीन दिन अघि पक्राउ गरिएको ३ करोड रुपैयाँ बराबरको उक्त सामान आज दमक प्रहरीले ससार्वजनिक गरेको हो ।सो मध्ये ८७ लाख २६ हजार ५ सय २० रुपैयाँको मात्र विल पाईएकाले राजश्व छलीको आशंकामा प्रहरीले बरामद गरेको जनाएको छ […]

Continue Reading

इलामको सूर्योदय नगरपालिकामा ‘गुनासो चौतारी’

राज कुमार दहाल, फिक्कल : इलाम इलामको सूर्योदयनगरपालिकाले यस बर्ष पनि गुनासो चौतारी कार्यक्रम शुरु गरेको छ । सूर्योदयनगरपालिकाले बिगत ३ बर्ष देखि गर्दै  आएकोे गुनासो चौतारी कार्यक्रम आजवडा न ८ मासम्पन्न भएको  छ ।  वडा न ८ का अध्यक्ष सुभाष राईको अध्यक्षता नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय बासीले वडा तथा […]

Continue Reading

सेतीदेवी चरावलोकन क्षेत्र निर्माणको दोस्रो चरावलोकन परियोजना सम्पन्न

इलाम : सेतीदेवी चरावलोकन क्षेत्र निर्माण परियोजना अन्तर्गत दोस्रो चरणमा चार दिने चरावलोकन कार्यक्रम सम्पन्न भएको छ ।इलाम नगरपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको पहिचान र संरक्षनमा नयाँ कार्यक्रमको रुपमा चरावलोकनलाई लिईएको छ । यस परियोनालाई सेतिदेवी धार्मिक विकास समितिको आयोजक र क्वीन इलाम पर्यटन प्रबर्द्धन समितिले सह आयोजकको भूमिका निर्वाह गरिरहेको छ ।परियोजना क्षेत्र विकासको गत […]

Continue Reading

इलाम नगर क्षेत्रका माध्यमिक विद्यालयलाई टेवल टेनिस वोर्ड वितरण

इलाम: इलाम नगरपालिकाले नगर क्षेत्रका माध्यमिक विद्यालयलाई टेवल टेनिस वोर्ड वितरण गरेको छ ।बिहीबार नगरले नगर क्षेत्रका केहि बिद्यालयलाई टेवल टेनिस वोर्ड वितरण गरेको हो । नगरले पहिलो चरणमा ७ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालयलाई बोर्ड वितरण गर्ने योजना अन्तरगत ३ वटा विद्यालयलाई बोर्ड हस्तान्तरण गरिएको नगरले जनाएको छ । नगर प्रमुख महेश […]

Continue Reading

इलामका ८१ वटै वडामा कांग्रेसको बिरोध सभा सम्पन्न

इलाम: प्रधानमन्त्री केपी शर्मा ओली सरकारले असंवैधानिक र स्वेच्छाचारी कदमको विरोधमा नेपाली कांग्रेस इलामले ८१ वटै वडामा प्रदर्शन गरेको छ ।बिहीबार देशभरका सवै वडामा कांग्रेसले विरोधको कार्यक्रम तय गरेसंगै इलाम कांग्रेसले ८१ वटै वडामा बिरोध प्रदर्शन गरेको हो ।प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले नेपालको संविधान २०७२ विपरित संघीय संसद विघटनको विरोधमा कांग्रेसले एकै दिन देशभरमा ६ हजार […]

Continue Reading