सूर्योदयमा नेकपाको प्रशिक्षण सम्पन्न

गोपाल गिरी,सूर्योदय : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सूर्योदय नगर कमिटी को आयोजनामा आज प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टी एकीकरण पश्चात् पहिलो पटक आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा निम्तयाएका भूमि व्यवस्थापन ,कृषि तथा सहकारी राज्य मन्त्री एवं नेकपा जिल्ला समिति अध्यक्ष राम राणाले नेकपा को अबको बाटो समाजवादी क्रान्तिको रहेको बताउदै हरेक कम्युनिस्ट […]

Continue Reading

राष्ट्रिय सभा निर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु

इलाम : यहि ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।आज दिनभर मात्रै चुनावको प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताअनुसार चुनाव हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ । मौन अवधिमा आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय […]

Continue Reading

माघे संक्रान्तिमा प्रदेश १ मा सार्बजनिक विदा

विराटनगर : प्रदेश १ सरकारले माघी पर्वको अवसरमा बुधबार माघ १ गते सार्बजनिक बिदा दिईएको छ ।माघी पर्बको अवसरमा प्रदेश १ सरकार मन्त्री परिषदको बैठकले सार्बजनिक बिदा दिने निर्णय गरेको हो । थारु समुदायको माघी तथा माघे संक्रान्तीको अबसर पारेर सार्बजनिक बिदा दिने निर्णय भएको बिज्ञप्तीमा जनाईएको छ । बिज्ञप्ती

Continue Reading

अर्थोडक्स चियाको आन्तरिक बजार बिस्तारका लागि निःशुल्क चिया पिलाउने उद्यमीको अभियान

पशुपतिनगर: अन्तराष्ट्रिय बजारमा अर्थोडक्स चियाको मुल्य न्युन भएपछि चिया उद्यमीहरु आन्तरिक बजार बिस्तारका लागि निःशुल्क चिया पिलाउने अभियान थालेका छन् । अर्थोडक्स चिया लाखौँ किलो उत्पादन हुने गरेपनि नेपाली बजारमा कम मात्रै खपत हुने गरेपछि बजार बिस्तारका लागि उद्यमीहरुले निःशुल्क चिया पिलाउने अभियान थालेका हुन् । अर्थोडक्स चिया उत्पादन गर्ने चिया उद्यमीहरुको संस्था सूर्योदय टि […]

Continue Reading

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो माथि ड्रोन आक्रमण

काठमाडाैं २० साउन ।  भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । तर, उनी भाग्यबस बचेका छन् । उनको सुरक्षार्थ तैनाथ सैनिकहरु घाइते भएका छन् । त्यहाँको सरकारले राष्ट्रपतिको हत्या गर्ने कोशिस भएको बताएको छ । राजधानी कराकासमा एक कार्यक्रमलाई राष्ट्रपति निकोलसले सम्बोधन गरिरहेको बेला ड्रोन बिस्फोट भएको थियो । उक्त कार्यक्रम […]

Continue Reading

दरवारमार्गको किङ्स लाउञ्जमा लाईभ फुटबल, फाईभ ब्रदर्शले तताउँदै छन् फुटबलप्रेमीलाई

अन्तर्वार्ता  2766  0 – अर्धचेतन काठमाडाैं १६, असार । दरवारमार्ग भन्ने बित्तिकै नेपालको सवैभन्दा महंगो र ठूलाबडा मानिसले आफ्नो आवश्यकताका सामान परिपूर्ति गर्ने ठाउँ या धेरै पैसा हुनेले रातमा मस्ति गर्न निस्कने ठाउँका रुपमा चिनिन्छ । दरवारमार्गका बारेमा विभिन्न किस्सा सुनिने गर्छन् । नेपालका हिरो हिरोइन देखि चल्तिका राजनितिज्ञ समेतले कुनै मिडियामा उनीहरुको फेसन, खानपान या अन्य […]

Continue Reading

नेपालमा रु ७० अर्बको औषधि खपत

काठमाडौँ– नेपालमा रु ७० अर्बबराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरुको भनाइ छ । नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा रु ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विदेशमा आयातित […]

Continue Reading

एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक जीत, सोमपाल र पारस बने नायक

काठमाडौँ १९, साउन  । रोमाञ्चक खेलमा नेदरल्याड्सलार्इ एक रनले हराउँदै नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जित हात पारेको छ ।२१७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ९ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा नेदरल्याण्डसलार्इ मात्र ६ रन चाहिएको थियो । कप्तान पारसले पहिलो बलमा एक रन दिए । दोस्रो बलमा दिएनन् तर, तेस्रो बलमा एक […]

Continue Reading

यूएइको श्रम सम्झौदा परिमार्जनसम्बन्धी छलफल

काठमाडौं – यूएइको श्रम सम्झौता परिमार्जनसम्बन्धी श्रममन्त्री गोकर्णराज विष्ट र यूएइका लागि नेपाली राजदूत सैड हमदम अल न्यावीबीच छलफल भएको छ । मन्त्रालयले नेपाल र यूएइबीच विगतमा भएको श्रमसम्बन्धी समझदारी पत्रलाई श्रमिक आदानप्रदानमा संलग्न दुवै मुलुकले अधिकतम लाभ लिनसक्ने गरी परिमार्जन गर्ने विषयमा मंगलबार छलफल भएको जनाएको छ । यूएइमा जान चाहने नेपाली श्रमिकको छनोट […]

Continue Reading

मेट्रो रेलको डिपिआरका लागि कम्पनी छानिदैँ !

काठमाडाैं ८, साउन। लगानी बोर्डले नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पार्न ६ कम्पनी छनौट गर्ने अन्तिम तयारी गरेको छ । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले अहिले बोर्डले विभिन्न कम्पनीका आशयपत्रमाथि मुल्यांकन गरीरहेको बताए । ‘हामीले ग्लोबल टेन्डरमार्फत नागढुंगा–धुलिखेल खण्डमा मेट्रो रेल संचालनका लागि डिपिआर तयार पार्ने कम्पनीको आशयपत्र माग गरेका […]

Continue Reading