मर्मस्पर्शी आमा गीत सार्वजनिक

Mukya Samachar प्रमोसन मनोरञन

ईलाम: रेडियो नेपालबाट दुई पटक सर्बोत्कृठ गीतकारको उपाधी जितिसकेका चर्चित गीतकार महेश आचार्य सङ्गीतकारको रुपमा आएका छन भर्खरै उनले सङ्गीत गरेको गीत उदायीमान गायिका अन्तराले सुमधुर आवाजमा गाइदिएकी छिन

बिगत केही बर्षदेखी काठमाडौ पुतलीसडक स्थित अनुराग सङ्गीत बिद्यालयमा सङ्गीतकार राम सिटौलासङ्ग सङ्गीत सिक्दै गरेका आचार्य गायिका अन्तरादुबैको यो पहिलो काम हो आचार्यको सङ्गीतकारको रुपमा भने अन्तराको गायिकाको रुपमा एक्विस्टिक स्टुडियो नक्सालमा अजय कार्कीले रेकर्ड गरेको गीतमा सन्जीब बराइलीले सङ्गीत सम्योजन गीटार, अनि गोपाल देवले बासुरी भरेका छन भने प्रकाश मिश्रले अडियो सम्पादन ,मिक्सिङ्ग गरेका छन

गीतको भिडियोलाइ एरिज टी मगरले निर्देशन, छायाङ्कन   सम्पादन गरेका छन गायिका अन्तरा लाइ नै देखाइएको भिडियो निक्कै आकर्शक बनेको गीत महेश आचार्यको नयाँ एल्बम आमामा राखीएको गीत स्ट्यान्जा एक्स्प्लोर नामको युटुब च्यानल बाट सार्बजनिक गरिएको । गीत सुन्ने सबैले गीत राम्रो बनेको प्रतिकृया दिएका छन

Leave a Reply

Your email address will not be published.