नेपालको खास नक्सा

काठमाडौं: नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको नक्सा प्रकाशित गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। त्यो सार्वजनिक नगरी थन्क्याइएको छ। नेपालको पश्चिम सीमा लिम्पियाधुरा ३३५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। कालापानी र लिपुलेकको क्षेत्रफल ६२ वर्ग किलोमिटर छ। लिम्पियाधुरामा तीनवटा गाउँ […]

Continue Reading

भद्रपुर विमानस्थल १० दिन बन्द, विराटनगरमा अतिरिक्त उडान हुने

झापा : झापाको चन्द्रगढीस्थित भद्रपुर विमानस्थल १० दिन बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, नियमित मर्मत सम्भारका लागि यो विमानस्थल २६ कात्तिकदेखि ५ मंसिरसम्म बन्द गर्न लागिएको छ । यससँगै अब झापामा हुने उडान अवतरण १० दिन ठप्प हुनेछ । यहाँ साविकमा भइरहेका उडानलाई कम्पनीहरूले भने विराटनगरमा सार्ने भएका छन् । […]

Continue Reading

पत्रकार सुजन तिमसिना काठमाडौंमा सम्मानित

काठमाडौँ : इलामका सक्रिय पत्रकार सुजन तिमसिना काठमाडौँमा सम्मानित भएका छन् । संचार क्षेत्रमा सक्रिय रहेर समाजमा योगदान गरेकोमा कदर गर्दै तिमसिना समाज केन्द्रिय समितिले सम्मान गरेको हो । सनिवार बल्खुमा आयोजित एक कार्यक्रमका बिच पत्रकार तिमसिनालाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमसिनाले सम्मानपत्रद्धारा सम्मनीत गरेका थिए । इलामबाट नेपालटेलिभिनमा काम गर्दै आएका पत्रकार तिमसिना इलामको […]

Continue Reading

करोडौ सकियो सडकको अवस्था जस्ताको त्यस्तै

इलाम: साविक मेची अञ्चलका चार जिल्ला जोड्ने मेची राजमार्ग स्थित इलाम राजदुवाली खण्डको सडक भासीने क्रम अझै रोकिएको छैन । डिभिजन सडक कार्यालयले आर्थिक वर्ष २०७१।७२ सालमा नै भासीएको सडक मर्मतका लागि ६ करोडमा ठेक्का लगाएको थियो । बल्ल तल्ल सकिएको निर्माण पनि भत्किएर पुन सडक भासीने क्रम रोकिएको छैन । निर्माण व्यवसायि स्व्च्छन्द सफल […]

Continue Reading