रेडक्रस इलामद्धारा सूर्योदय , माई र रोङलाई स्वास्थ्य सामग्री हस्तान्तरण

फिक्क्ल:नेपाल रेडक्रस सोसाइटी इलामले सूर्योदय , माई र रोङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण रेको छ । कोभिड संक्रमण बढिरहेका बेला रेडक्रसले स्थानीय पालिकाहरुलाई कोभिडका बिरामीको उपचारमा सहजताका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । रेडक्रसले सूर्योदय नगरपालिकामा एक थान अक्सिजन कन्सन्ट्रेटर, एक थान वाटर प्युरिफायर र पिपिई सेट प्रदान गरेको फिक्कल उपशाखाका सभापति सुजन नेपालले जानकारी […]

Continue Reading

रेम्डिसिभिरको उत्पादन अब नेपालमै

काठमान्डौं : कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रेम्डिसिभिर उत्पादनका लागि नेसनल हेल्थकेयरलाई अनुमति दिएको जानकारी दिए। गोरखापत्र दैनिकबाट

Continue Reading

नेपालमा एकै दिन १० जना कोरोना संक्रमित थपीए , संक्रमितको संख्या ६९ पुग्यो

इलाम : बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ महिला छन् । उनीहरु ७ देखि ५८ वर्ष उमेरका छन् […]

Continue Reading

नेपाल राष्ट्रिय शिक्षक संगठनद्धारा माईजोगमाई गाउँपालिकालाई आर्थिक सहयोग

नयाँबजार: नेपाल राष्ट्रिय शिक्षक संगठन माईजोगमाई गाउँ कमिटीले माईजोगमाई गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले स्थापना गरेको कोषमा शिक्षक संगठन माईजोगमाईले ८० हजार रुपैया सहयोग गरेको हो । नेपाल राष्ट्रिय शिक्षक संगठनका माईजोगमाई अध्यक्ष सन्त बहादुर गुरुङ ,जिल्ला कमिटी सदस्य ओम अधिकारी , महिला उपाध्यक्ष […]

Continue Reading

कोरोना संक्रमीत फ्रान्सकी युवती संगै नेपाल आएका इलामका रमेश दुलालको रिर्पोट नेगेटिभ

इलाम: इलाम अस्पतालले दुलालको स्वाब परिक्षणका लागि चैत २१ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । स्वाब परिक्षणको रिर्पोट नेगेटिभ आएको आज(सोमबार)इलाम अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ । दोहा कतार हुँदै फ्रान्सबाट आएकी कोरोना संक्रमीत युवतीसँगै नेपाल आउनु भएका दुलाल इलाम अस्पतालको निगरानीमा सेल्फ क्वारेन्टाईनमा घरमै बस्दै आउनु भएको […]

Continue Reading

दिवा खाजाले बिद्यार्थी आर्कषित

पशुपतिनगर(इलाम) : इलामको दक्षिणी माई नगरपालिका वडा नम्बर १ को खण्डेचुली सामुदायिक बनले स्थानीय युवाबर्ष माध्यमिक विद्यालयका बिद्यार्र्थीलाई दिवा खाजा खुवाउन शुरु गरेको छ । सामुदायिक बनले कक्षा १ मा अध्ययनरत बिद्यार्र्थीलाई खाजा खुवाउन शुरु गरेको हो । आर्थिक बिपन्नताका कारण बिधालय आउन नसकेका बिद्यार्र्थीहरु खाजा कार्यक्रम सञ्चालन भए पछी सात जना बिद्यार्थी भएको उक्त […]

Continue Reading

मापसेपछि अब लापसे जाँच

बैशाख : मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिएको अभियान ‘हिट’ भयो । प्रहरीले पनि सयौंलाई कारबाही गर्‍यो, मापसे गरेर सवारी चलाउने पनि सचेत भए । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिएको अभियान ‘हिट’ भयो । प्रहरीले पनि सयौंलाई कारबाही गर्‍यो, मापसे गरेर सवारी चलाउने पनि सचेत भए […]

Continue Reading

बारा र पर्सामा हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या ३१ पुग्यो, पाँच सय बढी घाईते

इलाम: आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा मात्र ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० बढी घाइते भएका छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको […]

Continue Reading

प्रदेश २ तनावग्रस्त: शिक्षामन्त्रीको पुत्ला जलाइयो, राज्यमन्त्रीको गाडी तोडफोड

जनकपुरधाम : लगातार प्रश्नपत्र आउट हुँदा परीक्षा नै स्थगित गरिएपछि आक्रोशित बनेका प्रदेश २ का परीक्षार्थीहरुले बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बिज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि यी दुवै विषयको परीक्षा रद्द गरिएको थियो । शनिबार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको समेत प्रश्नपत्र एक दिन अगावै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ को […]

Continue Reading

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो माथि ड्रोन आक्रमण

काठमाडाैं २० साउन ।  भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । तर, उनी भाग्यबस बचेका छन् । उनको सुरक्षार्थ तैनाथ सैनिकहरु घाइते भएका छन् । त्यहाँको सरकारले राष्ट्रपतिको हत्या गर्ने कोशिस भएको बताएको छ । राजधानी कराकासमा एक कार्यक्रमलाई राष्ट्रपति निकोलसले सम्बोधन गरिरहेको बेला ड्रोन बिस्फोट भएको थियो । उक्त कार्यक्रम […]

Continue Reading