विश्वका सबैभन्दा बढी तलब पाउने फुटबल प्रशिक्षक

काठमाडौं । विश्वका सबैभन्दा तलब पाउने फुटबल क्लबका प्रशिक्षकमा इंगल्याण्डका ५ प्रशिक्षक परेका छन् । स्पेनिस क्लब एथ्लेटिको मड्रिडका डिएगो साइमवन सबैभन्दा बढी तलब पाउने प्रशिक्षक बनेका छन् । प्रमुख १० प्रशिक्षकमध्ये तीन स्पेनिस प्रशिक्षक पनि परेका छन् । यो सूचीमा अहिले कुनै क्लबमा आबद्ध नरहेका प्रशिक्षक पनि छन् ।  सबैभन्दा बढी वार्षिक खर्च क्लबमा […]

Continue Reading

के हुन्छ पब्जीमा ? प्रतिबन्ध किन ?

सरकारले बिहीबार पब्जी खेलमाथि प्रतिबन्धको घोषणा गरेपछि सामाजिक सञ्जाल तरंगित बनेको छ । पब्जीमा भुल्नेहरु सरकारको निर्णयबाट स्तब्ध बनेका छन् । आखिर एउटा भिडियो गेममाथि प्रतिबन्ध नै लगाउनुपर्ने अवस्था कसरी आयो ? त्यसको चर्चा गर्नु अगाडि पब्जी खेल के हो र कसरी खेलिन्छ भन्ने बुझौं ।इन्टरनेटका माध्यमबाट मोबाइल र कम्प्युटरमा खेलिने यो खेल तपाईँले खेल्नुभएको छैन भने […]

Continue Reading

सेमीफाइनलबाटै बाहिरियो सूर्योदय नगरपालिका

इलाम : संखुवासभाको सदरमुकाम चैनपुरमा जारी प्रदेश नं १ स्तरीय दोस्रो मेयर कप फुटबल प्रतियोगितामा सुर्योदय नगरपालिका इलाम सेमीफाइनलबाटै बाहिरिएको छ । चैनपुर रंगशालामा भएको दोश्रो सेमीफाइनल खेलमा आयोजक चैनपुर नगरपालिकाले सुर्योदयलाई टाइव्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि टाइव्रेकरमा निर्णय गरिएको थियो […]

Continue Reading

‘चौथो देउमाई अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप’ बैशाख ७ गतेबाट

टीका खतिवडा,इलामः देउमाई नगरपालिकाको मंगलबारेमा आगामी बैशाख ७ गतेबाट १४ गते सम्म ‘चौथो देउमाई अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप’ हुने भएको छ । देउमाई नगरपालिका ४ स्थित भानुभक्त माविको छात्रावास खेलमैदानमा प्रतियोगिता हुने भएको हो । त्रिभेणी युथ क्बल मंगलबारेको आयोजनामा भएको प्रतियोगितामा भारत सहित नेपालका गरि जम्मा आठ टीमको सहभागिता रहने बिहिबार सदरमुकाममा पत्रकार सम्मेलन गरी […]

Continue Reading

पाँचथर गोल्डकप तयारी अन्तिम चरणमा

पाँचथर:तेस्रो पाँचथर गोल्डकप फुटवल प्रतियोगिता शनिवारदेखि सुरु हुने भएको छ । प्रतियोगिताको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगको आयोजक पाँचथर क्लबले जानकारी दिएको छ । बैशाख–२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका क्लब, १ नम्बर प्रदेश र भारतीय गरी दश टिमको सहभागिता हुदै छ । प्रतियोगितामा हिमालयन सेर्पा क्बल, जावलाखेल युथ क्बल, दार्जे्लिङ युनाईटेढ भारत, […]

Continue Reading

सातऔँ अन्तराष्ट्रिय कराते प्रतियोगिता श्रीअन्तुमा

इलाम: खेलको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यका साथ इलामको सुर्योदय नगरपालिका–४ को अन्तुमा ७ औ अन्तराष्ट्रिय आमन्त्रण कराते प्रतियोगिता आयोजना गरिने भएको छ । जिल्ला कराते संघ र फिक्कल डोजोको संयुक्त आयोजनामा चैत्र २१ र २२ गते हुने कराते प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश र दुवईका टिमको सहभागीता रहने निश्चित भएको हो । आयोजकले आज […]

Continue Reading

आठौँ राष्ट्रिय खेलकूद चैत २७ मा

राँझा: राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन समारोह यही चैत २७ गते हुने निश्चित भएको बताएका छन् । सचिव विष्टले खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा उद्घाटन भई २०७६ साल वैशाख ३ गते समापन हुने जानकारी दिए । नेपालगञ्जमा आयोजित समन्वय बैठकलाई सम्बोधन गर्दै सदस्य सचिव विष्टले यही चैत १५ गते […]

Continue Reading

साफ महिला च्याम्पियनसिपको उपाधि भारतको पोल्टामा

विराटनगर: पाँचौँ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ। विराटनगरको शहीद रंगशालामा भएको फाइनल खेलमा भारतले नेपाललाई १ का विरुद्ध ३ गोल गर्दै उपाधि कब्जा गरेको हो। भारतले योपटकको गरी पाँचौँ पटक उपाधि जितेको हो। पहिलो हाफ सकिँदासम्म नेपाल र भारतको समान १–१ गोल रहेको थियो। तर, दोस्रो हाफको ९० मिनेट र थप पाँच मिनेटसम्ममा […]

Continue Reading

क्यामरुनको दाउफिन्स क्लवलाई माइभ्याली गोल्डकपको उपाधि

इलामः इलाममा संचालित पाँचौं अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको उपाधि क्यामरुनको दाउफीन्स फूटबल क्लवले जितेको छ । आज इलामको ठूलो टुंडिखेलमा भएको फाइनल खेलमा हिमालयन शेर्पा क्लवलाइ दुइ शुन्य गोल अन्तरले पराजित गरी दाउफीन्सले उपाधि जितेको हो । विजेता दाउफीन्स क्लवले नगद सात लाख र ट्रफि पाएको छ । यस्तै फस्ट रनर अप हिमालयन […]

Continue Reading