गायक पुजन प्रधान सम्मानित

फिक्कल: लामो समयदेखी सङ्गीत क्षेत्रमा सक्रिय सङ्गीत सर्जक पुजन प्रधान धनकुटामा ओम इन्द्र मोहन स्मृति गुठीबाट सम्मानित हुनुभएको छ ।गुठीले प्रत्येक दुई दुई वर्षमा पत्रकारिता साहित्य र सङ्गीत गरी ३ बिधामा पुरस्कार सहित सम्मान गर्दै आइरहेको छ । यस वर्ष गुठीले डा बिमला श्रेष्ठ साहित्य पुरस्कार कवि भुवन ढुंगानालाई त्यसै गरि ओम इन्द्रमोहन स्मृती पत्रकारिता […]

Continue Reading

रोङ गाउँपालिकाको ६ वटै वडामा कोभिड बिरुद्धको खोप लगाईदै

गगन घिमिरे:कोभिड १९ रोग विरुद्ध खोप अभियान अन्तर्गत रोङ गाउँपालिकाको ६ वटै वाडमा संचालन भैरहेको छ। मंगलबार सम्ममा ६५ बर्ष माथिका ४ सय ४६ जना जेष्ठ नागरिकले खोप सेवा लिएका छ्न ।्सोमबार वार्ड नम्बर १ मा ४६ दुई मा ५३ जना तीन नम्बर मा ३९ चार मा १० रोङ ५ मा २८ र छ नम्बर […]

Continue Reading

सवारी चालकलाई दुर्ब्यवहार गरेको भन्दै इलामको सोक्तिम-मंगलबारे सडक खण्ड अवरुद्ध

बिमल दाहाल, दानाबारी: सवारी चालकलाई दुर्ब्यवहार गरेको भन्दै आज बिहान देखि सोक्तिम-मंगलबारे सडक अबरोध गरिएको छ ।हिजो सोक्तिममा मलामी गएका मानिसलाई बाटोमा गाडीले हर्न बजाएको, शोकमा रहेको वेला जबरजस्ति गाडी अगाडी बढाई मलामीलाई त्रास देखाएको भन्दै ड्राईभरलाई स्थानीयले दुर्व्यवहार गरेका थिए ।आफुमाथि अन्याय गरेको भन्दै चालकले बाटोमा गाडी तेर्सियाएर प्रहरी कार्यालय गएका छन । बाटो […]

Continue Reading

शिक्षकका लागि रोङ गाउँपालिका: पहिला सिकाउ अनि टिकाउ अभियानमा

गोबिन्द पौडेल: शिक्षण पेशामा लागेकोहरुको लागि पेशाको स्थायीत्व बनाउन रोङ गाउपालिकाले शिक्षकहरुलाई भर्चुअल कक्षा सचालन गर्ने भएको छ ।अहिले बिध्यमान नानाथरिले शिक्षकलाई बर्गिकरण गरेर पेशाकै सुनिश्चता नरहेकोमा गाउपालिका भरिका राहत ,करार,अनुदान ,बालबिकासका शिक्षकहरुलाई शिक्षा सेवा आयोगको परिक्षामा सामेल हुनको लागि तैयारि गराउन भर्चुअल कक्षाको ब्यवस्ता गरि शिक्षक सेवा आयोगका पाठ्यक्रममा आधारित रहेर बिज्ञ हरुवाट तैयारि […]

Continue Reading

शैक्षिक क्षेत्रमा फड्को मार्दै इलामको सूर्योदय नगरपालिका

नारी-बुहारीलाई शिक्षा फिक्कल : शिक्षा क्षेत्रमा सूर्योदय नगरपालिका जिल्लाको नमुना स्थानीय तहको रुपमा चिनिएको छ । शैक्षिक क्षेत्रका विभिन्न योजनाहरु अघि सारेको नगरले जिल्लामा अन्य स्थानीय तहको तुलनामा फरक रहेको नगर प्रमुख रणबहादुर राई बताउँछन् । ‘ शिक्षा क्षेत्र हाम्रो मुख्य प्राथमिकतामा राखेका छौ । शिक्षामा अब्बल भए मात्र सर्वाङ्गिण विकास हुन्छ भन्ने सूर्योदयको मान्यता […]

Continue Reading

पाटेनागी पर्यटकीय क्षेत्र इलाम नगरपालिकाको प्रमुख प्राथमिकतामा

इलाम: इलाम नगरपालिका ३ पुवामझुवामा रहेको पर्यटकीय क्षेत्र पाटेनागी क्षेत्रमा इलाम नगरपालिकाको नगरकार्यपालिकाको ९७ औँ बैठक सम्पन्न गर्दै, यसलाई प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने निर्णय गरेको छ । बैठकमा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, पर्यटन समितिका पदाधिकारी, पत्रकार, स्थानीयबासी लगायतको उपस्थिती रहेको थियो । पालिका प्रमुख महेश बस्नेतको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । स्थानीयहरुले बैठकमा […]

Continue Reading

इलामका ७१ हजारलाई फागुन २३ देखि कोभिड बिरुद्धको खोप लगाइदै

इलाम । सरकारले २३ फागुनदेखि ६५ वर्षमाथिका नागरिकलाई कोभिड(१९ विरुद्धको खोप दिने तयारी गरेको छ । दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ देखि ७४ वर्ष उमेरसमूहका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको खोप लगाउने भएको हो । यसको तयारी इलामसहित देशैभर सुरु गरिएको छ । इलाममा यस चरणमा ७१ हजार जना नागरिकलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय इलामले […]

Continue Reading

इलामको रोङ गाउँपालिकामा नि:शुल्क दन्त शिबिर

ईलामको रोङगाउँपालिकामा निः शुल्क दन्त शिबिर भैरहेको छ । ७१ जनाले सेवा लिदा २० जनाले पुरै सेट दात उपहार पाएका छन् ।तिन दिनसम्म चल्ने पहिलो दिनको कार्यक्रमा ४२ महिला र २९ पुरुषले सेवा लिएकोमा १२ जनाले ६७ बटा दात पाउदा ३६ जनाले ९३ बटा दात खोलेका थिए । आज दोस्रो दिन पनि शिबिर संचालन भैरहेको […]

Continue Reading

‘ नगरबासीको गुनासो सुन्दै सूर्योदयका नगर प्रमुख राई ’

राजकुमार दहाल,फिक्कल: सूर्योदयनगरपालिका ७ मा गुनासो चौ्रतारी कार्यक्रम सम्पन्न भएको छ ।सूर्योदयनगरपालिकाले बिगत ३ बर्ष देखि आयोजना गर्दै आएको कार्यक्रम यस बर्ष पनि जारी राखेको हो । हरेक वडावडा मा पुगेर जनताको गुनासो जिज्ञासा र सुझाव सुन्दै त्यसै अनुसार अगाडी बढने उदेश्य अनुसार कार्यक्रम गरिएको सूर्योदयनगरपालिकाले जनाएको छ । वडा न ७ का वडा अध्यक्ष […]

Continue Reading

माईजोगमाईमा दन्त शिविरबाट ३४८ ले लिए सेवा

नयाँबजार : माईजोगमाई गाउँपालिकामा तीन दिवसीय प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिकाको आयोजना ,सामजिक बिकास मन्त्रालय प्रदेश न १ को सहकार्य र पुर्वाञ्चल डेन्ट्ल हस्पिटल प्रा लि को प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा३४८ जनाले सेवा लिएका छन् । कार्यक्रमको पहिलो दिनमा ९१ जना पुरूष र ८६ जना महिला गरि […]

Continue Reading