इलाममा रोपाइँजात्राको रौनक (फोटो फिचर) सहित….

इलाम, ५ भदौ :अघिअघि पञ्चे वाजा, पछिपछि गोरुको अभिनय सहित जातिय भेषभुषा तथा बेहुला, बेहुलीको पहिरनमा सजिएका कलाकारहरुले वजारमा रोपाइँको अभिनय गर्दै रोपाइँजात्रा जात्रा मनाउने गरिन्छ । परापूर्वकालदेखी मनाइँदै आइएको रोपाइँजात्रा यस वर्ष पनि इलाम वजारमा निकालिएको हो । नेपाल भाषा तथा संस्कृती समाज इलामले जात्रा निकालेको हो । जिल्लाको सदरमुकाम इलाम बजारमा बिहीबार हटिया […]

Continue Reading

इलाममा पर्यटन साहित्य महोत्सव हुने

टीका खतिवडा इलाम ३ भदौ : आगामी असोजमा इलाम सदरमुकाममा इलाम साहित्य महोत्सव हुने भएको छ । इलाम भर्खरै स्थापना भएको इलाम साहित्य समाजले असोज ३ र ४ गते सो महोत्सव गर्ने भएको हो । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर महोत्सव गर्न लागिएको समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले वताउनुभयो । इलाम सदरमुकाममा आज […]

Continue Reading

इलाममा पनि गाइजात्रा निकालियो

इलाम, इलाम : नेपाल भाषा तथा संस्कृति समाज इलामले सदरमुकाममा गाइजात्रा निकालेको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तका सम्झनामा गाइजात्रा निकालिएको हो । गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा यो जात्रा निकालिन्छ । बिषेश गरेर नेवार समुदायले यो जात्रा निकाल्ने गर्दछ । गाई वा गाइका रुपमा वजारमा निकालिएकाहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, […]

Continue Reading

आज रक्षा बन्धन अर्थात जनैपुर्णिमा

समथर फाँटका गह्राहरुदेखि गैरिखेतसम्मको रोपाई सकिसक्यो होला, शुरुमा रोपेका धानहरु त अब गोड्ने बेला नै भइसकेको हुनपर्छ । भदौरे धानका वालाहरु फुट्न नि थालिसके र अब यो रोपाइपछिको आनन्दमय समयमा थप आनन्द थप्न लस्कर लागेर चाडपर्वहरु आउन थालेका छन् । वास्तवमा रोपाई पछिको सुस्केरा मार्ने समय हो यो, चाडवाडले जीवनमा एउटा बेग्लै रङ्ग थपिदिन्छ । […]

Continue Reading

नौमती बाजाको संरक्षणमा ब्राम्हण समुदाय

इलाम साउन : नौमती वाजा प्राय दलित समुदायले नै वजाउनु पर्ने भन्ने मान्यता तोडिँदै गएको छ । पूर्वी नेपालका ब्राम्हण समुदाय नौमती वाजा बजाउन मात्र हैन संरक्षणमा नै जुटेको छ । अर्को अनौठो कुरा त यहाँका ब्राम्हण समुदाय ब्यवसायिक रुपमा वजाउँदै हिँड्न थालेको पनि छ । इलाम सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा नौमतीको धुन खुवै घन्किदा यसलायई […]

Continue Reading

नागपञ्चमीका अवसरमा घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदै

काठमाडौँ: प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी सोमबार परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका […]

Continue Reading

साउने संक्रान्तिको महिमा

काठमाडौं: बुधबार श्रावणसंक्रान्ति । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्तिका रुपमा मनाइन्छ । यसै दिनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले दक्षिणायन सुरु हुन्छ । लुतो फाल्ने, किसानले रमाइलो गर्ने, शिवपूजन गर्ने, हरियो लगाउने के के गरिन्छ साउन १ मा ? लुतो फाल्ने– अधिकांश नेपालीहरु खेतीकिसानीमा लाग्ने […]

Continue Reading