अर्जुन थापाको निर्देशनमा मौलिक तिज गीत बजारमा

आर्टीष्ट प्रोफाइल घुमफीर जीवन शैली प्रमोसन मनोरञन

महेश आचार्य ,काठमाण्डौं:

हिन्दु नारीहरुको महान चाड तिज निक्कै भड्किलो हुदै जादा तिज सम्बन्धी गीतहरु पनि यस्को मौलिकता भन्दा बाहिर जान थालेको सर्बत्र गुनासो आइरहदा नायक अर्जुन थापाको निर्देशनमा अब अति भो नामको मौलिक तिज गीत बजारमा आएको छ ।

गाउँले परिबेशमा छायांकन गरीएको भिडियोमा किशोर भन्डारी(डिठ्ठासाब) लक्ष्मीनाथ तिमल्सिना ,राधा श्रेष्ठ, रचना पौडेल आयुशा गौतम, बिकाश भण्डारी, अनु पराजुली लगायतको अभिनय रहेको छ ।

बिर्ख बिश्वकर्माकै सङ्गीत रहेको गीतलाई बिर्ख बिश्वकर्मा, सुनिता बुढा र कल्पना सुनुवारको स्वरले मर्मस्पर्शी बनाईदिएको छ भने केशब बडुले एरेन्ज गरेका छन ।

भिडियोतर्फ भने गायत्री पाण्डेको मेक अप, क्यामरामा दुर्लभ श्रेष्ठ रहेका छन भने भिडियोलाइ निर्देशक थापा आफैले सम्पादन गरेका छन ।

भिडियो

Leave a Reply

Your email address will not be published.