इलामको माइबेनी जलविद्युत आयोजनाद्धारा जिल्लाबासीका लागि आइपीओ खुल्ला

इलाम: इलामस्थित माइखोलामा निर्माण सम्पन्न हुन लागेको माइबेनी जलविद्युत आयोजनाले प्रभावित क्षेत्र र जिल्लाबासीका लागि साधारण शेयर (आइपीओ) जारी गरेको छ । साउन २२ गतेदेखि आवेदन दिन सकिने छ ।उर्जा डेभलपर्सको प्रालिको सहायक कम्पनी सामलिङ्ग पावर कम्पनीले निर्माण गरेको जलविद्युत आयोजनाको कू्रल १२ लाख ३० हजार शेयर मध्ये पाँच लाख कित्ता प्रभावित क्षेत्र र जिल्लाबासीका […]

Continue Reading

सबै कर्मचारी कोरोना संक्रमित भएपछि फिक्कलबाट संचालित बुद्धबाणी एफ.एम.को प्रसारण बन्द

फिक्कल: सूर्योदय नगरपालिका १० फिक्कलबाट संचालित बुद्धबाणी एफ.एम.का सबै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि अनिश्चत कालाका लागि एफ.एम.को प्रसारण बन्द भएको छ ।आईतबार एन्टीजेन परीक्षण गर्दा एफ.एम.का समाचार प्रमुख मनोज अधिकारी , समाचार वाचक बिवेक घिमिरे र प्राविधिक रविन गुरुङको पोजेटिभ रिर्पोट आएपछि एफ.एम.को प्रसारण अनिश्चित कालका लागि बन्द गरिएको हो ।यस अघि एफ.एम.का […]

Continue Reading

‘आशिष स्मृति पत्रकारिता पुरस्कार’बाट गणेश र सुमन पुरस्कृत

इलाम : ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’बाट इलामका दुई क्रियाशील पत्रकार पुरस्कृत भएका छन् । २०७७ सालको पुरस्कारबाट गणेश घिमिरे र २०७८ सालको पुरस्कारबाट सुमन लावती पुरस्कृत भएका हुन् ।आज इलाम सदरमुकाममा आयोजित कार्यक्रममा प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर राना मगरले १० हजार रुपैयाँको चेक, दोसल्ला र सम्मानपत्र प्रदान गरेर घिमिरे […]

Continue Reading

आशिष स्मृति पत्रकारिता पुरस्कार गणेश र सुमनलाई

इलाम: ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ इलामका पत्रकार सुमन लावतीले पाउने भएका छन् । साविक मेचीका ४ जिल्लालाई कार्यक्षेत्र बनाएर क्रियाशील पत्रकारलाई प्रदान गर्नेगरी इलामका पत्रकारहरुले स्थापना गरेको पुरस्कार २०७८ सालको लावतीले पाउने भएका हुन ।  पत्रकारीतामा क्रियाशिल रहेका पत्रकार मध्ये हरेक वर्ष प्रदान गरिने १० हजार राशिको उक्त पुरस्कार  माङसेबुङबाट प्रशारण भइरहेको रेडियो माङेबुङका स्टेशन […]

Continue Reading

इलामका पत्रकारद्धय सुसेली र जवेगु सम्मानित

इलाम : जुनतारा सामाजिक बिकास केन्द्र इलामले दुई पत्रकार सम्मान गरेको छ । इलामको पत्रकारितामा लामो समदेखि क्रियाशिल रहेका अग्रज पत्रकारहरु सोमनाथ सुसेली र सटेन्द्र जवेगुलाई सम्मान गरेको हो । सहकारी दिवसको अवसर पारेर दलबहादुर बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट जनही नगद १० हजार रुपैंयाँले पुरस्कृत गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरीएको हो ।सम्मानित सुसेली नेपाल […]

Continue Reading

माई नगरपालिकामा १० मा ७ दिने उद्घोषण तालिम शुरु

फिक्कल: इलामको माईनगरपालिका १० लुम्बाकमा आजबाट ७ दिने उद्घोषण तालिम शुरु भएको छ ।सूर्योदय सामाजिक बिकास संस्थाको आयोजनामा शुरु भएको तालिमको मार्इ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मान बहादुर बस्नेतको प्रमुख आतिथ्यततामा शुरु भएको हो ।२७ जना प्रशिक्षर्थीको सहभागीता रहेको तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बस्नेत, संस्थाका सल्लाहकार शिव भण्डारी, संस्थाका अध्यक्ष इन्द्र तिम्सिना, […]

Continue Reading

माइजोगमाईमा राष्ट्रिय परिचय-पत्र सम्बन्धि अभिमुखिकरण

फिक्कल: इलामको माइजोगमाई गाउँपालिकामा राष्ट्रिय परिचय पत्र सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।रास्ट्रिय परिचय पत्र बितरण गर्ने तयारीका साथ उक्त एक दिवसीय कार्यक्रम आयोजना गरिएको हो ।इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काको अध्यक्षता र गाउँपालिका अध्यक्ष जीत बहादुर राईको प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामकाख प्रहरी […]

Continue Reading

इलामको चुलाचुलीमा अव्यवस्थित भूमिको लगत संकलन थालिदै

फिक्कल: इलामको चुलाचुली गाउँपालिकामा रहेको अव्यवस्थित भूमिको लगत संकलन गर्नका लागि संकलकहरुलाई तीन दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।भूमि व्यावस्था समस्या समाधान आयोग इलामको कार्य सम्पादनको शिलशिलामा चुलाचुली गाउँपालिकाको अव्यवस्थित भूमिको लगत संकलन गर्नका लागि कर्मचारी जनप्रतिनिधिलाई अभिमुखीकरण गराईएको हो।गाउँपालिका अध्यक्ष प्रदीप चन्द्र राईको अध्यक्षता तथा उपाध्यक्ष निर्मला दाहाल, प्रत्येक वडाका वडाध्यक्ष, कार्यापालिका सदस्य […]

Continue Reading

इलामको सुकिलुम्बा विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने काम सम्पन्न

इलाम : इलामको आकाशबाट हिम श्रृखलाको दृश्य अबलोकन गर्दै राजधानी सम्म पुग्ने आशमा रहेका इलामेलीको हवाईजहाज चड्ने सपना अब भने पुरा हुने देखिएको छ । निर्माणाधिन फाल्गुन्नद सुकिलुम्बा विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम पुरा भए सगै इलामे जनताको सपना पुरा हुने भएको हो । गत २०७५ सालको जेठ महिनामा तारा एयरको बिमान इलामको आकाशमा फन्को […]

Continue Reading