पत्रकार रवि लामिछाने निर्दोष ठहर, चितवन जिल्ला अदालतले सफाई दियो

काठमाडौं: आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन्। चितवन जिल्ला अदालतले आइतबार ९माघ ५०मा आत्महत्यादुरुत्साहन गरेको कसुरमा उनीहरु निर्दोष रहेको भन्दै सफाइ दिएको हो । यसअघि उनीहरु धरौटी बझाएर थुनामुक्त भएका थिए । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधन सम्बन्धमा अनुसन्धानका लागि ११ दिन प्रहरीको न्यायिक हिरासत बसेर गत भदौ ९ गते रिहा […]

Continue Reading

गति नियन्त्रण गर्न झापामा ‘टाइम कार्ड’ लागू

झापा:सवारी दुर्घटना न्यूनीकरणका गर्न झापाका सवारीसाधनमा आजदेखि ‘टाइम कार्ड’ लागू भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले पूर्वपश्चिम राजमार्गमा चल्ने यात्रुबाहक बसहरुमा टाइम कार्ड अनिवार्य गरेको हो । तिव्र गतिमा चल्ने सवारी साधनका कारण दुर्घटनाको जोखिम बढेको गुनासो बढेपछि यात्रुबाहक बसहरुमा टाइम कार्ड लागू गरेको जिल्ला ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक होम अधिकारीले बताउनुभयो । […]

Continue Reading

गायिका आस्था राउतलाई पक्राउ गर्न अनुमति

काठमाडौं : गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो ।प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको स्रोतले बतायो ।योसँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् । अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा थुनामा राखेर अनुसन्धान गर्न […]

Continue Reading

काम बिहीन अध्यागमन कार्यालय

प्रेम अधिकारी: पशुतिनगर(इलाम) नेपाल भारत सिमा नाका इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगरमा अध्यागमन कार्यालय उद्घाटन गरिएको नौ महिना बितीसक्दा पनि सेवा प्रवाहको काम हुन सकेको छैन । पशुपतिनगरमा गत बैशाख १५ गते गृहमन्त्री रामबहादुर थापा वादलले कार्यालयको उद्घाटन गर्नु भए पछि संचालनमा ल्याईएको अध्यागमन कार्यालय अहिले काम बिहीन बनेको हो । नेपाल तर्फ अध्यागमन कार्यालय स्थापना […]

Continue Reading

सरकारी गीत चोरेर करोडौंको गैरकानुनी व्यपार, म्युजिक नेपाल विरुद्ध रेडियो नेपाल

मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठीकै छु, बिथोल्न नआउ यो कर्णप्रीय गीत म्युजिक नेपालको युट्युव च्यानलबाट ६१ लाख भन्दा धेरैले हेरेरसुनेका छन् । नेपालमा रेकर्डिङ्ग प्रविधि नभित्रिँदै कलाकारहरुलाई पारिश्रमिक दिई भारतमा पठाएर रेकर्ड गरेकादेखि रेडियो नेपालमै रेकर्ड गरेका धेरै पुराना गीत म्युजिक नेपालको युट्युव च्यानलमा भेटिन्छ । पुराना स्रष्टाका यी गीत देशको […]

Continue Reading

माईबेनी मेलाको रौनक शुरु: भारतीय पर्यटकको ओईरो

फिक्कल : इलामको माई र जोगमाई खोलाको दोभानमा लाग्दै आएको माइबेनी मेलामा आज बिहानै देखि मकर नुहाउने दर्शनार्थीको भीड लागेको छ । परम्परागत रुपमा लाग्दै आएको मेलामा स्वदेश तथा बिदेशबाट मकर नुहाउनका लागि पर्यटक उक्त स्थानमा आएका हुन । उक्त मेलामा इलाम, झापा, पाँचथरका साथै भारतको पश्चिम बंगाल सिक्क्मि, दार्जिलिङ्ग, मिरिक लगायतका क्षेत्रबाट पर्यटक तथा […]

Continue Reading

चुरे दोहनको विरोधमा स्थानीयले बन्द गरे सिँचाइ नहर

चुरे क्षेत्र भएर बग्ने सिद्धि र मेची खोलामा हुँदै आएको अवैध उत्खननको विरोधमा इलामको रोङ गाउँपालिकाका स्थानीयले झापातर्फ जाने सिँचाइ नहर बन्द गरेका छन् । रोङ गाउँपालिकाले प्रतिबन्ध लगाएको क्षेत्रबाट झापाको मेचीनगरका ट्याक्टर व्यवसायीले ढुंगा, गिटी र बालुवा तस्करी गरेको भन्दै स्थानीयले आइतबारदेखि मेचीनगरतर्फ जाने नहर बन्द गरेका हुन् । रोङ–६ स्थित सिद्धि खोला र मेची खोलाबाट […]

Continue Reading

माईबेनी मेला सुरु : माईजोगमाई गाउँपालिकाले माघ १ गते स्थानीय बिदा दिने

डम्बर कुमार निरौला: माईजोगमाई: माघे सक्रान्तिको अवसरमा इलामको माइ र जोगमाई खोलाको दोभानमा लाग्दै आएको माइबेनी मेला यस बर्ष पनि लाग्ने भएको छ ।परम्परागत रुपमा लाग्दै आएको मेला माघ २ गते सम्म लाग्ने भएको छ । मेलालाई मध्यनजर गर्दै विद्युत र खानेपानीको ब्यवस्था समेत गरिएको र अस्थायी चर्पी निर्माणको काम समेत सकिएको मेला व्यवस्थापन समितिका […]

Continue Reading

इलाम र पाँचथरको सीमा क्षेत्रका ६ स्थानमा सीमा सुरक्षा पोष्ट राख्ने तयारी

प्रेम अधिकारी,पशुपतिनगर(इलाम): इलाम र पाँचथरको भारत संग सिमा जोडीएको क्षेत्रमा शसस्त्र प्रहरीको ६ वटा सिमा सुरक्षा पोष्ट राख्ने तयारी भएको छ । सिमा क्षेत्रमा हुने अपराध, तस्करी नियन्त्रण र सिमानाको सुरक्षाका गर्ने उदेश्यले स्थापना हुने ६ वटा सुरक्षा पोष्ट झापा र इलामको सिमाना सलकपुर देखि पाँचथरको प्राङ्बुङ्ग सम्मामा स्थापना गर्न लागिएको हो । छ वटा […]

Continue Reading

प्रदेश १ मा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध

मोरङ : प्रदेश १ सरकारले स्वस्थ जीवन प्रवद्र्धन अभियान अन्तर्गत आउँदो फागुन १ गतेदेखि प्रदेशका सबै सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगमा रोक लगाउने भएको छ ।त्यस्तै प्रदेशका सबै सामुदायिक तथा निजी विद्यालयहरुमा पत्रुखानाको प्रयोगमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ । विराटनगरका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा संचालकहरुसँगको छलफलमा प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले […]

Continue Reading