जगदिश समाल र यशोदाको ‘मायामा’ रिलिज (भिडियो)

मनोरञन

आसुतोष राईको शब्द तथा संगीतमा नयाँ गीत रिलिज भएको छ । जगदिश समाल र यशोदा खालिङ राईको आवाजमा रहेको ‘मायामा’ गीतको भिडियो रिलिज भएको हो ।
‘यशोदा–२’ एल्बममा समाबेश गरिएको ‘मायामा’गीतलाई दिनेश न्यौपानेले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा जाङ्बु शेर्पा र कमला राईले फिचरिङ गरेका छन् ।

भिडियोलाई शम्भु मोक्तानले खिचेका हुन्, भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।न्यूज24बाट

भिडियो

Leave a Reply

Your email address will not be published.