अमिरन बनिन टयालेन्ट हन्टको बिजेत

मनोरञन

सुनसरी :
इटहरीकी अमिरन गौतम इटहरीमा संचालित जेसीज टयालेन्ट हन्टको बिजेत बनेकी छन्। तरहरा जेसीजले संचालन गरेका बिभिन्न बिधाका कार्यक्रम मध्ये गायनतर्फ इटहरीको निषाद संगीत बिद्यालयमा संगीत कक्षा लिई रहेकी अमिरन गायनतर्फ बिजेता बनेकी हुन् । उत्कृष्ठ १० जना प्रतिष्पर्धीलाई पछि पार्दै अमिरनले उपाधी संगै नगद २५ हजार रुपैया हात पारिन । पूर्वका दर्जनौ बिद्यार्थी सहभागी प्रतिष्पर्धाबाट उत्कृष्ठ १० जना फाईनलका लागि छनौट भएका थिए । निषाद संगीत बिद्यालयका संचालिक सुनिता कटवालले अमिरनको संगीतको यात्रामा ठूलो सmफलता मिलेको बताईन । उनले बिद्यालय र अमिरनको मेहनतले गर्दा नै उनी सफल भएको बताईन ।

Leave a Reply

Your email address will not be published.