प्रमोदको नयाँ गीत ‘समय आएपछि’ रिलिज

मनोरञन

गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत रिलिज भएको छ। खरेलको स्वरमा ‘समय आएपछि’ बोलको गीत सार्वजनिक भएको हो ।

धुव्र केसी (गुमनाम)को मार्मिक शब्द रहेको यस गीतका संगीतकार इश्वर खत्री हुन् । गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मासँगै रश्मि भट्ट, श्वेता गोले, राजाराम गौतम आदिको अभिनय रहेको छ।प्रभावन जे यस भिडियोका निर्देशक हुन् ।

Leave a Reply

Your email address will not be published.