इलामको फिक्कलमा बैशाख ३ र ४ गते हुने सडक महोत्सवको तयारी पुरा

फिक्कल : इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा पाँचौ सूर्योदय सडक महोत्सव हुने भएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बैशाख ३ र ४ गते सूर्योदय नगरपालिकाको फिक्कलमा पाँचौ संस्करणको सूर्योदय सडक महोत्सव हुने भएको हो । बिगतका बर्ष देखि लाग्दै आएको महोत्सवमा यस पटक स्थानीय खाद्य परिकार, हस्तकला सामग्री, बिद्युतीय सवारी साधनको स्टल, वातावरणमैत्री निर्माण […]

Continue Reading

देश बिकास निर्माणको युगमा प्रवेश ग¥र्योः पूर्व प्रधानमन्त्री खनाल

फिक्कल : पूर्व प्रधानमन्त्री तथा इलाम निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभाका उम्मेदवार झलनाथ खनालले देश अव बिकास निर्माणको युगमा प्रवेश गरेको बताउनु भएको छ । आफनो निर्वाचन क्षेत्र अन्र्तगत सूर्योदय नगरपालिकामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी(एस)का सम्मानीत नेता समेत रहनु भएका पूर्व प्रम खनालले संबिधान समेत कार्यान्वयनमा आई सकेकाले अव देश बिकासको […]

Continue Reading

इलाममा ६ सिटका लागि ५४ जना प्रतिष्पर्धाको मैदानमा

फिक्कल : आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा इलाममा पाँच जना स्वतन्त्र सहित ५४ जनाले उम्मेद्वारी दर्ता गराएका छन । प्रतिनिधिसभा निर्वाचनका लागि २५ र प्रदेशसभाका लागि २९ जना गरी ५४ जनाले मनोनयन दर्ता गराएका हुन । दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर १ मा ११ र २ […]

Continue Reading

इलामको रोङमा मिनि कर्वडहल निर्माणःखेलकुदको बिकासमा सहयोग पुग्ने अपेक्षा

गोबिन्द पौडेल: इलामको रोङ गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल हासपोखरीमा कर्वडहल बनेको छ । करातेको उर्वर भूमी मानिने कुटीडाँडा नजिकै रोङ गाउँपालिकाको २५ लाख संषद बिकास कोष इलाम क्षेत्र नं १ को ३० लाख र प्रदेश नं १ सरकारको ८ लाख गरी ६३ लाख रुपियाँको लागतमा कर्वडहल निर्माण भएको हो । कर्वडहल निमार्ण भएपछि खेल प्रेमीहरुका […]

Continue Reading

इलामको कैयाकट्टाबाट भारत लैजादै गरेको गोरु सशस्त्र प्रहरीको नियन्त्रणमा

फिक्कल: इलामको सन्दकपुर गाउँपालिका ८ कैयाकट्टा स्थित नेपाल–भारत सीमा क्षेत्रबाट भारत निकासी हुदै गरेको अवस्थामा सशस्त्र प्रहरीले गोरु नियन्त्रणमा लिएको छ । अवैध रुपमा भारत निकासी गर्न लागिएको अवस्थामा सात लाख ७० हजार मुल्य बराबरको २२ वटा गोरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । गोरु निकासी हुन लागेको सूचनाका आधारमा प्रहरीले गोरु नियन्त्रणमा लिएको सशस्त्र […]

Continue Reading

मानव बेचबिखन बिरुद्द पशुपतिनगरमा चेतनामुलक कार्यक्रम

फिक्कल: इलामको सूर्योदय नगरपालिका २ पशुपतिनगरमा मानव बेचबिखन बिरुदद्धको १६ औ राष्ट्रिय दिवस बिभिन्न कार्यक्रम गरी सोमबार मनाईएको छ । मानव बेचबिखनको ट्रान्जिट प्वाईन्टका रुपमा रहेको सीमावर्ती पशुपतिनगरमा स्थानीयलाई सजग गराउने उद्देश्यले दिवसको अवसरमा कार्यक्रम गरीएको हो । तीनै तहको सरकार , मानव बेचबिखन बिरुद्धको सरोकार भन्ने मुल नाराका साथ कार्यक्रम गरीएको छ । सूर्योदय […]

Continue Reading

जिल्ला प्रहरी कार्यालय इलामको वार्षिक प्रगति सार्वजनिक, साढे १ करोड राजस्व संकलन

इलाम: जिल्ला प्रहरी कार्यालय इलामले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।सोमबार संचारकर्मीसँगको कार्यक्रममा प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले कार्यालयको तर्फबाट भएको प्रगति विवरण प्रस्तुत गरे ।प्रहरी कार्यालयले एक वर्षको अवधिमा १ करोड ४९ लाख ८२ हजार ३० रुपैयाँ राजस्व संकलन गरेको छ । अवैध सामान, ट्राफिक जरिवाना, वनजन्य प्राकृतिक सम्पदा दोहन नियन्त्रण, नदीजन्य […]

Continue Reading

इलामको सूर्योदय ‘डिजिटलाइज’बन्दै

प्रेम अधिकारी: इलामको सूर्योदय नगरपालिकाले प्रविधिमा फड्को मारहेको छ । समय अनुकुल नगरपालिकाले आफना दैनिक गतिविधिलाई डिजिटल माध्ययमा लगे संगै सूर्योदयले प्रविधिमा फड्को मारको हो ।प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको नगरले प्रविधिमैत्री नगरको अभियानलाई तिब्रता दिएको छ । नगरले पछिल्लो समय अनलाईन सेवा पोर्टल समेत संचालनमा ल्याएको छ । अनलाईन मार्फत कर तिर्न […]

Continue Reading