झुमा र भानुको ‘फनफनी घुमेर’ बजारमा

घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन मनोरञन


इलाम: इलामकी गायगीका झुमा निरौला र झापाका गायक भानु ओलीले फनफनी घुमेर नाच्छु बरी लै बोलको तीज गीत बजारमा ल्याएका छन ।
लोक गायक भानु ओलीको शब्द , संगीत रहेको गीतमा भानु र झुमाले स्वर दिएका छन् । बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले एरेन्ज गर्नु भएको उक्त गीत म्युजिक नेपालमा रेर्कड गरिएको हो ।
उक्त गीतको भिडियोमा अनु भण्डारी, सोफीया श्री चुडाल, दिक्षा रनपलले अभिनय गरेका छन । लोक भाकामा फरक फेल्वर दिने उक्त गीतको भिडियोको निर्देशन अमन गुप्ताले गरेका छन् ।
गायीका निरौलाले फरक सकसीमको लोक भाकाको तीज गीत दर्शक , स्रोताले मनपराउने बताईन । गायीका निरौला र गायक ओलीका यस अघि नै दर्जनौ गीत बजारमा आईसकेका छन् ।

भिडियो…..

Leave a Reply

Your email address will not be published.