माङसेबुङ ६ को कार्यवाहक वडाअध्यक्षको जिम्मेवारी रामचन्द्र राईलाई

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ६ मा कार्यवाहक वडाअध्यक्षको जिम्मेवारी वडा सदस्य राचन्द्र राईले पाएका छन् ।स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११६ बमोजिम रामचन्द्र राईले कार्यवाहक वडाअध्यक्षको जिम्मेवारी पाएका हुन् । तत्कालिन नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष प्रदिप साङपाङ नेकपा एमाले प्रवेश गरेकाले उनको वडाअध्यक्ष पद खारेज भई रिक्त भएको थियो […]

Continue Reading

नाका नखुल्दा सीमा क्षेत्रका व्यवसायी सङ्कटमा

झापा : कोभिड–१९ को महामारी नियन्त्रणका लागि खोप लगाउन शुरु भइसक्यो । तर सरकारले भारतसँगका सीमा नाका खुला गरेको छैन । नाका बन्द हुँदा सीमा वरपरका ठूला बजार र होटेल व्यवसाय सङ्कटग्रस्त बनेका छन् । झापाको काँकडभिट्टा, धुलाबारी, भद्रपुर, गौरीगञ्जलगायत सीमावर्ती बजार खुलेका छन् तर चहलपहल छैन । सरकारले गत वर्षको चैत ११ गते बन्दाबन्दी […]

Continue Reading

निर्वाचन प्रकृया भड्किलो वन्दै गएको सरोकारवालाको चिन्ता

इलाम : निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरु उल्लेख्य हुने गरे पनि कारवाहीको दायरामा थोरै मात्र आउने भएकाले निर्वाचन प्रकृया भड्किलो वन्दै गएको सरोकारवालाहरुले वताएका छन् ।पा“चौ निर्वाचन दिवसका अवसरमा आज इलाममा आयोजित कार्यक्रमका सहभागिले आचारसंहिता जति मजवुत भए पनि नियमनकारी निकाय प्रभावकारी नहुदा यस्तो अवस्था आउने गरेको धारणा राखे । आचारसंहितामा कतिपय विषयहरु पालन हुनै नसक्ने […]

Continue Reading

इलामेलीलाई नचाए गायक नविन के भट्टराईले

नमीन ढकाल: २०२१ को भ्यालेन्टाइन साँझ । चर्चित गायक नविन के भट्टराई फिक्कल आउने तय भएपछि सबैलाई उनकै प्रतिक्षा थियो । साँझको ५ बजेबाटै होटल पानारोमामा संगित पारखी भ्यालेन्टाइन जोडी–जोडी भेला भएका थिए ।एक्लै हुनेहरु जोडी भेटिन्छ की कोहि भनेर पनि आएका थिए । अब सवैलाई प्रतिक्षा थियो नविन के र अतृप्त ब्यान्ड । होटलको […]

Continue Reading

इलामको समालबुङमा श्रीमानले कुटेरै श्रीमतीको हत्या

फिक्कल: इलामको सूर्योदय नगरपालिका वडा नम्बर ५ खर्वनीका दिनेश तामाङले आफनै श्रीमती गीता तामाङको कुटेर हत्या गरेका छन ।२८ बर्षीय तामाङले घर भन्दा २ घण्टाको दुरीमा रहेको सिकारी गाउँमा आईतबार साझ २२ बर्षीय श्रीमती गीताको आपसी झगडाका कारण हत्या गरेका हुँन ।आफन्तकोमा ढोगभेट कार्यक्रममा गएर घर फर्कने क्रममा जंगलमा तामाङले श्रीमतीको हत्या गरेर फरार भएका […]

Continue Reading

माईजोगमाईमा कोभिड विरुद्धको खोप लगाउन सुरु

माईजोगमाई: नेपाल सरकारको निर्णय अनुसार पहिलो चरणको दोस्रो प्राथमिकताको पहिलो खोपको मात्रा २०७७ फाल्गुन २ गतेबाट कोभिड १९ खोप अभियान देशै भरी संचालन भैरहेको छ ।माईजोगमाई गाउपालिकामा पनि कोभिड १९ को खोप अभियान फाल्गुन ३ र ४ गते संचालन हुदैछ । कोभिड १९ खोप अन्तर्गत गाउपालीकाभरी जम्मा १६० डोज भ्याक्सिन उपलब्ध भएको छ । कोरोना […]

Continue Reading

भूगोलको ‘उडान’ सूर्योदयका पर्यटकीय गन्तब्यमा

फिक्कल: गायक तथा संगीतकार भूगोल दाहालको निर्देशनमा पर्यटकीय नगरी सूर्योदय नगरपालिकाका महत्वपूर्ण पर्यटकीय स्थल समेटेर ‘उडान’ बोलको गीतको छायाङकन भएको छ ।निमुखा युबराजको शब्द तथा भूगोल दाहालको सङ्गीत र स्वर रहेको प्रेमको उडान बोलको गीतको छायाङकन सूर्योदय नगरपालिकाका महत्वपूर्ण पर्यटकीय क्षेत्रमा गरिएको हो ।गोपाल रसाईली सङ्गीत सम्योजनमा नेप्ट्युन रेकर्डिङ्ग स्टुडियोमा रेर्कड गरिएको गीतको मिक्सिङ्ग र […]

Continue Reading

बाल संगठन इलामको सभापतिमा शंकर निर्वाचित

नेपाल बाल संगठन इलाम जिल्ला कार्यसमितिको सभापतिमा नवराज शंकर निर्वाचित भएका छन् । बिहीबार सम्पन्न संगठनको जिल्लासभाबाट शंकर सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । बाल संगठनको जिल्ला सभापछि बसेको पहिलो बैठकले उपसभापतिमा भक्तबहादुर थामी, सचिवमा शारदा उप्रेती पराजुली र कोषाध्यक्षमा इश्वरी तामाङ्गलाई चयन गरेको छ । जिल्ला कार्यसमितिको सदस्यहरुमा प्रमिला तामाङ्ग, रुद्र थेवे, सम्झना राई, […]

Continue Reading

रोङ गाउँपालिकाकी उपाध्यक्ष राईलाई पितृ शोक

रोङ : रोङ गाउपालिकाकी उपाध्यक्ष चन्द्रकला राई र संचारकर्मी भारती राईलाई पितृ शोक परेको छ । उनीहरुको बुवा नेत्रबहादुर राईको आज विहान ८ बजेको ७२ बर्षको उमेरमा निधन भएको हो । लिभर क्यान्सरबाट ग्रसित राई उपचारपछि स्वास्थ्यकर्मीको निगरानीमा घरमा नै आराम गरिरहेका थिए । राईको निधनको बारेमा वडा सदस्य एव मृतकका भतिज कमल कुमार राईले […]

Continue Reading

नेकपाको प्रचण्ड-माधव समुले इलाममा २६ औं जनयुद्ध दिवस मनायो

इलाम : गणतन्त्र प्राप्तिको आन्दोनलको क्रममा साहदत प्राप्त गरेका सहिदहरुको सम्झनामा इलाममा २६ औँ जनयुद्ध दिवस मनाइएको छ । नेकपाको प्रचण्ड माधव नेपाल पक्षले इलाम सदरमुकामको चोकबजारमा दिप प्रज्वलन गरि जनयुद्ध दिवस मनाएको हो ।“२६औं महान जनयुद्ध दिवस आन्दोलनकै जगमा मनाऔ१, प्रतिगमनकारि कदमको विरुद्धमा आन्दोलनको ज्वार भाटा श्रीजना गरौं ११ भन्ने मुल नाराका साथ जनयुद्ध […]

Continue Reading