कविता राई गाउँलेको ‘सोच्दा-सोच्दै’ सार्वजनिक

फिक्कल: कविता बिधामा अग्रज सस्टा कविता राई गाउँले साङ्गीतिक क्षेत्रमा गीतकारको परिचयका साथ उदाउनु भएको छ । पछिल्लो समय उहाको सोच्दा–सोच्दै नसोचेको भइदिने, खोज्दा–खोज्दै नखोजेको भेटिदिइने’ बोलको गीत बजारमा आएको हो ।

‘कविताको शब्दमा सङ्गीतकार विक्रम राईको संगीत, र गायक राजेशपायल राईको स्वरमा रहेको गीत बजारमा आएको छ । फणिन्द्र राईको सङ्गीत संयोजन र सुमन मगरको सम्पादन रहेको सो गीत पृथक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ ।उक्त गीत म्युजिक जक्सन नेपाल युट्युब च्यानलमार्फत् सार्वजनिक गएिको छ । गाउँले इलाम पशुपतिनगरमा बसेर साहित्य सिर्जनामा लागि रहनु भएको छ ।

Leave a comment

Your email address will not be published.