आयुर्वेदिक औषधिले कोरोनाका संक्रमित छिट्टै निको हुँदै

काठमाडौँ: आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण भएका बिरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना सङ्क्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको भएर जाने क्रम बढ्दो छ । आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा। अमितमान जोशीले […]

Continue Reading

कोरोना संक्रमणबारे यी प्रण गरौँ

-डा. रवीन्द्र पाण्डे-जनस्वास्थ्य विज्ञ नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने दर उच्च हुँदैछ । कोरोना भाइरस संक्रमित एकजना व्यक्तिले औसत २ देखि ३ जनालाई संक्रमण सार्न सक्दछ । त्यसैले १ जना संक्रमित हुँदा २(३ जना, १०० जना संक्रमित हुँदा २००(३०० जना र १ हजार संक्रमित हुँदा २००० – ३००० जनामा संक्रमण सर्नु स्वाभाविक मानिन्छ । आगामी […]

Continue Reading

लकडाउनमा दैनिकी : विविध अनुभूतिहरु

विष्णु प्रसाद काफ्ले: गत पुस महिनाको शुरुतिर चीनको वुहानमा कोरोना भाईरस देखापरेको बारे छिटफुट खबरहरु सुन्दा सम्म कसैको ध्यान आकृष्ट भएको थिएन । यो पनि पहिला पहिलाझै आउने कुनै सामान्य हैजा होला भन्ने लागेको थियो । सामान्यझै लाग्ने विश्व स्वास्थ्य सङगठनका सीमित चेतावनीयुक्त सन्देशहरु बेलाबखत अखबार र टेलिभिजनहरुमा पढे हेरे पनि यो माहामारीको यो हद […]

Continue Reading

अर्थोडक्स चियाको बजार : समस्या र सम्भावनाहरु

विष्णु प्रसाद काफ्ले: तथ्याङ्कमा चिया : चिया विश्वकै एउटा लोकप्रीय स्वस्थ पेय पदार्थका रुपमा रहेको छ । सर्वप्रथम वि.स. १९२० मा इलाम वगानमा चीनबाट उपहार स्वरुप प्राप्त चियाको विउ तत्कालिन बडाहाकिम गजराजसिंह थापाको पहलमा रोपण शुरु भएको चियाको इतिहास १५७ वर्ष लामो छ । यसको १५ वर्ष पछि वि.स. १९३५ सालमा नेपालमै पहिलो चिया प्रशोधन […]

Continue Reading

चिया दिवस: कृषिबाटै सूर्योदय नगरपालिकाको समृद्धि

कृषि, उद्योग र बजारमा देखेको अनुभवका केहि अंश रण बहादुर राई : चीनको वुहान शहरबाट शुरु भएर हाल विश्वब्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को कारण नेपाल लगायत दक्षिण एसियाली मुलुकको अर्थतन्त्र निकै कमजोर हुने आंकलन गरिसकेको छ । नेपालीहरुको रोजगारको मूख्य गन्तब्य खाडि राष्ट्रहरुमा कोरोनाको संक्रमणको कारण अर्थतन्त्रमा गम्भिर संकट परेको छ । योगदान हेर्ने […]

Continue Reading

इलामका जनप्रतिनिधिलाई सन्तोष गौतमको खुल्ला पत्र !

आफनो घर आउन किन नपाउने ? सन्तोष गौतम: इलाम जिल्लाका सम्पूर्ण स्थानीय तह, जिल्ला समन्वय समिति , जिल्ला प्रशासन कार्यालय, पार्टी प्रतिनिधिहरु, विद्यार्थी नेता, सुरक्षा निकाय, संचारकर्मी लगायत सरोकारवाला सम्पूर्णमा नमस्कार । प्रथमतः यहाँहरु सम्पूर्ण शारिरीक तथा मानसिक तबरले सञ्चै हुनुहुन्छ भन्ने थाहा छ किनकि हजुरहरु दिनरात साबुन पानिले हात धोएर स्यानिटाईजर प्रयोग गरेर आफ्नै […]

Continue Reading

धेरै तर्कबाजी नगरौं, इलाम बाहिर भएकाहरुलाई ल्याऔं !

 नवराज शंकर : १. कोरोना भाइसर (COVID-19) को महामारीले यतिबेला सिंगो विश्व नै संकटमा छ । आज सिंगो मानव समाजको अस्तित्वमाथि नै प्रश्न उब्जिएको छ । संसारभर करिब ३० लाख मानिसहरुमा संक्रमण देखिएको छ भने दुई लाख भन्दा बढीको निधन भइसकेको अवस्था छ । नेपालको पछिल्लो तथ्यांक अनुसार हालसम्म ५१ जनामा संक्रमण देखिएको छ भने […]

Continue Reading