Category: Trending
देश बिकास निर्माणको युगमा प्रवेश ग¥र्योः पूर्व प्रधानमन्त्री खनाल
फिक्कल : पूर्व प्रधानमन्त्री तथा इलाम निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभाका उम्मेदवार झलनाथ खनालले देश अव बिकास निर्माणको युगमा प्रवेश गरेको बताउनु भएको छ । आफनो निर्वाचन क्षेत्र अन्र्तगत सूर्योदय नगरपालिकामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी(एस)का सम्मानीत नेता समेत रहनु भएका पूर्व प्रम खनालले संबिधान समेत कार्यान्वयनमा आई सकेकाले अव देश बिकासको […]
Continue Readingइलामको क्षेत्र नं. २ लाई कहिले सुगम भन्न पाउने ?
माङसेबुङ : ३५ वर्षअघि दमक हुँदै लारुम्बा–रवि पुग्ने गोरेटो बाटो थियो । त्यही बाटोलाई फराकिलो पार्दै जाने काम भयो । त्यसैलाई चुनावी मुद्दा बनाएर धेरै माननीय, मन्त्री हुन पुगे । तर आज त्यो बाटो जस्ताको त्यस्तै छ । केही दिनअघि पाँचथरका माननीय बसन्तकुमार नेम्वाङ दमकबाट लारुम्बा हुँदै रवि पुगे । उनी चडेको गाडी धेरै ठाउँ […]
Continue Readingचुनावी प्रचारमा जाँदा आयोगको अनुमति अनिवार्य लिनुपर्ने
काठमाडौं: सार्वजनिक पद धारण गरेका व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रूपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्रीसहित सार्वजनिक पद धारण गरेका सबैले निर्वाचनको प्रचारमा जाँदा आयोगको अनुमति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरिएको प्रस्ट्याउनु भएको हो। बुधबार काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा […]
Continue Readingइलाममा ६ सिटका लागि ५४ जना प्रतिष्पर्धाको मैदानमा
फिक्कल : आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा इलाममा पाँच जना स्वतन्त्र सहित ५४ जनाले उम्मेद्वारी दर्ता गराएका छन । प्रतिनिधिसभा निर्वाचनका लागि २५ र प्रदेशसभाका लागि २९ जना गरी ५४ जनाले मनोनयन दर्ता गराएका हुन । दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर १ मा ११ र २ […]
Continue Readingइलाममा सवारी साधनको नयाँ भाडादर निर्धारण
मेची राजमार्गसहित इलाम जिल्लाका एक सय ४३ सडकमा सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर निर्धारण गरिएको छ । अत्यधिक रूपमा भाडादर वृद्धि भएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय इलामको पहलमा मेची राजमार्ग र अन्य सहायक मार्गमा सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर कायम गरिएको हो । मेची राजमार्गको इलाम–बिर्तामोड र इलाम–फिदिम रुटमा २२ प्रतिशत […]
Continue Readingपूर्वीनाका काँकडभिट्टाबाट भारतीय गाडीलाई ‘सुविधा पास’
झापा: मेची भन्सार कार्यालयले सोमबारदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ । तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले आइतबार सूचना जारी गरेरै असोज १० गतेदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार र मोटरसाइकल आदिलाई […]
Continue Readingनेता मात्र नभई जनता समेत देश बिर्गान लागे : राप्रपा अध्यक्ष लिङदेन
इलाम: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले देश बिगारेको बताएका छन् । इलाममा भएको बृहत पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्वोधन गर्दै उनले नेता मात्र चोर नभएको तिनै नेतालाई भोट हाल्ने जनताका कारण देश बिग्रीएको बताएका हुन् । उनले भने ‘नेताहरुलाई मात्र चोर भनेर हुन्छ, यो काम बिगार्न तपाई सहभागी भइराख्ने’ । परम्परागत रुपमा […]
Continue Reading