इलामको रोङमा मिनि कर्वडहल निर्माणःखेलकुदको बिकासमा सहयोग पुग्ने अपेक्षा

गोबिन्द पौडेल: इलामको रोङ गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल हासपोखरीमा कर्वडहल बनेको छ । करातेको उर्वर भूमी मानिने कुटीडाँडा नजिकै रोङ गाउँपालिकाको २५ लाख संषद बिकास कोष इलाम क्षेत्र नं १ को ३० लाख र प्रदेश नं १ सरकारको ८ लाख गरी ६३ लाख रुपियाँको लागतमा कर्वडहल निर्माण भएको हो । कर्वडहल निमार्ण भएपछि खेल प्रेमीहरुका […]

Continue Reading

इलामकी एन्जिला तुम्बापो नेपाली राष्ट्रिय टोलीको कप्तान

इलामः खेलकुद क्षेत्रमा बेग्लै पहिचान बोकेको इलामले थुप्रै खेल्लाडी जन्माएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल जगतमा नेपालको शिर उच्च राख्ने काम खेल्लाडीले गरेका छन् । तिनै खेल्लाडीको भिडमा एन्जिला तुम्बापो सुब्बा पनि एक हुन् । इलामको सूर्योदय नगरपालिका–११ घर भएकी एन्जिलाले यतिबेला महिला साफ च्याम्पियन लिग नेपाली राष्ट्रिय टिमको कप्तानीको जिम्मेवारी पाएकी छन् । […]

Continue Reading

रोङ गाउँपालिकामा आजबाट राष्ट्रपति कप शुरु हुँदै

गोबिन्द पौडेल: बाल प्रतिभाको बिकास गर्न हरेक बर्ष हुदै आएको राष्टपति कप खेलकुद प्रतियोगिता रोङ गाउँपालिकामा आज देखी हुँदै छ ।बिगतका बर्षहरुमा फागुन चैत्र महिनामा हुदै आएको अन्तरबिद्यालय प्रतियोगितात्मक खेलकुद यो २०७८ मा कोभिड प्रकोप र स्थानिय चुनावको कारण निर्धारित समयमा हुन नसकेपनि गाउँपालिकामा भने जेठ २७ र २८ गते गरिने भएको हो ।कुटिडाँडा स्थित […]

Continue Reading

इलामको सूर्योदयमा ‘माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज’ हुँने

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा पहिलो माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज आयोजना हुने भएको छ । वैशाख ३० गते प्रतिस्पर्धात्मक माउन्टेन बाइक एडभेञ्चर हुने भएको हो । ११ किलो मिटर दुरीमा हुने प्रतिस्पर्धाका विजेताले २० हजार रुपैयाँ नगद सहित ट्रफि प्राप्त गर्नेछन् । दोस्रो हुनेले १५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद सहित ट्रफि […]

Continue Reading

अन्तराष्ट्रिय पदक बिजेतालाई सम्मान तथा बेल्ट प्रमोसन कार्यक्रम सप्पन्न

फिक्कल: इलामको लक्ष्मीपुरमा तोङ्ग इल मो दो संघ (एकीकृत मार्सल आर्ट ) को आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता पदक बिजेता तथा जिल्ला स्तरीय बेल्ट प्रमोसन कार्यक्रम सप्पन्न भएको छ।सूर्योदय नगरपालिका–१३ लक्ष्मिपुरमा सम्पन्न भएको कार्यक्रममा सोही क्षेत्रका उत्कृष्ट २० खेलाडीहरुको सहभागिता रहेको थियो । सो अवसरमा “ वल्र्ड अनलाइन वोन चाम्पियनसिप –२०२१ “ स्वर्ण पदक बिजेता […]

Continue Reading

सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिता आजबाट शुरु हुँदै

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा आजबाट प्रथम सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिता शुरु हुँदै छ । सूर्योदय नगरपालिका–१० फिक्कलको कान्दुक फुटसल एरिनामा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक समितिले पत्रकार भेटघाटको आयोजना गरी जानकारी दिएको हो । सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराँते खेल विकास समितिको संयोजनमा फागुन ३० गतेसम्म चल्ने प्रतियोगितामा […]

Continue Reading

सूर्योदय मेयर कपको उपाधि वडा नं ११ लाई

फिक्कलः प्रथम वडा स्तरिय सूर्योदय मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नं ११ ले जितेको छ छ । सुर्योदय नगरपालिका–९ पान्दामको एमएफसी खेलमैदानमा सम्पन्न फाइनल खेलमा वडा नं १२ लाई १-० गोल अन्तरले हराउँदै वडा नं ११ ले उपाधि रक्षा गरेको हो । शेखर राईले खेलको २१ औ मिनेटमा गरेको गोल नै उपाधिको निर्णायक बन्यो […]

Continue Reading

इलामको देउमाईमा सुदिप मेमोरीयल कर्वडहलको उद्घाटन

इलाम: इलामको देउमाई नगरपालिकामा निर्माण भएको सुदिप मेमोरीयल बहुउद्देश्यीय कर्वडहलको बिहीबार उद्घाटन गरिएको छ ।संबिधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले एक कार्यक्रमका बिच बहुउद्देश्यीय कर्वडहलको उद्घाटन गर्नु भएको हो । उद्घाटनका अवसरमा नेम्वाङले खेलकुदले मानिसलाई स्फुर्त राख्ने भएकाले खेलकुदको बिकासमा लाग्नु पर्ने बताउनु भयो । उहाले स्थानीय स्तरमा निर्माण भएको कर्वड हलले खेलाडी उत्पादन गर्न सक्ने […]

Continue Reading

इलामका युवा पत्रकार नमिन ढकाल युवा तथा खेलकुद मन्त्रालयबाट सम्मानित

इलाम : खेलकुद क्षेत्रमा कलम चलाउदै आएका इलामका युवा पत्रकार नमिन ढकाल युवा तथा खेलकुद मन्त्रालयबाट सम्मानित भएका छन्।नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले राजधानी बाहिर बसेर पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कृत गरेको हो। ढकाललाई प्रदेश १ बाट सम्मान गरिएको छ ।आईतबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग […]

Continue Reading

इलामका युवा पत्रकार नमिनलाई खेलकुद पुरस्कार

इलाम : लोकल सन्देश अनलाइनका सहसम्पादक नमिन ढकाल र उसु खेलाडी जुनी राई सहित अन्यलाई युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पुरस्कार प्रदान गर्ने भएको छ । मन्त्रालयले ढकाल सहित १० जना खेलकुद पत्रकारलाई खेलकुद पत्रकारिता पुरस्कार र राई सहित खेलाडी, प्रशिक्षक तथा निर्णायक गरी १० जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गर्ने भएको हो । […]

Continue Reading