कन्याममा प्याराग्लाईडिङ संचालन

पर्यटन मनोरञन

प्रेम अधिकारी,कन्याम:

इलामको कन्याममा प्याराग्लाईडिङ उडाउन शुरु गरिएको छ । कन्याम भ्यू प्याराग्लाईडिङ कम्पनीले सेवा शुरु गरेको छ । उडान भरी १७ मिनेटमा कन्यामको चिया बगान घुमाएर सिद्धिखोला बेसीमा प्याराग्लाईडिङ ल्याण्ड गराउने ब्यवस्था गरिएको ब्यवस्थापक ज्ञान बहादुर प्रधानले जानकारी दिनु भयो ।१ हजार ६ सय ७० मिटर उचाई भएको कन्यामबाट उडाएर दुई सय मिटर माथी सम्म प्याराग्लाईडिङ लैजाने गरिएको छ ।

Leave a Reply

Your email address will not be published.