सूर्योदयका सामुदायिक बिद्यालयमा प्रविधिमैत्री अभियान, बिभिन्न सामग्री हस्तान्तरण

फिककल: इलामको सूर्योदय नगरपालिकाले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि प्रविधियुक्त अभियान संचानल थालेको छ । नगरले सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्नका लागि बिद्यालयलाई कम्पयुटर, प्रिन्टर इ–प्यानल बोर्ड लगायतका सामग्री हस्तान्तरण गरेको हो ।नगरको शिक्षा युवा तथा खेलकुद शाखाले नगरका ३८ वटा सामुदायिक बिद्यालयमा १÷१ थान कम्प्युटर र १÷१ थान प्रिन्टर ४ वटा बिद्यालयमा प्रयोगशाला ल्याव […]

Continue Reading

इलामको नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकै चिन्ता, प्रदेश सरकारको चासो

फिक्कल: पशुपतिनगरका स्थानीय मिलन क्षेत्रीलाई सधै सीमानाको समस्याले पोली रहन्छ । सीमाना सम्बन्धी बोल्नु परेमा उहा धक फुकाएर बोल्ने गर्नु हुन्छ । इलाम जिल्लाको नेपाल भारत ५२ दशमलव ५ किलोमिटर सीमानाको अवस्था क्षेत्रीलाई एकाएक याद छ । उहा भन्नु हुन्छ‘ सीमानाको पीडा सीमानामै बसेर गरी खानेलाई मात्र थाहा छ , माथीकाहरुत आउछन घुमेर जान्छन ।’इलामको […]

Continue Reading

इलामको सूर्योदयमा बिरुवा रोप्ने अभियान शुरु

फिक्कल: इलामको सूर्योदय नगरपालिकाले १४ वटा वडामा विभिन्न प्रजातीका बिरुवा बितरण गरेको छ ।इलाम,झापा वन डिभिजन ,बनस्पति कार्यालय,सन्दकपुर गाउँपालिकाबाट निशुल्क बिरुवा लिएर नगरपालिकाले पहिलो चरणमा संकलन भएको बिरुवा वडामा बितरण गरेको हो ।सूर्योदय नगरपालिकाले प्रत्येक बर्ष ५० हजार बृक्षारोपन गर्ने कार्यक्रम अन्तरगर्त यस बर्ष २०७९ को विरूवा ल्याउने काम निरन्तर भएको बन तथा बाताबरण समितिका […]

Continue Reading

इलाममा पनि‘नाइरोबी फ्लाइ’का सक्रमित

फिक्कल: इलाममा ‘नाइरोबी फ्लाइ’का सक्रमित फेला परेका छन् । जिल्लाका केहि पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुँन ।इलामको सूर्योदय नगरपालिका, माई नगरपालिका , इलाम नगरपालिका र रोङ गाउँपालिकामा नाइरोबी फलाईका बिरामी धमाधन फेला पर्न थालेका हुँन । बिगत केहि दिन देखि बिरामी फेला पर्न थालेको स्थानीय स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय […]

Continue Reading

रोङ गाउँपालिकाको पाटापुर बन्ने भयो जलबायु अनुकुल गाउँ

रोङ: इलामको रोङ गाउँपालिका वडा नं ६ को पाटापुरलाई जलबायु अनुकुलताको नमुना गाउँ बनाउन बिदेशी संस्थासंग संम्झौता भएको छ ।जलबायु परिवर्तनको कारण बिश्वमा अनेकन प्रभाव परिरहेको बेलामा जलबायुको अनुकुलताको अवस्थामा स्थानिय नागरिकहरुको आर्थिक र सामाजिक अवस्था सुधार गर्न नामसालिङ्ग सामुदायिक बिकास केन्द्र ९एन सि डि सि ०को समन्यवयमा क्यानडाको भारतीय उच्च आयोग स्थानिय बिकास कोषको […]

Continue Reading

माई नगरपालिकाको शुक्रबारे बजार अनुगमन

दानाबारी: इलामको माई नगरपालिका –४ को शुक्रबारे बजारमा आज बजार अनुगमन गरिएको छ । बजारमा अखाद्य र म्याद गुज्रीएका बस्तु फेला परेको उपभोक्ताको गुनासो आईरहेकै बेला बजार अनुगमन गरिएको हो ।इलाम उद्योग बाणिज्य संघ शाखा माइका अध्यक्ष प्रेम कार्कीको अगुवाइमा सशस्त्र प्रहरी बेश क्याम्प दानाबारीका इन्स्पेक्टर राजकुमार बस्नेत,लोदीया प्रहरी चौकी इन्चार्ज पदम सुन्दर लिम्बू, माई […]

Continue Reading

इलाममा जीप दुर्घटना :१३ जना घाइते

फिक्कल: मेची राजमार्गको इलाम नेपालटार पुवाखोला सडक खण्डको मिलगोलाईमा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । शुक्रबार दिउँसो ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जिप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन् । गाडीमा सवार १० महिनाकी बालिकासहित चालक र सबै यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ […]

Continue Reading

रोङको प्यूरे पहिरोको प्राविधिक सहितको टोलीद्धारा अध्ययन

रोङ: इलामको रोङ गाउँपालिका ४ मा रहेको पीउरेको पोहिरोको प्राविधिक सहितको टोलीले अध्ययन भएको छ । संघीय सरकारको प्राविधिक टोली र गाउँपालिका पालिका अध्यक्ष मनिकुमार स्याङ्बो र उपाध्यक्ष बिष्णुमाया भुजेल सहितको टोलीले पोहिरोको स्थलगत अध्ययन गरेको हो ।यस बर्षको बर्खा याम शुरु भए संगै पहिरोले सताउन थालेको छ । गाउँपालिका पालिका अध्यक्ष मनिकुमार स्याङ्बोले पहिरो […]

Continue Reading

रोङको बहुवनमा अस्थाई प्रहरी चौकीको स्थापना

फिक्कल: झापा र इलामको सीमा रहेको रोङ ५ को बहुवनमा अस्थाई प्रहरी चौकी स्थापना भएको छ ।सीमावर्ती रहेको बहुवनमा वन तस्करी बन्यजन्तुको चोरी शिकार र बिभिन्न आपरिधिक गतिबिधि बढ्दै जादा नागरिकले असुरक्षा महसुस गर्दै लामो समयदेखि प्रहरी चौकिको माग गरि रहेकोमा बुधबार अस्थाई प्रहरी चौकि स्थापना गरिएको हो । चौकी स्थापना भएपछि नागरिकले सुरक्षाको प्रत्याभुत […]

Continue Reading

सन्दकपुरमा प्रमुख प्रशासकीय अधिकृत माथि दुर्व्यवहार भएको भन्दै कर्मचारीको बिरोध

इलाम: इलामको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईमाथि भएको दुव्र्यवहार प्रति गाउँपालिकाका कर्मचारीले आपत्ति जनाएका छन् । गाउँपालिकाका कर्मचारीहरुबाट कुशल ढंगले कार्य सम्पादन भइरहेको बेला जनप्रतिनिधि र कर्मचारी बाहेकका राजनीति दलका कार्यकर्ता प्रवेश गरि गरेको दुव्र्यवहार प्रति कर्मचारीले खेद व्यक्त गरेका हुँन । बुधबार संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै कर्मचारीहरुले गाउँपालिका सँग घटनाको […]

Continue Reading